Thursday, October 22, 2026
Home अर्थ एन आई सी एशिया बैंकंको कार्डमार्फत् दराजको मोबाइल विकमा मोबाइल किन्दा बिशेष...

एन आई सी एशिया बैंकंको कार्डमार्फत् दराजको मोबाइल विकमा मोबाइल किन्दा बिशेष छुट पाईने

236

असार १०,
काठमाडौँ । एन आई सीएशियाको कार्डमार्फत् दराजको मोबाइल विकमा मोबाइल फोन किन्दा छुट पाइने भएको छ ।एन आई सी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरी असार ९ देखि असार १५ गतेसम्म चल्ने दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा २५५ वा अधिकतम ५,००० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछ ।

बैंकको मुलुकभर २ सय ८४ शाखा कार्यालयहरु, २ सय ९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।