भदौं ९,
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले चालु आर्थिक वर्षमा सम्पादन गरिने प्रमुख प्राथमिकताका कार्यक्रम सार्वजनिक गरेका छन्। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन उनले एक चालु आर्थिक वर्ष २०७६/०७७ मा सम्पादन गरिने प्रमुख प्राथमिकताका कार्यक्रम सार्वजनिक गरेका हुन् । कार्यक्रम अनुसार मन्त्री भट्टराईले यही आर्थिक वर्षबाटै लागू हुने गरी ७० वर्ष माथिका वृद्धवृद्धलाई...
भदौं ९,
भक्तपुर । महानगरीय प्रहरी वृत्त ठिमीले चोरी र लुटपाटमा संग्लन दुई जना युवाहरुलाई पक्राउ गरेको छ । सोमबार प्रहरीले चार दोवाटो ठिमीबाट चोरी गर्ने समुहका नुवाकोट बागेश्वरी गाँउपालिका वडा नम्बर ४ का १९ वर्षका एरिन तामाङ र काभ्रे बनेपा नगरपालिका वडा नम्बर ८ का २४ बर्षीय पञ्च घलानलाई पक्राउ गरेको हो । उनीहरुले ठिमीका विभिन्न स्थानमा...
भदौ ९,
काठमाडौं । एनसेलले तिर्नुपर्ने भनी ठूला करदाता कार्यालयले निर्धारण गरेको पूँजीगत लाभकरसम्बन्धी निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।
न्यायाधीशहरू तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्मा सम्मिलित वृहत् पूर्ण इजलासले पूँजीगत लाभकर आफूले तिर्नुपर्ने भनी एनसेलले थाहा पाएको मितिबाट मात्र कर निर्धारण गर्न आदेश दिएको हो ।'सर्वोच्चको आदेशबाट पूँजीगत लाभकरको दायित्व एक्जिएटा र एनसेललाई...
भदौ ९,
काठमाडौं । बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य अर्थात मह जोडी चितवन पुगेका छन् । शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई भेट्ट उनीहरु आज सोमबार चितवन पुगेका हुन् । उनीहरुले रविलाई भेटेर विचल्लित नहुन र सत्यको जित हुनेमा ढुक्क रहन आग्रह गरेको बताए । ‘मैले त भेट्ने बितिकै रविलाई बधाई दिए’...
भदौ ९,
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । साताको आज दोस्रो दिन नेप्से ६.४९ बिन्दुले घटेर एक हजार २०३.१३ बिन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०७ बिन्दुले घटेर २६२.३७ मा पुगेको छ । नेप्से घटेपनि कारोवार रकम भने औसतमा रहेको छ । कूल १७२ कम्पनीको १६ लाख तीन हजार ३२६ कित्ता...
भदौ ९,
काठमाडौं । अबदेखि ७० वर्षभन्दा माथिका वृद्धवृद्धाले हवाई भाडामा ५० प्रतिशत छुट पाउने भएका छन्। पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिकालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा सोमबार गरेका हुन्। मन्त्रालय र मन्त्रालयसँग सम्बन्धित कार्यालयहरूको कार्ययोजना सार्वजनिक गर्न सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलन मन्त्री भट्टराईले यो निर्णयको घोषणा गरेका हुन् । मन्त्र भट्टराईले त्रिभुवन विमानस्थलको...
भदौ ९
काठमाडौं । तीनकुने गौशाला सडकलाई ‘अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र’ घोषणा गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो कार्ययोजनामा यो सडक खण्डमा खुला रुपमा सेकुवा बेच्न नदिने घोषणा गरेका छन् । उनले आफ्नो यो सडक खण्डका अव्यवस्थित संरचना हटाएर सौन्दर्यकरण गर्ने उल्लेख गरेका छन् । ‘यो नेपालको प्रवेशद्वार हा, यसलाई अव्यवस्थित राख्नु हुँदैन,’ उनले...
भदौ ९,
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति बन्न प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चिकित्सक भगवान् कोइरालालाई प्रस्ताव गरेका छन् ।
विवादै विवादमा फसेर तीर्थ खनियाँ बिदा भएपछि रिक्त त्रिवि उपकुलपतिका लागि योग्य व्यक्तिको खोजी भइरहेका बेला प्रधानमन्त्रीबाट यस्तो प्रस्ताव गरिएको खबर नागरिक र रिपब्लिका दैनिकले आज छापेका छन् ।यद्यपि, प्रधानमन्त्रीको प्रस्तावमा कोइरालाले सकारात्मक जवाफ दिएका छैनन् ।...
एजेन्सी, भदौ ८,
काठमाडौं । यूएईमा झगडा नभएकोमा एक महिलाले पतिसँग तलाक मागेकी छन् । फजराहको शरिया अदालत पुगेकी महिलाले भनिन्, ‘मेरा पति साह्रै सोझा छन् । बिहे भएदेखि उनले चर्को स्वरमा कुरा गरेका छैनन् । जहिले पनि उनी घरको काममा सघाउँछन् । कतिचोटि उनले आफैं खाना बनाएर पनि खुवाए ।पतिको अपार प्रेममा म निसासिएको अनुभव गरिरहेकी छु...
एजेन्सी, भदौ ९,
काठमाडौं । सञ्जय लिला भन्सालीको फिल्म ‘इन्साल्लाह’मा सलमान खान र आलिया भट्ट अनुबन्धित भएपछि दर्शक फिल्मको निकै प्रतिक्षा गरिरहेका छन् । यो फिल्मको छायांकन नहुदै थिएट्रिकल राइट्स बिक्री भएको छ । यो फिल्म भारु १९० करोडमा बिक्री भएको छ । भारतिय मिडियाअनुसार भन्सालीले फिल्म हलमा देखाउने राइट्सको लागि १६५ करोड रुपैयाँमा बेचेका छन् । साथै उनले...









