भदौ ४,
काठमाडौं । उखुको खोस्टाबाट निकालिएको ३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाईनमा जोडिने भएको छ । एभरेष्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज र विद्युत विकास विभागको बिच सह–उत्पादनमा विद्युत उत्पादन गर्न लागिएको हो । उत्पादित विद्युत ३३ के भी सिंगल सर्किट प्रसारण लाईनबाट १२ किलोमिटर पर रहेको औरही सवस्टेशनमा जोडि राष्ट्रिय प्रसारण लाईनमा समाहित गरिने कम्पनीले जनाएको छ ।चिनी उद्योगबाट...
भदौ ४
डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका-८, जमरानीमा झाडापखालाको प्रकोप देखिएको छ। नगरपालिकाअन्तर्गत ८ नम्बर वडाको सानखोला र धादलीफाटामा अहिलेसम्म ६५ जनामा झाडापखला देखिएको परशुराम स्वास्थ्य शाखाका उप(संयोजक हिक्मत धामीले जानकारी दिए।उनले भने, ‘साउन २९ गते झाडापखालाको प्रकोप देखिएको छ र हामीले गाउँमा स्वास्थ्य शिविरको आयोजना गरेका छौं, स्वास्थ्यकर्मी पनि खटाएका छौं। अहिलेसम्म ६५ जनामा झाडापाखला देखिएको छ। जसमध्ये ५...
भदौ ४,
काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि २ सय ५० दनाको दरखास्त माग गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले एक विज्ञापन जारी गर्दै अधिकृत क्याडेट पदमा रिक्त रहेका २ सय ५० दरबन्दीका लागि दरखास्त आह्वान गरेको हो ।कार्यरथी विभागले १ सय ३१ जना खुला, ३६ जना महिला, ३१ जना मधेसी, २२ जना जनजाति, १७...
भदौ ४,
पोखरा । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले कास्की–२ सहित ५० पदका लागि तोकेको ५५० मतदान केन्द्र कायम गरेको जानकारी दिएसँगै कास्कीमा चुनावी सरगर्मी शुरु हुन थालेको छ ।नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले देश बुझेको, भूगोल बुझेको,...
भदौ ४,
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरे अनुसार शेयर कारोबारको लागि बैंकलाई ब्रोकर लाईसेन्स दिने प्रक्रिया अघि बढाएको नेप्सेले हिजो स्थगित गरेको छ । नेप्सेले एक सूचना प्रकाशित गर्दै बैंकलाई सहायक कम्पनीमार्फत आवेदन दिन गरेको आह्वान समेत हाललाई स्थगित गरिएको जनाएका छन् ।नेप्सेको सूचना अनुसार सात वटा बाणिज्य बैंकहरुले सहायक कम्पनी खोलेर शेयर कारोबार गर्नका लागि...
भदौ ४,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताएका छन्। गृहमन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने ‘केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु। म उपचारका लागि जान लागेको हो। तर अहिले म बिरामी होइन, १५ वर्षअघि बिरामी भएको हुँ।’ आफू भोलि सिंगापुर जान लागेको बताउँदै प्रधानमन्त्री ओलीले भने,...
भदौ ४,
काठमाण्डौ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरले पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘च च हुई’ आउँदो मंसिर ६ गतेबाट प्रदर्शनमा आउँदैछ । रोमकोम जनरामा निर्माण भएको फिल्मको मुस्ताङ्गको चुसाङ्गमा छायांकन गरिएको ‘सिल्की सिल्की बाल’ गीतको केही अचल तश्विरहरु निर्माण टिमले सार्वजनिक गरेको छ । प्राप्त तश्विरमा आर्यन र मिरुनालाई एकअर्काको अंगालोमा प्रेमिल मुद्रामा देख्न सकिन्छ...
एजेन्सी, भदौ ४,
काठमाडौं । ६० वर्षका पल ड्युरेन्ट । भर्खरै जेलबाट छुटेका छन् । उनलाई १५ वर्षको जेल सजाय भएको थियो । उनको सजाय पूरा भइसकेको छ । जेलबाट छुटेका उनले पूर्वी लण्डनस्थित एउटा फ्ल्याट लिएका छन् । तर पललाई चिन्ने र उनका छिमेकीहरु उनी रिहा भएकोमा कत्ति पनि खुसी छैनन् । उनीहरु पल बाँचुञ्जेल जेलमा नै हुन् भन्ने...
भदौ ४,
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदैछन् । उनी बुधबार मध्याह्न करिब १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भारतीय दूतावास स्रोतले जनाएको छ । विदेशमन्त्री जयशंकर नेपाल(भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका हुन् । बैठक बुधबार र बिहीबार बस्दै छ ।तर, उनले बैठक सुरु हुनुभन्दा अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता...
भदौं ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई लामो हुने भएको छ । उनी स्वास्थ्य उपचारका लागि ५ गते जाँदैछन् । मंगलबार बालुवाटारमा बसेको प्रमुख चार दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे जानकारी दिएका हुन् । ‘म स्वस्थ्य छु, बाहिर हल्ला गरे जस्तो केही भएको छैन’ प्रधानमन्त्रीको भनाइ उधृत गर्दै राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले भने,...









