Tuesday, July 28, 2026
Home Blog Page 1398
साउन १८, अछाम । परस्त्रीसँग अवैध सम्बन्ध राखेको आरोपमा अछामको पञ्चदेवल विनायक नगरपालिका–६, का मोहन रावल पक्राउ परेका छन् । उनले सामुदायिक सिकाई केन्द्रकी एक कर्मचारीसँग अवैध सम्बन्ध राखेको आरोपमा पक्राउ गरिएको स्रोतले जनाएको छ । ती महिलाका श्रीमान् रोजगारीको सिलसिलामा भारतको पुनेमा रहेको बुझिएको छ । महिला पक्राउ परेका रावलकी काकी नाता पर्ने बुझिएको छ ।उनीहरु दुईजनाबीच भएको...
साउन १८, भक्तपुर । महानगरिय प्रहरी वृत्त ठिमीले लुटपाट गरेर फरार भएका एक जना व्यक्तीलाई लागूऔषध सहित पक्राउ गरेको छ ।  सल्लाघारीस्थित एक मनी ट्रासर्फरबाट दुई निकाली निकाली आफ्नो घर भक्तपुर निकोसेरा आउंदै गरेकी जया कोईरालालाई २ लाख रुपैयाँ लुटपाट भएको थियो । प्रहरीले उक्त घटनाको मुख्य योजनाकार भई फरार रहेका सिन्धुलाल्चोक राम्चे–७ घर भई हाल काठमाडौको थानकोट वस्ने बर्ष...
साउन १८, भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर- १०, मा रहेको काठमाडौ फन् भ्याली पटक पटक विवाद मुछिदैं आएको छ । कहिले कर कार्यालयको छापा, कहिले स्थानीयसंगको विवाद हुने गरेकोमा शुक्रबार अर्को घटना बाहिर आएको हो । उक्त फन भ्यालीको बाहिर व्यापार गर्दै आएका एक स्थानीयको पसल बिना सूचना भत्काएको र क्षतीपूती नदिएको भन्दै उनले वडा कार्यालयमा उजुरी दिएका...
साउन १८, दोलखा । गौरीशङ्कर गाउँपालिका–१ मा गएराति गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । पहिरोमा परी गौरीशङ्कर गाउँपालिका–२ निवासी अन्दाजी १८ वर्षीय निशान खड्का र ५५ वर्षीय जगतबहादुर खत्री बेपत्ता भएका छन् । हिजो काठमाडौँबाट दोलखाको जुगँको लागि छुटेका यात्रुबाहक बस जुँगुखोलामा फसेपछि सोही बसमा रहेका आफन्तको उद्धारका लागि आएका खड्कालाई पहिरोले पुरेको वडाध्यक्ष बसन्त कार्कीले...
नेपाल समाचारपत्र, साउन १७, काठमाडौ । नेपाली सेनाले प्रयोग गर्ने पोशाकको जथाभावी रुपमा प्रयोग हुन थालेपछि सरकारले नेपाली सेनासंग मिल्दो कपडा बिक्रीमा रोक लगाउन देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । आम नागरिकले नेपाली सेनाले प्रयोग गर्ने पोशाक जथाभावी रुपमा प्रयोग गर्न थालेपछि बिक्री–बितरण र प्रयोगमा रोक लगाउन गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको हो । पछिल्लोपटक नेकपा बिप्लव समूहले...
काठमाडौं । मोडलिङ क्षेत्रमा लागेका सुन्दरीहरुको चर्चा त हुन्छ नै । तर मोडलिङ क्षेत्रमा नलागेर पनि कसैले त्यो भन्दा पनि बढी चर्चा बटुलेका हुन्छन् । यस्तै एक युवती अहिले सामाजिक सञ्जालमा भाइरल बनेकी छिन् । उनको सुन्दरता र फिगर कुनै हिरोइन वा मोडलको भन्दा कम छैन । उनको फिगर देख्नेहरु पहिलो नजरमै मोहित हुन्छन् । यी युवती प्रसिद्ध जिम...
साउन १७,बाजुरा । लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी छन् । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र ६ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए। राति करीब १ बजेतिर...
साउन १७, काठमाडौं । वैदेशिक रोजगार विभागले २ सय ४ वटा म्यानपावर कम्पनीको काम कारवाही रोक्का गरी कारवाही प्रक्रिया अघि बढाएको छ । वैदेशिक रोजगारीका क्रममा श्रमिकलाई समस्या पार्ने र वैदेशिक रोजगार ऐनअनुसार कागतजागत पेश नगर्ने म्यानपावर कम्पनीको कामकारवाही रोक्का गरेको विभागले जानकारी दिएको छ । यसरी कामकारवाही रोक्का गरिएका म्यानपावर कम्पनीले ऐनअनुसार सवै प्रक्रिया पूरा गरे उनीहरुको रोक्का फुकुवा...
राजधानी दैनिक साउन १७, काठमाडौं । प्राज्ञिक जनशक्ति उत्पादन गर्ने थलोका रूपमा रहेका देशभरका विश्वविद्यालयहरूमा राजनीतिक पहुँच र आस्थाका आधारमा उपकुलपति नियुक्ति हत्याउन विभिन्न व्यक्ति दौडधुपमा लाग्न थालेका छन् । यसअघि धेरैपटक लाभको पदमा बसेर भरमग्दुर फाइदा लिएका व्यक्ति नै पुनः उपकुलपति बन्न राजनीतिक रूपमा लबिङ गरिरहेका हुन् । उपकुलपति पद आफ्नो पोल्टामा पार्न विशेषत सत्तारूढ दल नेकपा निकटका प्राध्यापकहरूले...
कान्तिपुर दैनिक साउन १७, काठमाडौँ — बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएपछिको कारोबारमा सर्वोच्च अदालतका हालका न्यायाधीश कुमार रेग्मीको समेत संलग्नता भेटिएको छ । तत्कालीन कानुन व्यवसायी रेग्मीले बालुवाटारको तीन कित्ता जग्गा खरिद गरी त्यसलाई ससाना टुक्रा बनाएर बेचेको पाइएको हो । बालुवाटार जग्गा खरिद प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, सम्पत्ति शुद्धीकरण विभाग र भूमि...