भदौ १०,
काठमाडौं । आज नेपाली बजारमा सनको मुल्य घटेको छ। भदौ ९ गते ७३ हजार ५ सय पुगेको सुनको मुल्य आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ७२ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ।महासंघका अनुसार तेजाबी सुनको मूल्य ७२ हजार ३ सय रहेको छ। आज नेपाली बजारमा चाँदीको मूल्य तोलाको ८६० रुपैयाँ रहेको छ। पछिल्लो...
भदौ १०,
काठमाडौं। कब्जियत साझा स्वास्थ्य समस्या हो। यसले पेटमा गम्भीर गडबडी भएको संकेत गर्छ। सबै उमेरका मानिसमा देखिने यो रोगबाट विशेषगरी वृद्धवृद्धा पीडित छन्। कतिपय कब्जियतपीडित चिकित्सकको औषधि खाइरहेका छन् भने कतिपय घरेलु उपचारमै निर्भर छन्। विज्ञहरुका अनुसार कब्जियतका लागि घरेलु उपचार अन्य औषधिभन्दा बढी प्रभावकारी हुन्छ। कब्जियतबाट मुक्त हुने आठ तरिका :पानी
पानी कब्जियतको सबैभन्दा महत्वपूर्ण र उपयुक्त औषधि...
भदौ १०
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन् । सरकारको अलोकप्रिय कदमकै कारण यसले नागरिकको भरोसा गुमाउँदै गएको दाबी पनि उनले गरे ।‘भ्रष्टाचार नियन्त्रण हुन दिन्नौं भनेर सरकारले भने पनि सरकारकै कारण दिनदिनै ठुल्ठूला भ्रष्टाचारका घटना बाहिर आइरहेका छन्’, नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा...
राजधानी दैनिक
भदौं १०, काठमाडौं। नेपालीहरू काम गर्न तथा अध्ययनका लागि बिदेसिने क्रम बढिरहेको बेला विदेशबाट नेपालमा काम गर्न तथा पढ्नकै लागि विदेशीहरू आउने गरेको पाइएको छ । अध्यागमन विभागका अनुसार सन् २०१८ मा विभिन्न मुलुकबाट २ हजार २ सय ८८ जना विदेशी नागरिक वर्किङ भिसामा नेपाल आएका छन् । यस्तै, सन् २०१९ को अगस्टसम्ममा विभिन्न देशका १ हजार ३...
अन्नपूर्ण पोष्ट
भदौं १०, नेपालगन्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७५ माघ ९ मा सबै स्थानीय तहलाई पत्र लेख्यो । जथाभावी पद सिर्जना गरेर आफन्त नियुक्तिको बेथिति बढेपछि उसले यो कदम चालेको थियो । त्यसमा भनिएको थियो, ‘ज्यालादारी वा स्वीकृत दरबन्दीभन्दा बाहिर अन्य रूपमा कर्मचारी राखी तलबभत्ता वा पारि श्रमिक भुक्तानी गर्न मिल्दैन । यस्तो कार्य प्रचलित कानुनविपरीत...
नागरिक दैनिक
भदौं १०, सुर्खेत – नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनी जिएमआरको म्याद थप नभएको असोज ३ गते एक वर्ष पुग्दैछ। वित्तीय व्यवस्थापन गर्न नसक्दा लगानी बोर्डले जिएमआरको म्याद थप गरेको छैन। यसले आयोजना नबन्ने हो कि भन्ने चिन्ता स्थानीयमा छाउन थालेको छ। २०७१ असोज ३ गते आयोजना विकास सम्झौता (पिडिए)...
कान्तिपुर दैनिक
भदौं १०,
ओखलढुंगा — दुई दिदी र एक दाजुकी कान्छी बहिनी गोमा कार्की एसईई दिएर बसेकी थिइन् । चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया उनको परीक्षाफल प्रकाशित हुन एक साता मात्र बाँकी थियो ।
गत असार ६ गते उनलाई दाजुले काठमाडौंबाट फोन गरे, ‘तिम्रो फोटो राखेर फेसबुकमा जे पायो त्यो लेख्ने को हो ? ’ जवाफमा उनले ‘मलाई त केही थाहा छैन’...
नेपाल समाचारपत्र
भदौं १०, काठमाडौं । गतसाता अचानक अस्वस्थ हुनुभएका भारतस्थित पतञ्जली योगपीठका प्रभावशाली व्यक्ति आचार्य बालकृणलाई कसैले विष खुवाएको खुलासा भएको छ। नेपालको स्याङ्जामा जन्मिएका आचार्य भारतका प्रभावशाली योग गुरु रामदेवका मुख्य सहयोगी हुनुहुन्छ। पतञ्जली योगपीठ नेपालमा पनि सक्रिय छ। आचार्य अस्वस्थ भएपछि नेपालस्थित पतञ्जलीका अधिकारी अहिले भारतको हरिद्वार पुगेका छन्।कृष्ण जन्माष्टमीको दिन भक्तले उपलब्ध गराएको प्रसाद (पेडा) खाँदा...
भदौं ९,
काठमाडौं । एरजहोस्टेस भन्दै फेसवुक मार्फत सम्पर्क बढाइ ठगी गर्ने झापा अर्जुनधारा नगरपालिका ६ की २७ वर्षीया तविता राई पक्राउ परेकी छन् । गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा नक्कली फेसवुक आइडी खोली फ्रेन्ड रिक्वेस्ट पठाई म्यासेजमा कुरा गरी नजिकिँदै ठगी गरेको आरोपमा राई पक्राउ परेकी हुन् । उनले आफ्नो घर सिक्किम रहेको र आफु जेट एयरलाइन्सको एयर...
भदौं ९, काठमाडौं । पत्रकार शालिकराम पुडासैनलाई आत्महत्या गर्न दुरुत्साहन मुद्दाका अभियुक्तहरू टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेल अझै पनि प्रहरी नियन्त्रणमै रहेका छन् । जिल्ला अदालत चितवनले रविलाई पाँच लाख र युवराजलाई तीन लाख धरौटीमा छोड्न आदेश दिए पनि उनीहरूको अदालती प्रक्रिया पूरा नभएकाले दुवैजना प्रहरी नियन्त्रणमा नै छन् । रवि र युवराजले धरौटी...










