Tuesday, July 28, 2026
Home Blog Page 1397
काठमाडौँ । पारिवारिक भ्रमणका लागि दुबई गएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज राति स्वदेश फर्किदैछन् । गत मंगलबार सपरिवार युएईको दुबई गएका प्रचण्ड आज राती १२ स् १० बजे फर्किन लागेको उनको सचिवालयले जनाएको छ । पारिवारिक भ्रमणका लागि यूएई गएका उनी भ्रमण पूरा गरी फर्किन लागेका हुन् । प्रचण्ड फर्किन लागेको उनका स्वकीय सचिव...
साउन १८, काठमाडौं– नेपालले पहिलो स्याटेलाइटले खिचेका तस्विरहरु पहिलो पटक सार्वजनिक गरिएको छ । गत बैशाख ५ गते बिहान अमेरिकाबाट प्रक्षेपण अन्तरिक्षमा पठाएको नानो स्याटेलाइटले खिचेका चार तस्विर शनिबार सार्वजनिक गरिएको हो । बर्ड्स थ्री स्याटलाइट प्रोजेक्टले सार्वजनिक गरेका तस्वीरमध्ये दुईमा श्रीलंकाली भूभाग देखिन्छ । एउटा जापानमाथि बादल लागेको भूभागको छ भने र अर्को सूर्य रहेको छ । यी तस्वीरहरु...
साउन १८, जनकपुर । जनजिविका र विकासका क्षेत्रमा खासै प्रगति गर्न नसकेका प्रदेश २ का मुख्यमन्त्रीदेखि राज्यमन्त्रीहरु सेवासुविधामा भने निकै अगाडि देखिएका छन् । आर्थिक वर्ष २०७५/०७६ मा मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले दैनिक भ्रमण भत्ता वापत लाखौं रकम बुझेका छन् । मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले आर्थिक वर्ष २०७५/०७६ मा २२ लाख ९७ हजार २० रुपैयाँ लिएको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ ।...
साउन १८, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र गुट छाडेर अब एजेण्डामा बहस गर्ने बेला आएको बताएका छन् । प्रगतिशील लेखक सङ्घ गोरखाले आज गोरखा सदरमुकाममा आयोजना गरेको लेखनाथ न्यौपानेद्वारा लिखित सङ्घर्षको इतिहास पुस्तकको परिचर्चा कार्यक्रम बोल्दै उहाँले यस्तो बताएका हुन् । नेता भुसालले इतिहासलाई हेरेर नभई नेपाली जनताको आगामी भविष्यलाई हेरेर पार्टीको कार्यदिशा...
साउन १८, काठमाडौं । राष्ट्रि«य प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा देखिएको समस्या समाधान गर्नका लागि नेतृत्व नभई व्यवस्था नै परिर्वतन गर्नुपर्ने बताएका छन् । पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई सनिबार सम्बोधन गर्दे अध्यक्ष थापाले सरकारको नेतृत्व मात्रै परिर्वतन गरेर समस्याको समाधान नहुने बताएका हुन् । प्रमुख दलहरुले मुलुकलाई तेह् बर्ष देखि गलत बाटोमा हिडाइरहेको भन्दै उनले ‘बाटोनै गलत...
- जानु कम्बाङ्ग लिम्बूम पनि मुस्कुराएँ, उनि पनि मुस्कुराईन्न, हाम्रो दुई भिन्दा भिन्दै ओठबाट, एकबिहानै साटिए दुई भिन्दा भिन्दै मुस्कानहरू । हामीले भर्खर साटेका मुस्कानमा अनगिन्ती थकानका सुसेलीहरू त थिए नै, जसलाई हामी दुबैले महसुस गरिरहेका थियौ । यसरि नै दिनभर मुस्कुराएर भित्र भित्रै बिना आँशुको रुवाई रुनुत छ परदेशमा । यो भनाई हाम्रो होइन, हाम्रो भोगाईको हो ।...
साउन १८, भक्तपुर । नेपाली काँग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान नेकपाको सरकार दुई तिहाईको आडमा निरंकुश बन्दै गएको आरोप लगाएका छन् । शनिबार भक्तपुरको कौशलटारमा लेखक दिपेन्द्र राज गिरीको पुस्तक बिधाताको बिमोचन गर्दै सभापति देउवाले भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति हातमा लिएर निरंकुश बन्दै गए । ’प्रधानमन्त्रीले सेना, प्रहरीलाई आफू मातहत ल्याउन खोजेको र स्वतन्त्र न्यायालयमा...
कोटर्नी कार्दसियनसँग ब्रेकअपपछि स्कट डिसिक अहिले अमेरिकी मोडल सोफिया रिचीसँग अफेयर्समा छन्। सोफिया हालै काइली जेनरसँगको ‘गल्र्स ट्रिप’ सकेर फर्किइन्। समुद्र किनारमा बिकिनी अवतारका सोफियाको सेक्सी फोटोहरु सार्वजनिक भइरहे। यसअघि यस्तो बेला स्कट पनि आफ्ना साथीहरुसँगै ह्याङ आउट हुन घरबाट हिँडिहाल्थे। तर यसपालि उनी कुल भएर घरमै बसे, कतै गएनन्। सोफियाका उत्तेजक तस्बिरहरु देखेर उनले कुनै नेगेटिभ कमेन्ट समेत...
साउन १८, कैलाली– नेत्रविक्रम चन्द विप्लव समूहको जनअदालतले नेपाल प्रहरीका एकजना असईलाई इन्काउन्टर गर्ने चेतावनी दिएको छ। आफ्ना पार्टीका नेताकार्यकर्तामाथि सुराकी गरेको भन्दै नेपाल प्रहरीको सिआइबीमा कार्यरत कैलाली बर्दगोरिया–१ का भैरव कुँवरलाई सुराकी नरोके इन्काउन्टर गर्न बाध्य हुने चेतावनी दिएको नागरिक अनलाइनले समाचार प्रकाशित गरेको छ । विप्लव समूहको जनअदालत कैलालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुँवरकै सुराकीको आधारमा...
साउन १८, एजेन्सी । भारत–प्रशासित काश्मीरमा सरकारी अधिकारीले अप्रत्यासित रुपमा हिन्दु तीर्थयात्र रद्द गर्न र पर्यटकलाई विवादित क्षेत्र छाड्न निर्देशन दिएपछि त्यहाँका स्थानीयमा त्रास र भ्रम उत्पन्न भएको छ । जाम्मु–कश्मीर राज्य सरकारले शुक्रबार जारी गरेको निर्देशनमा ‘अमरनाथ यात्रामा रहेका तीर्थयात्री’ र ‘विद्यमान सुरक्षा अवस्था’विरुद्ध आतंकवादी आक्रमण हुने गुप्तचर सूचना भएकाले तीर्थयात्री र पर्यटकले ‘तत्काल’ उक्त क्षेत्र छाड्नुपर्ने बताएको छ...