Tuesday, July 28, 2026
Home Blog Page 1396
साउन १९, काठमाडौं दुई दशकअघि सरकारी जागिरे हुनु चानचुने कुरा होइन। त्यो बेलाको सरकारी जागिरको सान बेग्लै हुन्थ्यो। बिहेबारीदेखि घरको बन्दोबस्ती तथा जीवनशैली नै फरक हुन्थ्यो। काठमाडौँ टङ्गालका ५८ वर्षीय मनोहर केसी त्यो बेला सडक विभागको नायब सुब्बा थिए। उनको एक युवतीसँग गहिरो प्रेम थियो। त्यही प्रेम बिछोडिँदा जीवन यात्रा नकारात्मक भएर बदलियो। ‘धादिङमा सडक विभागको नायब सुब्बा...
साउन १९, काठमाडौं पूर्व युवराज्ञी हिमानी शाहले पत्रकार सम्मेलन गर्न लागेकी छन्। हिमानी ट्रष्टले पत्रकार सम्मेलन गरेर आफ्ना धारणा राख्न लागेको पूर्वराजा ज्ञानेन्द्र शाहको सचिवालयले जनाएको छ। पूर्वराजाका संवाद सचिव डा फणिराज पाठकले आज दिउँसो १ बजे ट्रष्टको कार्यालय बालुवाटारमा १ बजे पूर्व यवाराज्ञी हिमानी शाह उपस्थित भएर पत्रकार सम्मेलन गर्न लागेको जानकारी दिए। ट्रष्टको संरक्षकमा पूर्व राजा...
बैशाख २५, डोटी बडीकेदार गाउँपालिका–१, बिपीनगरस्थित इलाका प्रहरी कार्यालयमा अपरिचित व्यक्तिको फोन आयो। फोन गर्नेले बाटोमा एकजना केटा र दुई केटीको झगडा भइरहेको सूचना दिए । झगडा गरिरहेकामध्ये एक केटीले आत्महत्या गर्न खोजेको सूचना तिनले प्रहरीलाई दिए। इप्रका इन्चार्ज भरत चौधरीले तुरुन्तै टोली त्यहाँ पठाए । प्रहरीले तीनैजनालाई तत्कालै नियन्त्रणमा लिएर घटनाबारे बुझ्यो। 'फेसबुकबाट त्यो केटाको एउटी केटीसँग...
साउन १९, सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ६ कुपही गाउँका तीन परिवार आगलागी पीडितहरुलाई राहत वितरण गरिएको छ। धर्मी हल्फा महिला विकास क्लव लालापट्टी सप्तरीले शनिबार गाउँमै पुगेर आगलागीपीडितहरु राधियादेवी मुखिया, रामप्रसाद मुखिया र सोनावतीदेवी मुखियाको परिवारलाई छुट्टाछुट्टै त्रिपाल, तन्ना, साडी, धोती, झुल, थाल, गिलास, कराही, डेकची, पन्यु र खाद्यान्न लगायतका राहत सामग्री वितरण गरेको हो। क्लवका अध्यक्ष तथा समाजसेवी...
साउन १९, काठमाडौं : उद्योगी व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले चालू आर्थिक वर्षबाट सरकारले कर एकैपटक चार गुणा बढी हुनेगरी वृद्धि गरेको उल्लेख गर्दै सरकारको आलोचना गरे। आइतबारबाट ललितपुरमा सुरु भएको व्यवस्थापन गोष्ठीमा...
साउन १९, काठमाडौं । अमेरिकाको टेक्सासस्थित इआई पासोमा अन्धाधुन्ध गोली प्रहार भएको छ । गोली प्रहारमा कम्तीमा २० जनाको मृत्यु र २६ जना घाइते भएका छन् । सिलो भिस्टा मल नजिकैको वालमार्ट स्टोरमा भएको सो घटनामा मारिनेको पहिचान खुल्न बाँकी छ । घटनामा संलग्नको आशंकामा प्रहरीले २१ वर्षीय युवक प्याटरिक क्रुसिअसलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । उनी...
अन्नपूर्णपोष्ट साउन १९, दाङ । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित कृत्रिम पोखरीमा डुबेर तीन युवतीको ज्यान गयो। साउन ५ गते बेलुका पोखरीमा हातगोडा धुन गएका १६ वर्षीया अमृता विक, १९ वर्षीया झरना विक र वसन्ता विकको पोखरीमा डुबेर ज्यान गएको लियो। उनीहरू खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातगोडा धुन पोखरीमा गएका थिए। घोराही उपमहानगरपालिकाले एक वडा एक पोखरीअन्तर्गत निर्माण गरेको पोखरीमा...
साउन १९, काठमाडौं । नवल नेपालले निर्देशन गरेको फिल्म ‘मारुनी’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार नायक पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङलाई देखाइएको छ । अर्को पोस्टरमा पुष्प र साम्राज्ञीलाई प्रस्तुत गरिएको छ । उक्त पोस्टरमा साम्राज्ञी र पुष्पको आधा आधा अनुहारलाई प्रस्तुत गरिएको छ । यो पोस्टरले दर्शकलाई फिल्म प्रति उत्सुकता...
नागरिक दैनिक साउन १९, काठमाडौं । पार्टी गठन भएको तीन महिना पूरा हुन लाग्दा पनि सरकार छाड्ने नि नछाड्ने भन्नेमा समाजवादी पार्टीले निचोड निकाल्न सकेको छैन। पार्टीका आन्तरिक बैठकमा सरकार छाड्ने÷नछाड्ने विषयमा छलफल र चर्चा हुने भए पनि पार्टीले यस विषयमा स्पष्ट दिशा लिन नसक्दा अलमल कायमै रहेको हो। सरकारमा रहने वा छाड्ने भन्ने विषयमा स्पष्ट निर्णय लिन पार्टीभित्रबाट नेतृत्वमाथि...
नेपाल समाचारपत्र साउन १९, काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि तयारी शुरु गरेको छ । निर्वाचनको मिति तोकिएलगतै उपनिर्वाचनको मिति थालिएको आयोगले जनाएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनपछि रिक्त रहेको पदमा एकै दिन उपनिर्वाचन गराउने गरी आयोगले तयारी थालेको प्रवक्ता शंकरप्रसाद खरेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।निर्वाचनको मिति...