अन्नपूर्ण पोष्ट
साउन ९, काठमाडौं । नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी युरोपियन युनियनको कालोसूचीको मारमा परेका छन्। कालोसूचीबाट नहटाउँदा वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन्। यसले निगमलाई करिब दुई अर्ब घाटा भइसकेको छ। राष्ट्रिय ध्वजाबाहक निगमले एक वर्षअगाडि भित्र्याएको एयरबसको ए३३०–२०० वाइडबडीले पूर्ण क्षमतामा उडान गर्न सकेका छैनन्। नेपालका कुनै पनि जहाजलाई आफ्नो क्षेत्रमा उडान भर्न गरेको निषेधको सिको...
नेपाल समाचारपत्र
साउन ९, पोखरा। पोखराको एक होटलमा बालिकालाई बन्धक बनाइ जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन । मोरङ बिराटनगर घर भई हाल उदयपुर चौदण्डी नगरपालिका–७ बस्ने म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कूलका शिक्षक राकेश कुमार कानोडियालाई कास्की प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिनुभयो । उदयपूर बस्ने १४ बर्षीया नाबालिकालाई लेकसाइडको द...
नागरिक दैनिक
साउन ९, गुल्मी । सोमबार रातिको पहिरोका कारण आफ्नो घर छोड्न बाध्य पहिरो विस्तापित परिवारको बिचल्ली भएको छ। जिल्लाको सत्यवती गाउँपालिका–३ को ठूलोलुम्पेक सिङ्दीमा पहिरोका कारण ५५ घर परिवार विस्थापित भएका हुन्। उनीहरू आफ्नो घरमा बस्न नसकेर छिमेकी तथा स्थानीय विद्यालयमा शरण लिन पुगेका छन्। पहिरो विस्थापित घरपरिवार ठूलोलुम्पेकस्थित धर्मपुर माविमा बसेका छन्। उनीहरूलाई मंगलबार बिहानदेखि नै...
नेपाल समाचारपत्र
साउन ९, काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान प्रोत्सहान गर्ने गरी आगामी आर्थिक वर्षको मौद्रिक नीति आएको छ । बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई व्यापक सुविधा दिइएको हो । राष्ट्र बैंकले कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा तोकिएको कर्जा पु¥याउनुपर्ने अवधि २०७८ असार मसान्त कायम गर्दा हुने तथा...
साउन ८,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद रामनारायण विडारीले ठुलो संख्यामा युवाहरु लागू औषध र्दुव्यसनमा फसेको भन्दै चिन्ता जनाएका छन्। रक्सी र लागू औषधको कुलतले युवाहरु बिग्रिएको भन्दलै उनले त्यसमा सरकारको ध्यानाकर्षण गराए। राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै उनले स्वदेशका युवाहरु कुलतमा फस्ने र योग्य र क्षमता भएका युवाहरु वैदेशिक रोजगारीमा जाने गरेको उल्लेख गरे। उनले समयमै...
साउन ८,
काठमाडौं । र्वतयारी नगर्दा बाढीपहिरोले धेरै क्षति भएको बताउँदै सांसदहरुले व्यवस्थित रुपमा पूर्वसूचना प्रणाली विकास गरी क्षति कम गरिनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरुले विकास निर्माणका काम प्राविधिक अध्ययन बिना गर्ने गरिएकाले पनि बाढीपहिरोले बढी क्षति हुने गरेको बताएका हुन् ।
सांसद दिलकुमारी रावल थापा (पार्वती)ले असार २६ गतेपछिको अविरल वर्षाले आएको बाढीपहिरोले धेरै जनधनको क्षति...
साउन ८,
काठमाडौं । निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरेका हुन् ।‘हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको छ’, बोगटीले ...
एजेन्सी, साउन ८,
काठमाडौं ।थाइल्याण्डको दक्षिण भागमा पर्ने पत्तानी प्रान्तमा संदिग्ध मुसलमान आतङ्ककारी समूहले सैन्य शिविरमा गरेको एक आक्रमणमा परी चार व्यक्तिको मृत्यु भएको छ । सरकार अधिकारीहरुले बुधबार उक्त जानकारी दिएका छन् । मङ्गलबार अबेर राती पत्तानी प्रान्तको दुर्गम इलाकामा रहेको स्थानमा विद्रोही समूहले ग्रेनाड र स्वचालित बन्दुकको प्रयोेग गरी आक्रमण गरेका सेनाका प्रवक्ताले एएफपी समाचार समितिलाई जानकारी दिएका...
साउन ८,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आज संसदमा बाढी पहिरो र विपदसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलमा बोल्दै सरकार प्रति व्याङ्य गर्दे हेलिकप्टरबाट मात्र हेरेर उद्धार नहुने बताएका छन् ।
सरकारका प्रतिनिधि, मन्त्रीहरु तथा नेताहरु हेलिकप्टरबाट मात्र निरिक्षण गरेर फरकिएपछि सभापति देउबाले रौतहट देखि सुनसरी सम्मको स्थलगत निरिक्षण गरेका गिए । देउबाले...
साउन ८,
काठमाडौं । वर्षापछिको विपदका विषयमा बुधबार प्रतिनिधिसभामा छलफल भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाढी पहिरो र विपदसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो । सो प्रस्तावमाथि राष्ट्रिय जनता पार्टी नेपालले समर्थन गरेको छ ।कांग्रेसका सांसद डा। मिनेन्द्र रिजालले प्रस्ताव पेश गर्दै विपदका बेला सरकार जनतातिर फर्किनुपर्ने बताएका छन् । उनले संसदले पनि सरकारलाई जनतातिर फर्काउने...










