Friday, July 31, 2026
Home Blog Page 1351
भाद्र १२, काठमाडौँ । सरकारले विवादित नेपाल मिडिया काउन्सिल विधेयक २०७५ राष्ट्रियसभामा पेश गरेको छ । नेपाल पत्रकार महासंघसहित सञ्चार क्षेत्रका विभिन्न संघसंस्थाले विरोध जनाउँदै आएको मिडिया काउन्सिल विधेयक बिहीबार राष्ट्रिय सभा बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पेस गरेका हुन्महासंघले उक्त विधेयकका प्रावधानहरूले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने भन्दै चरणबद्ध आन्दोलन नै गरेको थियो । वैशाख २७ मै राष्ट्रिय सभाको सचिवालयमा दर्ता भएको...
एजेन्सी, भदौ १२, काठमाडौं । कश्मीर मुद्धामा भारत र पाकिस्तानबीच तनाव जारी रहँदा पाकिस्तानले मिसाइल परीक्षण गरेको छ । पाकिस्तानले बुधबार राती ब्यालेस्टिक गजनवी मिसाइल परीक्षण गरेको हो । यसले जमीनमुनी २ सय ९० किलोमिटरसम्म ‘हीट’ गर्न सक्ने बताईएको छ ।पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले मिसाइल परीक्षण जानकारी सामाजिक सञ्जाल ट्विटरबाट दिएका छन् । उनले गजनवी मिसाइल परीक्षणपछि प्रधानमन्त्री तथा...
भदौ १२, काठमाडौं । नेपाली कांगे्रसका सह–महामन्त्री डा. प्रकाशसरण महतले रवि लामिछाने देखि अन्य प्रकरणमा सडकमा आउनेहरु व्यवस्था माथीको असन्तुष्टीवाट नभै सरकारले गरेका गलत कार्यवाट आएको वताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै नेता महतले यसलाई व्यवस्था सँग जोड्न गलत भएको भन्दै सरकारले निर्मला हत्या काण्डको दोषी पत्ता लगाउन नसक्नु देखि निदोषलाई फसाउने सम्मको अवस्था...
-भुवन सिवाकोटी “चौघरे”थाम्दाथाम्दै मन थाम्न नसकेपछि कुँढेबाट उम्लिएको दुध पोखिए जसरी परेली डिलबाट खस्नेहरू खसे हृदयले आगो लगाइरह्यो तर जलन शान्त भएनकेहि नुनिला थोपाहरू विस्तारै खसे जसलाई हतार थियो हतारिदै खसे पर हुन खोज्नेलाई हृदयमा रोकेर राख्न सकिनजब भुईं खसेका अश्रुफूललाई नियालेँ आफैँलाई आफ्नै मनले अनगिन्ती प्रश्न गर्यो केही सजिला उत्तर थिए केहीको प्रश्नको जवाफ नै थिएनअव्यक्त पीडा साउती गर्दै थियो झलमल घाम छ केहि समयपछि भुईंमा...
भदौ १२, काठमाडौ । नेपाली कांग्रेसका नेतृ पुष्पा भुषालले नेपालमा अहिले दुई दुई जना प्रधानमन्त्री रहेको बताउनु भएको छ । संसदिय व्यवस्थालाई समेत बेवास्ता गर्दै दुई दुई जना प्रधानमन्त्रीको अवस्था विद्यामान रहनु हास्यास्पद विषय भएको उल्लेख गर्नु भयो । नेपाल वित्तीय संस्था कर्मचारी संघ९ फियन० महिला समितिले आयोजना गरेको तिज विशेष कार्यक्रमलाई सम्बोधन गर्नु हुदै यस्तो विचार राख्नु भएको हो...
भदौ १२, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विरोध खतिवडाले टिपर आतंक रोक्न माग गरेका छन्। प्रतिनिधिसभा बैठकमा बिहीबार बोल्दै सांसद खतिवडाले भने, ‘सभामुखज्यू अहिले अभिभावकहरूले यमराज कहाँ छन् भनेर देखाउनुपर्‍यो भने रिङरोडको छेउमा ल्याएर राख्दा रहेछन्। दुई चार घण्टा उभ्याएपछि बच्चाहरूले यमराज देख्न पाउने !’उनले मासिक सात जनाको टिपरकै कारण मृत्यु हुने गरेको भन्दै नियत्रन्ण गर्न...
भदौ १२ काठमाडौं। नेपाल एयरलाइन्सको पहिलो जापान उडान सफल भएको छ । काठमाडौंबाट १ सय ३४ जना यात्रुसहित उडेको जहाज जापानको ओशाकास्थित कान्साई इन्टरनेशनल एयरपोर्टमा अवतरण गरेको हो । निगमका अनुसार ८५ जनाले टिकट काटेका थिए भने ४९ जनाको सरकारी–निजी क्षेत्रका प्रतिनिधीको टोली पहिलो उडानमा सहभागी भए । बुधबार राति पर्यटनमन्त्री योगेश भट्टराईले टोलीलाई विदाई गरेका थिए । नेपाली...
भाद्र १२, काठमाडौँ । मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले बिहीबार देशको अधिकांश भागमा आंशिकदेखि सामान्य बदली हुनाका साथै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । देशको पूर्वी भाग नजिक रहेको न्यून चापीय रेखाका कारण आज देशभर बदली हुनाका साथै अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको जल तथा मौसम...
भदौ ११, धनगढी । थारु समुदाय अट्वारी पर्वको अवसरमा भदौ १५ गते आइतवार सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको छ । साउन ८ गते बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अट्वारी पर्वमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । अट्वारी पर्व थारु समुदायमा कृष्ण जन्माष्टमी पर्वपछिको दोस्रो साताको आइतवार र सोमवार मनाइने प्रचलन रहँदै आएको हो ।
भदौ १२ काठमाडौं । प्रहरीले सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी(१ का २३ वर्षीय रविन श्रेष्ठ छन् । प्रहरीका अनुसार दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई श्रेष्ठसहित धादिङकै ३० वर्षीय मदन थापा मगरले बलात्कार गरेका थिए । मगर भने पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।प्रहरी...