भदौ ६,
बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकाका पाँच वडाध्यक्षले सामूहिक रुपमा राजीनामा दिएका छन् । प्रचलित नीति नियम र ऐन कानून विपरीत नगरप्रमुख, उपप्रमुखले एकलौटी निर्णय गर्ने र समितिका सदस्यलाई समेत जानकारी नदिई मनोमानी गर्ने क्रम नरोकिएकाले बिहीबार एक ध्यानाकर्षणपत्रसहित पाँचै वडाध्यक्षले सामूहिक रूपमा राजीनामा दिएका हुन् ।नगर कार्यपालिकाको बैठकमै विकास समितिका सदस्य नरहने गरी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०बाट जितेका...
-भोला अधिकारीट्याक्सी चालक अमृत सापकोटालाई २ जनाले दरबारमार्गमा हात दिए। उनले ट्याक्सी रोके। जोडी नै ट्याक्सी चढे र चक्रपथ लैजान भने। उनले बा१झ ३५० नम्बरको ट्याक्सी चक्रपथतिर हुइँक्याए। युवा–युवती पछाडि छिल्लीरहेका थिए। उनले त्यत्ति वास्ता गरेनन्। आफ्नै सुरले चलाइरहे। चुनदेवीतिर पुगेपछि पछाडिको आवाज बदलियो। हैन के गर्न थाले भनेर यसो हेरेको त युवती मुख मैथुनमा व्यस्त, युवा मस्त। झोक...
भदौं ६,
काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व शुक्रबार देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम...
अन्नपूर्ण पोष्ट
भदौं ६, ओखलढुंगा । ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खानाखर्चबापत झन्डै ८० लाख रुपैयाँ खर्च गरेका छन्। खाजाखानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्ने जनप्रतिनिधि मौन छन्।
मानेभञ्ज्याङ गाउँपालिकाले खानाबापत २० लाख १४ हजार ८७ रुपैयाँ खर्च गरेको छ। गाउँपालिका अध्यक्ष मोतीराज राईले टाढाका जनप्रतिनिधि र कर्मचारीले बैठक तथा ऐनकानुन र कार्यविधि निर्माण गर्दा बसोबास तथा...
कान्तिपुर दैनिक
भदौं ६, काठमाडौँ — प्रधानमन्त्री स्वदेश वा विदेश रहेका बेला अब भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्न सक्ने भएको छ । नेपाल सरकार (कार्यसम्पादन) नियमावली २०६४ लाई संशोधन गरी मन्त्रिपरिषद् बैठकले यस्तो व्यवस्था गरेको हो । यसअघि प्रधानमन्त्री सशरीर उपस्थित भएपछि मात्र मन्त्रिपरिषद् बैठक बस्थ्यो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भदौ १, २ र ४ गतेका मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार...
राजधानी दैनिक
भदौं ६, काठमाडौं । देश विकासका लागि नागरिक स्वस्थ हुनुपर्छ । भनिन्छ, स्वस्थ जीवन नै स्वस्थ मस्तिष्कको उपज हो । यस्तो महŒवपूर्ण भूमिकामा रहेको स्वास्थ्य क्षेत्र भने वर्षौंदेखि राज्य तहबाट नै उपेक्षित हुँदै आएको छ । यो कुरामा सर्वसाधारणको मात्रै होइन, सरकारकै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पनि स्वीकारोक्ति रहेको छ । ‘जनतालाई सुलभ सेवा दिन अझै १९...
नेपाल समाचारपत्र दैनिक
भदौं ६, काठमाडौंं । पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी भूमिका पाउनुभएको छ। एकीकरणपूर्व अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भएको सहमति पन्ध्र महिनापछि कार्यान्वयनमा आएको हो। बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले बैठक बोलाएर पार्टी सञ्चालन गर्न सक्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओली...
भदौं ५,
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले जुवा खेलाउन सहज बनाई दिनु प¥यो भनि घुस दिन खोज्ने एक जना पुरुषलाई पक्राउ गरेको छ । विहिबार दिउँस ३ः ३० बजे सिन्धुपाल्चोक, चौतारा घर भई हाल भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नम्बर १ बस्ने ५६ वर्षका गंगालाल श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार गैरकानूनी रुपमा जुवा तास खेलाई रहेको अवस्थामा...
भदौ ५,
काठमाडौं । बिहीवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री गोकुल बाँस्कोटाले भदौ १, २ र ४ गते बसेको मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक गरेका हुन् ।यी हुन् मन्त्रिपरिषद्का ३५ निर्णय :१ . नेपाली महावाणिज्यदूतावास , ग्वान्जाओको रिक्त महावाणिज्यदूत पदमा नेपाल प्रशासन सेवा , राजपत्रांकित प्रथम श्रेणीका सहसचिव श्री हरिशरण पुडासैनीलाई एक अवधि ( ४ वर्ष ) का...
भदौ ५,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजि चिकित्सक डा. दिलिप शर्माले मिर्गौला सम्बन्धी एन्टीबडीको मात्रा केही बढी देखिएकाले थप उपचारका लागि सिंगापुर जानुपरेको स्पष्ट पारेका छन् । उनले आफूहरुकै सिफारिशमा प्रधानमन्त्री ओली सिंगापुर गएको बताए ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै डा. शर्माले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे बाहिर हल्ला भएजस्तो र टिकाटिप्पणी भएजस्तो यथार्थ नभएको...










