Monday, July 27, 2026
Home Blog Page 1415
साउन ८, काठमाडौं । घर वा कार्यालयमा भएको सिसिटिभीले पनि व्यक्ति पहिचान गर्न नसक्दा हैरान हुनुहुन्छ ? घर वा कार्यालयमा चोरी हुँदा व्यक्ति र उसले प्रयोग गरेका सामग्री र सडकमा दुर्घटना हुँदा सवारीसाधन देखिए पनि नम्बर प्रस्ट नदेखिँदा धेरैलाई समस्या भएको हुनसक्छ । प्रहरीसम्म पुग्दा पनि अनुहार टाढाबाट नचिनिएको भन्दै तपाई रित्तो हात फर्किनु परेको पनि हुनसक्छ । यदि त्यसो...
एजेन्सी, साउन ८, काठमाडौं । तारे होटलहरूमा हरेक कुरा महँगो हुन्छ, चाहे त्यो बसाइ होस या खाना। तर बलिउड अभिनेता राहुल बोससँग जे भयो त्योचाँहि हैरान गर्ने किसिमको छ। उनले एक पाँच तारे होटलमा दुई वटा केरा मगाए।केराको बिल कति नै आउँला र? राहुलले पक्कै पनि त्यही सोचे तर बिल आयो उनको होश उडाउने। दुई वटा केरा बिल देखेर उनी...
साउन ८, काठमाडौं । नायिका भुवन थापा चन्दले निर्माण गरेको फिल्म ‘साइनो’को ‘क्या बात छ’ बोलको गीत सार्वजनिक भएको छ । मिना निरौलाको स्वर रहेको गीतमा नीता ढुंगनाले आइटम डान्स गरेकी छन् । भिडियो हेर्नुस् :https://www.youtube.com/watch?time_continue=120&v=JsJ_P7l3GIoयमन सुवेदीको शब्द रहेको गीतमा किरण भुषालको संगीत रहेको छ । त्रिकोणात्मक प्रेमकथा आधारित फिल्ममा नीता ढुंगानासँगै मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा...
साउन ८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज गर्ने पक्षमा सरकार नरहेको जनाएका छन् । प्रधानमन्त्री ओलीले सरकारलाई असफल बनाउन कर्मचारीहरुको ट्रेड युनियन पनि खारेज गर्न लाग्यो भनेर भ्रम फिँजाउने काम भइरहेको दावी समेत गरेका छन् ।बुधबार बिहान आफ्नै सरकारी निवास बालुवाटार पुगेका निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँगको सामूहिक भेटमा उनले राष्ट्र...
साउन ८, भक्तपुर । नेपाल सरकारले शिक्षामा अर्बौं रकम लगानी गरिरहेको छ । एकातिर सामुदायिक विद्यायलको शैक्षिकस्तर खस्कदो रुपमा छ । तर भक्तपुरको भक्तपुर नगरपालिकामा वडा नम्बर न. २ खौमामा २०५३ सालमा स्थापना भएको बहु–अपाङ्गता विषेश विद्यालय भने समस्यामा परेको छ । दुई वर्षदेखि शिक्षकको तलब सुविधा उपलब्ध हुन नसक्दा स्कुल बन्द गर्नुपर्ने अवस्था आएको विद्यालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको...
साउन ८, काठमाडौं । वर्षा, बाढी तथा पहिरोपीडित सर्वसाधारणको उद्दार तथा राहतका लागि निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले १० लाख रुपैयाँ सहायत उपलब्ध गराएको छ । युनियनका पदाधिकारीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० लाख रुपैयाँ चेक हस्तान्तरण गरेका हुन् ।प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमार्फत बाढी, पहिरो र डुबान पीडितको राहतका लागि १० लाखको चेक हस्तान्तरण निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका...
साउन ८, काठमाडौं । प्रतिकूल मौसमका कारण आज मुलुकको आन्तरिक हवाई उडानमा असर परेको छ । मौसम बद्लीसँगै बिहानैदेखि लगातारको वर्षाका कारण देशका अधिकांश विमानस्थलको सेवा अवरुद्ध भएको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका सबै उडान अवरुद्ध भएको छ । आन्तरिक उडानमा समस्या आए तापनि अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले राससलाई जानकारी दिनुभयो ।उहाँका अनुसार वर्षाका...
साउन ८, काठमाडौं । नायिका पूजा शर्माले दार्जिलिङमा निर्माण गरिन लागेको एक नयाँ फिल्ममा अनुबन्ध भएकी छिन् । यो चलचित्रका लागि पूजाले २० लाख पारिश्रमिक लिएकी छिन् । पूजाले यो बिषयमा भनिन्–‘निर्माता आएपछि कागजी संझौता हुन्छ । अहिले मैले पेश्की रकम लिएकी छु ।’ उनले सबै बिषयमा फाइनल कुरा भैसकेको सुनाइन् ।चलचित्रका लागि नायक आकाश श्रेष्ठसँग पनि कुरा भैरहेको वुझिएको...
साउन ८, काठमाडौँ । स्वस्थ आँखा तथा सामान्य दृष्टिका लागि आँसु ज्यादै महत्वपूर्ण हुन्छ। आँखाको नानीको बाहिरी सतहमा (प्रि कर्नियल) आँसुको पातलो सतह (टियर फिल्म) ले लेन्सको काम गरी सामान्य दृष्टि (नर्मल भिजन) बनाउन मद्दत गर्छ। आँसुका तीन सतह हुन्छन्: ‘लिपिड’ सतह, ‘एक्वियस’ सतह र ‘म्युकिन’ सतह।आँसु उत्पादन गर्ने विभिन्न ग्रन्थीको समस्याले उत्पादन क्षमतामा कमी तथा सामान्य गुणस्तरको आँसु बन्न...
साउन ८, काठमाडौं । एनआइसी एशिया बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यानंले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड पाएको छ । आइक्यानले यो वर्षको छनोट भएका वित्तीय प्रतिवेदन मध्ये ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट(बीपीए)अवार्ड एनआईसी एशिया बैंकलाई प्रदान गरेको हो । अर्थमन्त्री डा.युवराज खतिवडाले सो अवार्ड बैंककातर्फबाट एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानलाई हस्तान्तरण गरेका हुन् ।त्यसैगरी, वित्तीय प्रतिवेदन...