नेप्सेमा ०.९६ अंकको झिनो सुधार

82

असार १०,
काठमाडौँ । साताको तोस्रो दिन मंगलवार नेप्से ०.९६ अङ्कले घटेर १२६१ दशमलव ०७ अङ्कमा मा बन्द भएको छ । ३६ करोड ४७ लाख बराबरको कारोबार भएको छ।

बैंकिङ, हाईड्रोपावर, उत्पादनमूलक, निर्जिवन बीमा, जीवन बीमा, माईक्रोफाइनान्सको परिसूचक बाहेक अन्य ६क्षेत्रको परिसूचकमा गिरावट आएको छ ।
यस दिन सबैभन्दा बढी कारोबार नेपाल के्रडिट एण्ड कर्मश बैंक भएको छ । जसको कारोबार २ करोड ५३ लाख रुपैयाँ बराबरको भएको छ ।

सर्वा्धिक कमाउनेमा गणपती माईक्रोफाइनान्स वित्तिय संस्थाका लागनिकर्ता रहेका छन् । गणपती माईक्रोफाइनान्स वित्तिय संस्थाका लागनिकर्ताले ९दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् ।

साथै सर्वा्धिक गुमाउनेमा मल्टिप्रपोज फाइनान्सका लगानीकर्ताहरु रहेका छन् मल्टिप्रपोज फाइनान्सका लगानीकर्ताले ९दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन् ।