नेपाल समाचारपत्र
साउन ८, इलाम । नेपाल भारत सीमावर्ती इलाम सूर्योदयनगरपालिका पशुपतिनगर स्थित चारमाइल सडकको अवरोध हटेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उक्त सडकमा खाल्डो खनेर आउजाउ गर्न नै अवरोध गरेको थियो । तर मंगलबार सूर्योदय नगरपालिकाका जनप्रतिनिधि, पशुपतिनगरस्थित सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयलगायतको पहलमा एसएसबीले आफैले खाल्डो पुरेर अबरोध हटाएको हो ।नगरपालिकाका मेयर आरबि राईले...
साउन ७,
भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिले चोरीको मोटरसाईकल र नक्कली ब्लुबुक सहित सहित ६ जना पक्राउ गरेको वृत्तका प्रमुख प्रहरीनायव उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष १९ को बालकृष्ण विश्वकर्मा, काभ्रेपलाञ्चोक तिमाल गाँउपालिका वडा न.५ बस्ने बर्ष १९ को राकेश लामा रहेका छन् । काभ्रेपलाञ्चोक...
साउन ७,
काठमाडौँ । अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकहरूले ‘भिजिट नेपाल २०२०’ को प्रचार अभियान मेरिल्याण्डबाट औपचारिक रुपमा शुरु गरेका छन् । प्रवासमा बस्ने नेपाली मातृभूमिसँग कुनै न कुनै तवरले जोडिन र गैरआवासीय नेपालीको नेपालसँगको भावनात्मक सम्बन्धलाई मुलुकको बृहत्तर हितका लागि उपयोग गर्न विभिन्न जमर्को हुँदै आएको मेरिल्याण्डस्थित आवासीय नेपाली सङ्घले जनाएको छ । पछिल्ला वर्षहरूमा विश्वका कतिपय राष्ट्रका...
साउन ७,
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाएको छ। त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हटेका छन्। प्राधिकरणका अनुसार अनुदान लाभग्राहीमा परे पनि ५७ हजार ३०९ ले अनुदान सम्झौता गरेका छैनन्। कूल लाभग्राही ८ लाख २६ हजार ९ सय ३३ भएकोमा...
साउन ७,
महोत्तरी । पाँच किलोग्राम लागूपदार्थ गाँजासहित प्रहरीले मंगलवार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–२ का २३ वर्षीय पवन विश्वकर्मा र सर्लाहीको लालबन्दी नगरपालिका–१० का २७ वर्षीय रोशन विश्वकर्मा रहेका छन् ।दुवै जनालाई धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडा जाने सडकखण्डमा रहेको पिपल चौतारास्थित ज९प ६३९८ नम्बर मोटर साइकलमा लागुपदार्थ लुकाइ राखेको अवस्थामा पक्राउ...
साउन ७,
ललितपुर । ललितपुर महानगरपालिकाको गत साउन २ गतेको बैठकले निर्णय गरे अनुसार प्रहरी प्रमुख कदमलाल महर्जन निलम्बनमा परेका छन् । निलम्बनमा परेका महर्जनलाई ५ गतेनै निलम्बन पत्र दिएको स्रोतले जनाएको छ ।महर्जनले पर्यटकका लागि छुट्याइएको पार्किङ रोकी महानगरपालिकासँग कुनै समन्वय नगरी पोखरीको शिलान्यास गराएका थिए । उनलाई नगर प्रहरी सेवा सञ्चालनसम्बन्धी कार्यविधि २०६७ को नियम ५५ र ५६...
एजेन्सी, साउन ७,
काठमाडौं । मुम्बई – बलिउड फिल्म ‘कबीर सिंह’ बाट एकाएक चर्चामा आएकी कियारा एडभानीको चर्चा चुलिएको छ । कियाराको सुन्दरता त दर्शकले यसअघि पनि देखिसकेका थिए । जब उनी सुसान्त सिंह राजपूतको फिल्म ‘एम एस धोनी’ मा देखिएकी थिइन्, त्यतिबेला नै उनले धेरै फ्यानको मन जितेकी थिइन् । हालै रिलिज भएको फिल्म ‘कबीर सिंह’ ले त उनलाई...
साउन ७,
बेइजिङ । चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ । चिनियाँ शिक्षा मन्त्रालयका एक जना वरिष्ठ अधिकारी वाङ डेङफेङले चीनमा अझै पनि फुटबल मैदानको संख्या सानो रहेकाले त्यसलाई विस्तार गर्न लागिएको बताए । गत वर्ष सेप्टेम्बरसम्ममा देशभर करिब एक लाख २० हजार फुटबल मैदान थिए । उनले भने– सबै आकारका...
साउन ७,
काठमाडौं । साताको तेस्रो दिन शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से ५ अंकले बढेर १,२७७.१७ को बिन्दुमा कायम भएको छ । होटल, उत्पादनमुलक र अन्य बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह ३८ अंकले बढेको छ । दिनभरिमा १ सय ६९ वटा कम्पनीको १४ लाख ४४ हजार १ सय ९२ कित्ता शेयर...
साउन ७,
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ऋण दिँदा सेवाग्राहीसँग चर्को सेवा शुल्क लिएको भन्दै नेपाल राष्ट्र बैंकले कडाइ गर्ने भएको छ । कर्जा प्रवाह गर्दा प्रशासनिक सेवा शुल्क, अग्रिम भुक्तानी र प्रतिबद्धता शुल्कलगायत अन्य धेरै शीर्षकमा बढी रकम लिएको गुनासो आएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कडाइ गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाले १।५...










