Friday, July 31, 2026
Home Blog Page 1350
नेपाल समाचारपत्रभदौं १३, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा उपकुलपति र शिक्षाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका प्राडा सुधा त्रिपाठीले दुई पद लिन मिल्ने कि नमिल्ने भन्ने विषयमा कानुन बाझिएको छ। तर त्रिविका अधिकांश उच्च अधिकारीले कानुनअनुसार एक पद छाड्नुपर्ने बताउँदै आएका छन्।त्रिभुवन विश्वविद्यालय ऐन २०४९ अनुसार उहाँले दुईमध्ये एक पद छाड्नुपर्ने भएको हो। त्रिवि ऐन २०४९ को दफा २१ ‘ख’मा उल्लेख भएअनुसार विश्वविद्यालयका...
भदौं १३, काठमाडौं । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याउने गर्छन् ।कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।...
-यमुना पराजुली अधिकारी नहेर्नु है बाटो आमा आउन पाइन यो तिजैमा! गित सुनी नरुनु है गाउन पाइन यो तिजैमा!!परार साल किनेकी थे सबको लागि चुरा टिको! आफैले नि शिरको फुल लाउन पाइन यो तिजैमा!!रहर त थियो कति,साथी सङ्गि भेट हुने ! कुशे डाडा गैराघर धाउन पाइन यो तिजैमा!!डाडाघरकी सुनिता नि आउदिन रे यसपाली ! उनी सङ्ग मनको मैलो साउन पाइन यो तिजैमाठुलिदिदी आउनु...
भदौं १२, भक्तपुर । विभिन्न अपराधमा अदालतले अपराधी ठहर गरेका करिब १ लाख २४ हजार जना अझै जेल बाहिर रहेका छन् । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका अनुसार देशभर रहेका उच्च, जिल्ला, पुनरावेदन अदालतले अपराधी ठहर गरी जेल सजाय तोकेका १ लाख २४ हजार ४८ जना अपराधीले फरार देखिन्छ । भक्तपुर जिल्ला अदालतले विहिबार फैसला कार्यान्वयन सम्बन्धी अन्तरक्रियमा कार्यक्रममा फैसला...
भदौ १२, काठमाडौं । बुधबार दोहोरो अङ्कले घटेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पुनः झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १.३३ अङ्कले घटेर एक हजार १९६.४१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.१६ बिन्दुले घटी २६१.२४ मा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकमसमेत सस्तैमा समेटिएको छ । कुल १७०...
भदौ १२, बुटवल । मालपोत कार्यालय बुटवलका एक जना खरिदार सेवाग्राहीसंग घुस लिँदालिँदै पक्राउ परेका छन् । खरिदार जीवनाथ पाण्डेलाई सेवाग्राहीसंग एकलाख २० हजार घुस लिँदालिँदै अख्यितार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको हो ।मालपोत कार्यालय अगाडि रहेको ढकाल–पाण्डे लेखापढी सेवामा बसेर सेवाग्राहीसँग नामसारी र लालपुर्जा बनाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा पाण्डेसंगै लेखापढी व्यवसायी कमलप्रसाद पाण्डे पनि पक्राउ...
भदौ १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचारमा रहेका बेला भिडियो कन्फ्रेन्सिङ कलबाट भएको मन्त्रिपरिषद् बैठकबारे सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले संसदलाई ढाँटेका छन्। बिहीबार सार्वजनिक महत्वको वक्तत्य दिने क्रममा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बस्दै नबसेको भनेर संसदमा झुटो बोलेका हुन्। संसदलाई जानकारी दिने क्रममा...
भदौ १२, काठमाडौं । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी सिडियोहरुको सरुवा गरेको छ । गृह स्रोतका अनुसार ३१ जना सिडियोहरुलाई सरुवा गरिएको हो । सरुवा सुची अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यलाई गृहमन्त्रालय सरुवा गरिएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेलाई जिल्ला प्रशासन कार्यालय ललितपुर सरुवा गरिएको छ ।यस्तो छ सुची :
भदौ १२, काठमाडौं । नायिका सुरक्षा पन्तले ‘आमा’ फिल्मको कपाल मुन्डन गरेकी छन् । उनले कपाल मुन्डन गराएको तस्बिर सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी हुन् । उनले तस्बिर सार्वजनिक गरेपछि निकै तारिफ बटुलिरहेकी छिन् । उनका फ्यानले काम प्रति समर्पित भएको प्रतिक्रिया दिइरहेका छन् । उनले किथाको माग भन्दै कपाल मुन्डन गराएकी हुन् । सुरक्षा भन्दा पहिला...
एजेन्सी, भदौ १२ मुम्बई । बलिउड अभिनेता अक्षय कुमारको अहिले सामाजिक सञ्जालमा चर्चा चुलिएको छ। र, यो चर्चामा कश्मिरका एक जना मान्छे जोडिएका छन्।सामाजिक सञ्जालमा अहिले कश्मिरका एक जना पाका उमेरका मान्छेको फोटो भाइरल भइरहेको छ, जसकोना अनुहार अक्षयसँग मिल्दो जुल्दो देखिन्छ। माजिद मीर नामका ती कश्मिरी नागरिकलाई धेरैले अक्षयको 'डुप्लिकेट' अनुहार मानेका छन्।हिन्दुस्तान टाइम्सका अनुसार बुधबार माजिदको फोटो सामाजिक...