असार २८,
भक्तपुर । महिलालाई स्वरोजगार बनाउन चाँगुनारायण नगरपालिकाले महिलालाई सिपमुलक तालिम दिने गरेको छ । नगरपालिकाले महिला तथा दलित लक्षित कार्यक्रम अन्र्तगत एक हजार महिलालाई विभिन्न सिपमूलक तालिम प्रदान गरेको नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाले नगर र वडा स्तरिय गरि दुई चरणमा महिलालाई मन्टेश्वरी तालिम, मोटर तथा स्कुटर ड्राइभिङ्ग तालिम, व्युटिसियन तालिम, क्रिष्टलको माला, पोते र चुरा बनाउने...
असार २८,
भक्तपुर । योग सम्बन्धी ८८ वटा योगासन सहितको सम्पूर्ण जानकारी समेटिएको पुस्तक “सम्पूर्ण योग” शुक्रबार सार्वजनिक गरिएको छ । निरु योगा होमस्टेको आयोजना तथा भक्तपुरको जगाती स्थित रेडियो हिमालयन ९९.७ मेगाहर्जको सहयोगमा होमस्टे संचालक योगी राजन बाँस्तोलाद्धारा लिखित योग सम्बन्धी पुस्तक सार्वजनिक गरिएको हो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई), क्रियासिल पत्रकार मञ्च भक्तपुरका...
असार २८,
रौतहट । रौतहट जिल्ला चार दिनदेखिको अविरल वर्षाका कारण आएको पूर्ण रुपमा डुबानमा परेको छ । बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । सदरमुकाम गौरमासमेत १० फिटभन्दा बढी पानी जमेको छ । सुरक्षाकर्मीका ब्यारेक र कार्यालयसमेत डुबानमा परेपछि उद्धारकर्मी परिचालनमा कठिनाइ भइरहेको छ ।बाग्मती र लाल बकैया नदीका बाँध विभिन्न स्थानमा फुट्दा सयौं परिवार विस्थापित भएका छन् भने...
असार २८,
काठमाडौं । केही दिनदेखि लगातार परेको पानीको कारणले देश धेरै स्थानमा सडक अवरुद्ध भएका छन् । कतिपय ठाउँमा त पहिरोले गर्दा सडक समयमा नै नखुल्न सक्दैन् । पुल बगाएको ठाउँ बैकल्पिक व्यवस्था नभएसम्म यात्रा सहज हुदैंन । त्यसलै तपाँई कहाँ यात्रा गर्दै हुनुहुन्छ, त्यो ठाउँको सडक अवस्थाबारे बुझन् नेपाल प्रहरीको हटलाईन १०० वा ट्राफिक प्रहरीको १०३ नम्बरमा...
अन्नपूर्ण पोष्ट
असार २८,
महोत्तरी । पूर्वपश्चिम राजमार्ग अन्तरगत महोत्तरीको भब्सी खोलाको पुल बाढीले बगाएपछि यातायात अवरुद्ध भएको छ । लगातारको वर्षाको कारण भब्सी पुल बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो । शुक्रबार राती करिब १२ बजे बाढीले पुल बगाएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी निसन थापाले जानकारी दिए । राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् ।...
नेपाल समाचारपत्र
असार २८, सिरहा। दुई दिन देखिको निरन्तर वर्षाका कारण लहानका अधिकांश वस्ती डुबानमा परेका छन् । सदरमुकाम सिरहासहितका बजार क्षेत्र र सरकारी कार्यालय जलमग्न भएका छन् । लहान १ र २ मा रहेका दलित वस्ती डुबानमा परेको छ । डुबानमा परेर ४० घरपरिवार विस्थापित हुन पुगेको छ । लहान स्थित रहेको नहरमा अत्यधिक वर्षाका कारण पानीको...
असार २८, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ । ट्रकका सहचालक बेपत्ता भएका छन् भने चालक घाइते भएका छन् ।
गए राति १:३० बजेको समयमा भैरहबाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।
ट्रकका सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको जिल्ला...
असार २७,
भक्तपुर । लगातार परेको वर्षाको कारणधत्ते भक्तपुरको हनुमन्ते नदिमा पानीको वहाब निकै बढेको छ । शुक्रबार दिउँस प्रहरीले सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटबाट हनुमन्ते खोला किनारमा हिडिरहेको एक व्यक्तिलाई बगाएपछि उद्धार गरेको छ । प्रहरीले काभ्रे कोशी पारी घर भई हाल भक्तपुर जिल्ला बालकोटमा बस्ने बर्ष ३२ को सन्तोष पहरी खोलामा खसेर बगाएपछि स्थानियको सहयोगमा गरेको परिसर...
असार २७, काठमाडौँ — नेपालगन्जबाट आएको यति एयरलाइन्सको एटीआर विमान काठमाडौँ विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा अड्किएका कारण शुक्रबार बिहान ११ः५ पछि अवरोध छ । विमानस्थल व्ययवस्थापनले पाचौंपटक समय सार्दै नोटाम जारी गरेर विमानस्थल ७ बजेसम्मलाई बन्द गरेको छ । बिहान ९ बजेदेखि चेकइन गरेका सयौँ यात्रु त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा अलपत्र अवस्थामा छन् । विमानस्थलमा यात्रुहरुलाई बस्ने...
असार २७,
काठमाडौं । साहित्यकार तथा लेखिका जानू कम्बाङ्ग लिम्बुको शब्द रहेको म आउने प्रहर तिमी बोलको गीत सार्वजनिक भएको छ । गायक हरिदत्त फुलाराको नयाँ नेपाली रोमान्टिक गीत सार्वजनिक गरिएको हो । उनको ‘म आउने प्रहर’ बोलको नयाँ गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । एकपछि अर्को गीत बजारमा ल्याइरहेका गायक फुलाराको यो गीतमा महाराज थापाको एरेन्ज, कम्पोज गायककै छ...









