भदौ १९,
वीरगञ्ज । प्रहरीले पेस्तोलको म्याग्जिनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज वडा नं १६ बस्ने जगा दास तत्माको २६ वर्षीय छोरा सन्तोष दास तत्मा ‘सत्यराज योगी’ रहेका छन्। मंगलबार राति १०:१० बजे उनको घरको कोठामा खानतलाशी गर्दा पेस्तोलको म्याग्जिन थान-१ र पेनड्राइभ थान-१ बरामद भएको प्रहरीले जनाएको छ।उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
भदौ १९,
काठमाडौं । अण्डा स्वस्थ्य शरीरको लागि मात्र नभई सुन्दरता बढाउन पनि उत्तिकै फाइदाजनक छ । अण्डाको सेतो भाग अनुहारको सुन्दरताको लागि प्रयोग गर्न सकिन्छ । यसले अनुहारको धेरै समस्याको समाधान गर्ने छालामा भएका कालो दागलाई हटाएर सफा बनाउन मद्दत गर्छ । छालामा हुने जलन कम गर्नको लागि पनि अण्डाको प्रयोग गर्न सकिन्छ ।अण्डाको सेतो भागको फाइदाकालो दाग हटाउन
विभिन्न...
भदौ १९,
काठमाडौं । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ग्राण्डी अस्पताल भर्ना भएका छन् । डेंगु संक्रमणका कारण ज्वरो बढेपछि मन्त्री खनाललाई बुधबारबाट अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । शुक्रबार हेटौंडाबाट फर्किएका खनाल ज्वरो आएपछि अस्पताल पुगेका थिए । ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि मन्त्री खनाल निदान हस्पिटल पुगेका थिए ।निदान हस्पिटलले डेंगु भएको...
भदौ १९,
काठमाडौं । नेपाल आइडल फेम सुरज थापाले आफ्नो शब्द तथा संगीतमा नयाँ गीत रिलिज गरेका छन्। बुधबार उनले एक कार्यक्रमकाबिच तारा थापा र विवेक थापाको युगल स्वरमा नेपाली लोक शैलीको ‘लालुमै लुमे’ बोलको गीत सार्वजनिक गरेका हुन्। सार्वजनिक गीतमा चर्चित लोक गायक प्रकास सपुत र रियासा दाहालको अभिनय रहेको छ। गम्बीर विष्टले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सुरज आफैले...
भदौ १९,
काठमाडौं । बुधबारको तुलनामा बिहीबार बजारमा सुन १ सयले घटेको छ भने चाँदी भने स्थिर रहेको छ । छापावाला सुन आज प्रतितोला ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, तेजावी सुन प्रतितोला ७३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी भने आज स्थिर रहँदै प्रतितोला ९...
भदौ १९,
काठमाडौँ । नेपाल भारत पेट्रोलियम पाइपलाइनको औपचारिक उद्घाटन भदौ २४ गते मध्याह्न १२ः१५ बजे गरिँदै छ । नेपाल र भारतका प्रधानमन्त्रीले आआफ्ना देशबाट रिमोटमार्फत पाइपलाइनको उद्घाटन गर्ने कार्यक्रम तय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भदौ २४ गते प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय सिंहदरबार, भारतीय प्रधानमन्त्रीको कार्यालय, नेपाल आयल निगमको अमलेखगञ्ज डिपो तथा...
एजेन्सी, भदौ १८
लन्डन । ब्रिटेनमा समयअगावै आमनिर्वाचन गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव अस्वीकृत भएको छ। बुधवार हाउस अफ कमन्समा भएको मतदानमा निर्वाचनको पक्षमा आवश्यक दुईतिहाइ मत ल्याउन नसकेपछि प्रधानमन्त्री बोरिसको प्रस्ताव अस्वीकृत भएको हो। बुधबार भएको मतदानमा प्रस्तावको पक्षमा २९८ मत खसेको थियो भने विपक्षमा ५६ मत खसेको थियो। सरकारले कुल ४३४ मत ल्याउनुपर्ने थियो।प्रधानमन्त्री जोनसनले आउँदो अक्टोबर १५...
भदौ १९,
काठमाडौं । सरकारले चिकित्सा शिक्षामा विद्यार्थीबाट परीक्षा र रजिस्ट्रेसनसमेत शीर्षकमा लिइने शुल्क सार्वजनिक गर्नुपर्ने निर्णय गरेको छ। स्वास्थ्य खबरपत्रिकाको नवौं वार्षिकोत्सव समारोहमा मन्त्रालयले गरेको निर्णय सुनाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयले उक्त निर्णय कार्यान्ययनमा ल्याउनुपर्ने निर्देशन जारी गरिएको जानकारी दिएका हुन्।उनले मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट लिने होस्टल र खाना खर्चवापतको रकम राष्ट्रियस्तरको पत्रिकामा सार्वजनिक गर्न त्रिभुवन...
एजेन्सी, भदौ १९,
काठमाडौं । अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा परि तीन नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्। घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षिय छोरी घाइते भएका छन्। प्रभासको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक रहेको स्थानीय जोप्लिन प्रहरीले जानकारी...
अन्नपूर्ण पोष्ट
भदौं १९, सुर्खेत । दैलेखमा गाई मगाइएको देखाउन रातारात नक्कली पत्र तयार पारिएको छ। छानबिनलाई प्रभावित गर्न र घटनालाई मोड्न जिल्ला समन्वय समिति दैलेखले नेपालगन्ज उपमहानगरपालिकासँग गाई मगाएको नक्कली पत्र तयार पारिएको हो। नेपालगन्ज उपमहानगरले आठवटा ट्रकमा पठाएका दुई सय ९१ वटा गाई बिहीबार राति सुर्खेतमा भीरबाट खसालिएका थिए। त्यहीक्रममा ४० वटा गाईगोरु मरेका थिए। यस्तै दर्जनौं...










