भाद्र ६,
राजविराज । हुलाकी राजमार्ग अन्तर्गत सप्तरी खण्डमा गुणस्तरहीन पुल निर्माण भएको पाइएको छ । बोदे बरसाइन नगरपालिका–५ जाँजरस्थित खडक नदीमा निर्माणाधीन पुल भत्किएपछि गुणस्तरहीन निर्माण भएको खुलेको हो । यो सडक खण्डमा पुल निर्माणको जिम्मा बागमती निर्माण सेवाले पाएको छ । सम्झौताअनुसार कम्पनीले १२ ओटा पुल बनाउनुपर्नेछ । तर सम्झौता भएको २ वर्ष बित्न लाग्दा पनि एउटै...
भदौ ६,
पोखरा । विप्लब समुहका कास्की जिल्ला इन्चार्ज पक्राउ परेका छन् । प्रहरीले शुक्रबार बिहान उनलाई नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीका अनुसार विप्लब समुहका कास्की इन्चार्ज कृष्ण वाग्लेलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले पोखरा महानगरपालिका २७ शिशुवाबाट उनलाई समातेको हो ।वाग्ले विप्लब समुहका स्याङजा जिल्ला इन्चार्ज समेत रहेको प्रहरीले जनाएको छ । उनी...
भदौ ६,
काठमाडौं । नेपालको संविधान २०७२ जारी भई नयाँ बनेका गाँउपालिका नगरपालिका थप भएका दुई जिल्ला र सात प्रदेशको संगठन संचालन गर्ने नयाँ समिति नहुँदा नेपाली कांग्रेस संगठन परिचालन गर्न कठिनाई भईरहेको वेला कांग्रेसले स्थानीय तह संगठन पुर्नसंरचनाको अन्तरिम व्यवस्था निर्देशिका २०७६ जारी गरेको छ ।बिहीबार जारी गरिएको निर्देशिकाको आधारमा नेपाली कांग्रेसको स्थानीय तह संगठनको अन्तरिम व्यवस्था गरिएको छ...
भाद्र ६,
काठमाडौ । फिलिपिन्सको मनिलामा भइरहेको मिस्टर वल्र्डमा नेपालबाट सहभागी अक्षय रायमाझी टप १२ मा पर्न सफल भएका छन । बिश्वका ७२ देशका सहभागीहरुलाई पछि पार्दै रायमाझी टप १२ मा पर्न सफल भएका छन । उनी मल्टिमिडियाको माध्यमबाट टप १२ मा पर्न सफल भएका हुन । उनी नेपालबाट पहिलो पटक टप १२ मा पर्न सफल भएका हुन । बिश्वभरबाट...
भदौं ६,
भक्तपुर । शुक्रबार बिहान भक्तपुरमा भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा कोरियामैत्री अस्पतालबाट रोजभिलेज तर्फ जादै गरेको बा.६७ प ६७५४ नम्बरको स्कुटर र भक्तपुरबाट काठमाडौं जादैं गरेको बा.७३ प ९७२१ नम्बरको मोटरसाइकल र एक आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा परि दुबै तर्फ सख्त घाइते...
भदौ ६,
काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेकाले मध्य र पूर्वीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले बताए । “बाँकी स्थानमा सामान्यतया...
भदौ ६
काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवान र कार्यालय सहयोगी लगायतका पदहरूमा ३ हजार ८ सय ३१ जनाका लागि दर्खास्त आह्वान गरेको छ । प्रहरी जवान (जनपद)मा ३ हजार ५ सय ९६ जना, कार्यलय सहयोगीमा (भान्छे)मा १ सय ८० जना, हजाम १० जना, कुचिकार २० जना र खेलाडी २५ जना गरी ३ हजार ८ सय ३१ जनाका भर्ना खोलेको...
भदौ ६,
काठमाडौं । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा कर्मचारीहरुले चरम मानसिक पीडा खेप्नु परेको भन्दै सामूहिक राजीनामा दिएका छन्।
उनीहरुले आफूहरुमाथि विभिन्न बाहनामा पटकपटक स्पष्टीकरण सोध्ने, बर्खास्त गर्ने जस्ता धम्की दिएको तथा मनोबल खस्काउने काम उपकुलपतिले गरेकाले बाध्य भएर राजीनामा दिएको बताएका छन्। उपकुलपतिकै कारण शारीरिक र मानसिक रुपमा विक्षिप्त भई काम गर्न नसक्ने अवस्था आएकाले राजीनामा दिनु...
भदौ ६,
भक्तपुर । आफ्नै श्रीमतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफू बिरामी हुँदा श्रीमानले बलात्कार गरेको जाहेरी श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान मोहन (नाम परिवर्तन)लाई बिहिबार पक्राउ गरेको हो ।रामेछाप घर भई हाल चाँगुनारायण नगरपालिका जीतपुर बस्दै आएका ३० वर्षीय श्रीमान्ले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी...










