Monday, July 27, 2026
Home Blog Page 1418
एजेन्सी, साउन ७, काठमाडौं । केही  युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा बौद्धिक हुन्छन् । उनीहरुलाई समझदार मानिन्छ तर, पहिला नजरमा नै प्रेममा पर्ने युवतीहरु कस्ता हुन्छन् होला ? उनीहरुको स्वभाव कस्तो हुन्छ ? र उनीहरुको प्रेम कति समयसम्म...
एजेन्सी, साउन ७, काठमाडौं । बेला बेलामा संसारमा विभिन्न ठाउँ का अनौठा घटनाहरु देख्न र सुन्न पाइन्छन् । तपाइँले दुनियाको यस्तो कुनै ठाउँको बारेमा सुन्नुभएको छ, जहाँ केवल महिला मात्र जान सक्दछन् ? महिला मात्र जाने र पुरुषका लागि जान बन्देज रहेको एउटा टापु छ यो दुनियामा । उक्त टापुको नाम हो– सुपरशी टापु । बाल्टिक समुद्रमा रहेको फिनल्याण्डको उक्त...
साउन ७, काठमाडौं । पायल्सबाट धेरै मानिसहरु पीडित भएपनि खुला रुपमा जो कोहीलाई भन्न सकेका हुँदैंनन्। केही उपचारले ठीक भएजस्तो भएपनि फेरि यो समस्या पुनः दोहोरिन्छ। तर खानपान र जीवनशैलीको परिवर्तनबाट पनि यसको समस्याबाट धेरैमात्रामा बच्न सकिन्छ। पायल्सबाट बच्न कस्तो खाना खानु हुँदैंन, थाहा पाउनुस्।धेरै तेलयुक्त र मसालायुक्त भोजन अत्यधिक तेल या मसाला भएको खाना पायल्सको समस्या भएकाहरुलाई हानीकारक हुन्छ। यद्यपि...
साउन ७, सप्तरीैं । आज बिहान सप्तरीमा मेघगर्जनसँगै वर्षासँगै परेको चट्याङ्मा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का ४५ वर्षीया शिवसती देवी पण्डित रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।खेतमा काम गरिरहेको अवस्थामा चौधरीको र खेतबाट घर फर्किने क्रममा पण्डितको चट्याङ् लागेर मृत्यु भएको...
साउन ७, काठमाडौं । सरकारले तारबाट चल्ने इन्टरनेटको मूल्य बढ्न नदिन विभिन्न छुट तथा सहुलियत दिने निर्णय गरेको छ। इन्टरनेट सेवाप्रदायकहरुले तिर्ने शुल्क छुट दिने सरकारले जेठमा निर्णय गरे पनि दूरसञ्चार नियमावली संशोधन नहुँदा व्यवसायीहरुले मूल्य बढाउने घोषणा गरेका थिए। गएको आर्थिक वर्षदेखि इन्टरनेट सेवामा दूरसञ्चार सेवा शुल्क लगाउने सरकारले नियम ल्याएपछि १३ प्रतिशत कर उपभोक्ताको बिलमा थप्ने भन्दै एक...
साउन ७, हेटौंडा । पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा १५ रातोमाटेमा भारतीय ट्रक पल्टिएर ७ सवारीसाधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ८ घाइते भएका छन् । ट्रकले किच्दा ना १ ह ८८२४ नम्बरको अटोका चालक मकवानपुरको बसामाडी ३ घर भई हेटौंडा ९ बस्ने ३० वर्षीय सुजनकुमार ढकालको मृत्यु भएको हो। मकवानपुर प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईका अनुसार अर्का मृतकको...
साउन ७, काठमाडौं । गृह मन्त्रालयले पूर्व गृहमन्त्रीका लागि खटाएका सुरक्षाकर्मी फिर्ता बोलाउने भएको छ । सुरक्षा खतरा मूल्याङ्कन गरी सुरक्षा खतरा नभएका पूर्व गृहमन्त्रीसँग रहेका फिर्ता बोलाइने गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले जानकारी दिए । मंगलबार गृह मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै गृहसचिव राईले सबै पूर्व गृहमन्त्रीको सुरक्षामा खटाइएका नेपाल प्रहरी र सशस्त्र प्रहरी फिर्ता बोलाउने तयारी भएको...
एजेन्सी, साउन ७, वासिङ्टन । अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आतंकवादी संगठन अल–कायदाका प्रमुख ओसामा बिन लादेन पाकिस्तानमा रहे बसेको ठाउँका बारेमा पाकिस्तानी गुप्तचर निकायहरुले नै अमेरिकालाई सूचना दिएको बताएका छन् । पाकिस्तानले हालसम्म बिन लादेन पाकिस्तानको कुन ठाउँमा बस्थे भन्ने आफूहरुलाई आधिकारिक जानकारी नभएको बताउँदै आएको थियो । अमेरिकी विशेष फौजले पाकिस्तानभित्रै प्रवेश गरेर सन् २०११...
साउन ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको बताएका छन्। ४१ औं पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल प्रतिष्ठानले आज कीर्तिपुरको चम्पादेवीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष प्रचण्डले पार्टी एकता गरेर नेतृत्वलाई अझ परिपक्व बनाउने ठाउँमा आफुहरु आईपुगेको स्पष्ट पारे। पार्टी...
साउन ७, काठमाडौं । सोमबार मात्रै सार्वजनिक भएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’मा समावेश ‘दुबो फुल्यो’ लाई चोरीको बात लागेको छ । संगीतकार आलोक श्रीले आफ्नो आधुनिक गीत ‘कहिले फोटो सिरानी’मा ‘दुबो फुल्यो’ मिल्न गएको दाबी सहित निर्माण टिमसँग छलफल गर्ने भएका छन् । संगीतकार आलोक श्रीले संगीत मिलेको तर आफुले संगीत चोरेको आरोप नलाएको बताए । उनले भने, ‘हाम्रो गीतको...