Wednesday, July 22, 2026
Home Blog Page 1502
असार ४, काठमाडौँ । श्रम ऐन, २०७४ ले तोकेको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हयात रिजेन्सी, काठमाडौँ) का मजदूर आजदेखि काममा फर्किएका छन् । श्रम तथा रोजगार कार्यालयले मजदूरको माग पूरा गराउन मध्यस्थता गर्ने बताएपछि सम्पूर्ण श्रमिक काममा फर्किएको अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुरा मजदूर सङ्घका महासचिव एवं हयात होटलको आधिकारिक ट्रेड...
एजेन्सी, असार ४, काठमाडौँ । संयुक्त राष्ट्रसंघले सन् २०१८ मा विश्वभर करिब सात करोड मानिस आफ्ना घरबाट विस्थापित भएको बुधबार जनाएको छ । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसिआर) को बुधबार सार्वजनिक प्रतिवेदनमा कागजात बेगर नै अन्यत्र पलायन हुनेको संख्या ठूलो रहेकाले विश्वव्यापी रुपमा शरणार्थी र आप्रवासनको समस्या पेचिलो बनेको जनाइएको छ ।अघिल्लो वर्ष सन् २०१७ को अन्त्यसम्ममा हिंसा वा...
एजेन्सी, असार ४, टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीहरुले बताएका छन् ।जापानको मौसम विज्ञान विभाले शुरुमा सुनामीको चेतावनी दिइए पनि परिस्थिति सहज बनेको जनाएको छ । समुद्रमा छालहरु एक मिटरभन्दा अग्ला देखिएका थिए । भूकम्प गएको अढाई घण्टापछि सुनामीको चेतावनी...
एजेन्सी, असार ४, काठमाडौँ । बलिउड अभिनेता रणबीर कपूर र आलिया भट्ट वाराणसीमा छायांकन भईरहेको फिल्म ‘ब्रह्मास्त्र’को सुटिङ बीचमै छोडेर मुम्बई फर्केका छन् । यो फिल्मको छायांकन वाराणसीमा अझै तीन दिन बाँकी थियो । तर उनीहरु फिल्मको छायांकन नसकिदै मुम्बई फर्किएका छन् ।भारतिय मिडियाका अनुसार, आलियाको स्वास्थ्य खराब हुदाँ एक गीतको छायांकन बाँकी राखेर मुम्बई फर्किएका हुन् । आलिया स्वास्थ्य...
असार ४, काठमाडौँ । बिपी राजमार्गअन्तर्गत सिन्धुली सडकखण्डको चियाबारी, खुर्कोटका होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टाँसिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले होटलमा खाद्य स्वच्छतासम्बन्धी स्टिकर टासेको हो । राजमार्ग भएर सवारी भित्रने र बाहिरिनेको सङ्ख्या बढेसँगै अस्वस्थ प्रतिस्पर्धामा होटल खुल्ने क्रम बढ्दै जाँदा उपभोक्ताको स्वास्थ्यलाई ख्याल गर्दै खाद्य स्वच्छता स्टिकर टाँसिएको हो । स्टिकरमा थोरैले मात्र...
असार ४, काठमाडौँ । आयुर्वेद, योगशास्त्रका पिता तथा संस्कृतिविद् पतञ्जलिको जन्म नेपालमा भएको पुष्टि भएको छ । डा विष्णुराज आत्रेय (लाटोसाथी) ले ‘पतञ्जलि’ पुस्तकमार्फत उनको जन्म अर्घाखाँचीको शीतगङ्गा पलटेमा भएको तथ्य सार्वजनिक गरेका छन् । विभिन्न शास्त्रीय उत्खननबाट अर्घाखाँची, प्यूठान र दाङको सिमानामा पर्ने सो ठाउँमा पतञ्जलिको जन्म भएको तथ्य डा. आत्रेयले फेला पार्न सफल भएका हुन् । वाल्मीकि क्याम्पसमा...
असार ४, काठमाडौं । सत्तारुढ नेकपाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन् । बुधबार संसदमा विनियोजन विधेयकमाथि भएको छलफलमा भाग लिँदै शर्माले श्रम, उर्जा र भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा असन्तुष्टि जनाएका हुन् । श्रम सहकारी गठन होला, हजारौं युवाहरुलाई काम दिइएला भन्ने सोचेको, हरेक गाउँ आत्मनिर्भर बनाउँ भन्ने नारा आउला भन्ने सोचेको भन्दै उनले भने, ‘अहिले विदेशमा...
असार ४, काठमाडौँ । होन्डा मोटरसाइकलसको नेपालका लागि आधिकारिक बितरक स्याकार टे«ेडिङले नयाँ ‘होन्डा डियो डिएलएक्स’ स्कु्टर नेपाली बजारमा ल्याएको छ। यो स्कुटर सहरीया बर्तमान परिवेस अनुसार ‘स्टाइलिस’ रहेको कम्पनीको भनाइ छ। यो स्कुटरमा डिजिटल मिटरका साथमा १०९ सिसी इन्जनरहेको छ।यो नयाँ स्कुटरमा सर्भिसिङ इन्डिकेटर राखिएको छ। जसले सर्विस गर्नुपर्ने बेला संकेत गरेर जानकारी दिने छ। यो स्कुटरमा मोबाइल चार्ज...
असार ४, भक्तपुर । डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने ओखलढुङगा चम्पादेवी गाउँपालिका-९ घर भई काठमाडौं चक्रपथ बस्ने ३३ वर्षीय केदार बहादुर नेपालीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।मध्यपुर ठिमी नगरपालिका-४ नयाँ ठिमीमा प्रहरीले बा ४ ख ७७७९ नम्बरको ट्रिपरलाई जाँच गर्ने क्रममा केदारले उक्त नगद सवारी दर्ता किताब भित्र राखेर...
एजेन्सी, असार ४, काठमाडौँ । पृथ्वीको तापक्रम बढ्दै गएपछि वैज्ञानिकहरू चिन्तित बनेका छन् । हिउँ पग्लिरहेका अनेकौं तस्वीरले प्रकृतिमाथि मानिसको अत्याचारको करुण कथा बताउँछन् । ग्रीनल्यान्डमा डेनमार्कका वैज्ञानिक स्टिफन ओल्सनले १३ जुनमा खिचेको एउटा तस्वीरमा कुकुरहरूले जलाशयमा स्लेज तानेको देखिन्छ । ओल्सनका अनुसार, यो जलाशयमा कुनै बेलामा १.२ मिटर बाक्लो हिउँ जम्थ्यो ।ओल्सनले खिचेको फोटो ग्रीनल्यान्डको इंगलफील्ड ब्रेडनिङ...