Thursday, July 23, 2026
Home Blog Page 1484
असार १०, काठमाडौँ । साताको तोस्रो दिन मंगलवार नेप्से ०.९६ अङ्कले घटेर १२६१ दशमलव ०७ अङ्कमा मा बन्द भएको छ । ३६ करोड ४७ लाख बराबरको कारोबार भएको छ।बैंकिङ, हाईड्रोपावर, उत्पादनमूलक, निर्जिवन बीमा, जीवन बीमा, माईक्रोफाइनान्सको परिसूचक बाहेक अन्य ६क्षेत्रको परिसूचकमा गिरावट आएको छ । यस दिन सबैभन्दा बढी कारोबार नेपाल के्रडिट एण्ड कर्मश बैंक भएको छ । जसको कारोबार २...
एजेन्सी, असार १०, काठमाडौँ । जब लोग्ने स्वास्नीबीचको सम्बन्धविच्छेद मुद्दाको अन्तिम सुनुवाइ अदालतमा चलिरहेको बेला लोग्नेलाई एक्कासि अर्बौँ रुपैयाँको चिठ्ठा परेको खबर आउँछ भने परिस्थितिले कस्तो मोड लेला ?अमेरिकामा हालै यस्तै अकल्पनीय घटना भएको छ । अदालतमा डिभोर्सको मुद्दाको सुनुवाइ चलिरहेका बेला लोग्नेले यस्तो खबर सुने कि खुसीले भुइँमा खुट्टा रहेन । तर अफसोच, उनको खुसी लामो समयसम्म टिक्न पाएन...
असार १०, काठमाडौँ । सरकारले गुठी सम्बन्धी विधेयक राष्ट्रियसभाबाट फिर्ता लिएको छ। विधेयकको चौतर्फी विरोध भएपछि सरकार फिर्ता लिन बाध्य भएको हो।भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गुठी विधेयक फिर्ता लिएकी हुन्। राष्ट्रियसभामा विधेयक फिर्ता लिने मन्त्री अर्यालको प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको हो।
एजेन्सी, असार १०, काठमाडौँ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका टाइगर श्राफ र दिशा पाटनीको ब्रेकअप भएको छ । हालै उनीहरुको ब्रेकअप भएका खबर बलिउडमा छाएको छ । उनीहरु तीन वर्ष देखि प्रेम सम्बन्धमा थिए । उद्पी उनीहरुले मिडियामा प्रेम सम्बन्ध बारेमा खुलेर कुरा राखेका थिएनन् । भारतिय मिडियाका अनुसार टाइगर र दिशाको सम्बन्धमा लामो समय देखि खटपट आएको...
एजेन्सी, असार १०, वासिङ्टन । संयुक्तराज्य अमेरिकाको एक निजी कम्पनीले एकै साथ २४ वटा भूउपग्रह पृथ्वीको कक्षमा राख्न सफलता हासिल गरेको छ । विश्वकै धनाढ्य एलन मस्कको अगुवाईमा स्थापित स्पेसएक्स कम्पनीको फाल्कन हेभी रकेट मंगलबार सफलतापूर्वक प्रक्षेपण गरिएको थियो । निकै कठिन मानिएको यस अभियान सफल भएको कम्पनीले जनाएको छ ।अमेरिकी समय अनुसार बिहान २ः३० बजे फ्लोरिडा राज्यको...
असार १०, काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विदेशमा उपचार गर्न जाने जोकसैलाई पनि सरकारले एक पैसो नदिने बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यस्तो भनेका हुन्।स्वास्थ्यमन्त्री यादवले नेपालमा उपचार नभएर मात्रै विदेश जाने नगरेको बताउँदै पैसा भएर विदेश जानेलाई रोक्न...
असार १०, अछाम । सोमबार राति अछामका दुईवटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । पन्चदेवल विनायक नगरपालिकाको ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए । पन्चदेवल बिनायकको ३ नम्बर वडामा राति २ बजेको समयमा आएको करीब ५र६ जनाको समूहले पेट्रोल छर्केर आगजनी गरेको स्थानीयको भनाइ छ।भुईतलामा रहेका...
एजेन्सी, असार १०, वासिङट्न । राष्ट्रपति ट्रम्प र इरानी सर्वोच्च नेता खामेनी।राष्ट्रपति ट्रम्प र इरानी सर्वोच्च नेता खामेनी। अमेरिकाले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानमाथि थप प्रतिबन्ध लगाउने कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन्। अघिल्लो साता इरानले अमेरिकाको जासुसी ड्रोन खसालिदिएपछि अमेरिका र इरानबीच तनाव चुलिएको थियो। इरानमाथि आक्रमण गर्ने योजना ट्रम्पले अन्तिम समयमा...
असार १०, काठमाडौँ । वैशाख २३ गते बाबुरामको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल बन्यो। बाबुराम १७ सांसद भएको पार्टीको अध्यक्ष बने। त्यसको १० दिनपछि बाबुरामले पहिलो पटक कांग्रेसलाई चिढ्याउने अभिव्यक्ति दिए। जेठ ३ गते पोखरामा भएको एक कार्यक्रममा उनले भने- कांग्रेसको युग सकियो। प्रजातन्त्र स्थापनामा उसको ठूलो भूमिका रह्यो। अब...
असार १०, काठमाडौँ । एन आई सीएशियाको कार्डमार्फत् दराजको मोबाइल विकमा मोबाइल फोन किन्दा छुट पाइने भएको छ ।एन आई सी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरी असार ९ देखि असार १५ गतेसम्म चल्ने दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा २५५ वा अधिकतम ५,००० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछ ।बैंकको मुलुकभर २ सय ८४ शाखा...