Thursday, July 30, 2026
Home Blog Page 1356
भदौ १० काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले विश्वविद्यालय र प्रतिष्ठानहरुमा सरकारले गठन गरेका जाँचबुझ आयोग तथा समितिले दोषी ठहर गरेका व्यक्तिलाई नियुक्त नगर्न माग गरेका छन् । डा केसीले मंगलबार विज्ञप्ति प्रकाशित गरी दलीय भागबण्डामा नभइ योग्यता र बरिष्ठताका आधारमा नियुक्त गर्नु पर्ने भन्दै दोषी ठहर भएका व्यक्तिलाई नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । ४ वर्षदेखि आफूले...
भदौ १०, काठमाडौं । श्याम परदेशी पीडित संघर्ष समिति, सर्लाहीले सर्लाही मलंगवा नगरपालिका वडा नम्बर ४ बस्ने श्याम परदेशी भनिने श्यामकृष्ण साह कलवारले सर्लाहीलगायत विभिन्न ठाउँका सोझासिधा गरिब, निमुखाहरुलाई ऋण लगानी गर्ने नाममा एउटै ऋणमा परिवारका विभिन्न व्यक्तिहरुसँग फरक–फरक कागज गराउने, ऋण लिएको रकमभन्दा दशौं गुणा बढिको कागज गराउनेलगायत धेरै अन्याय र शोषण गरेको भन्दै भदौ ११ गतेबाट काठमाडौंको...
भदौ १०, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद्को बैठक गर्दा सुचना चुहावट हुने भन्दै संसदमा विरोध गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुखले बैठक सुरु भएको जानकारी गराएलगत्तै नेपाली काँग्रेसका सांसदहरु यथास्थानमा उभिएर विरोध जनाएका हुन् । त्यसपछि सभामुखले नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडलाई बोल्नका लागि समय दिए ।प्रमुख सचेतक खाँडले उच्च र...
भदौ १०, काठमाडौं । यही भाद्र २० (सेप्टेम्वर ६)मा ट्रेकिङ एजेन्सिज एसोशियसन अफ नेपाल (टान)को ४१ औं साधारण सभाले दुई वर्र्षे कार्यकालको लागि नयाँ तेतृत्व चयन गर्दैछ । साधारण सभाको मिति नजिकिदै गर्दा नेतृत्वको लागि दौडधुप तथा चर्चापरिचर्चा ह्वातै बढेको छ । एक हजार ८ सय ट्रेकिङ व्यवसायहरुको छाता संगठन टानमा आवद्ध व्यवसायहरु बीच अध्यक्ष पदमा कसलाई ल्याउँदा टानको व्यवसायीक...
भदौ १०, चितवन। आफ्नो समर्थनमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई भेट्न सञ्चारकर्मी रवि लामिछाने अस्पताल पुगेका छन्। भरतपुरका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुलाई भेट्न अस्पताल पुगेका लामिछानेले उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका रवि लामिछानेलाई जिल्ला अदालत चितवनले सोमबार पाँच लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। रविसँगै तीन लाख धरौटीमा छुटेका...
भदौ १०, काठमाडौं । यस वर्षको प्रतीक्षित फिल्म ‘छ माया छपक्कै’ को पहिलो फस्टलूक सार्वजनिक गरिएको छ । फिल्म युनिटले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा अभिनेता दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाललाई देख्न सकिन्छ । यस्तै केकी अधिकारीले घुम ओढेकी छिन् । पोस्टरमा केकीलाई तीनै जनाले हेरेको देखाइएको छ ।रोहित अधिकारीको लगानी रहेको यो फिल्मलाई दीपेन्द्र...
एजेन्सी, भदौ १०, काठमाडौं । मौरीले विभिन्न ठाउँमा घार बनाएको त देख्नुभएकै होला । तर, के मौरीले मान्छेको मलद्वारमा गुँड लगाएको देख्नुभएको छ ? अहिले सोसल मिडियामा एउटा तस्वीर तथा भिडियो भाइरल छ, जसमा एकजना मानिसको नितम्बमा माहुरीको गोलो देखिन्छ । पाइन्ट लगाएको उक्त मान्छेको मलद्वार क्षेत्रमा बाहुरी झुम्मिएका छन्, भुन्भुनाइरहेका छन् । दृश्य देख्दा जो कोहीलाई हाँसो थाम्न गाह्रो...
भदौ १०, वीरेन्द्रनगर । कर्णाली प्रदेशका राजधानी सुर्खेतबाट १ जना व्यक्ति १ सय १० किलो ब्राउन सुगरजस्तो देखि धूलो पदार्थसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा बस्ने २२ वर्षीय राकेश थापा क्षेत्री छन् । उनलाई सोमबार दिउँसो ब्राउन सुगरजस्तो देखिने धूलो पदार्थ १ सय १० केजीसहित प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले थापाको साथबाट बरामद भएको...
भदौ १०, कालिकोट । तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन् । अवरुद्ध राजमार्ग खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालीकोट सदरमुकामबाट जाँदै गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।सोमबार बेलुकादेखि अवरुद्ध भएको...
भदौ १०, काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेले आफूले कसैबाट समाचारका लागि पैसा लिएको प्रमाणित भए पत्रकारिता नै छाड्ने बताएका छन् । मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै रविले आफूले कोही कसैबाट पनि समाचारका लागि पैसा नलिएको दाबी गरेका हुन् ।n उनले आरोप लगाउनेहरुसँग आफ्नो स्टुडियोमा प्रत्यक्ष बहस गर्न तयार रहेको बताउँदै भने, ‘आरोप लगाउनेहरु मेरो स्टुडियोमा...