भदौ १९,
काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानको दोस्रो चरण भदौ २४ बाट सुरु हुने भएको छ । वीपी कोइरालाको १०६ औं जन्म जयन्तिका दिनको अवसर पारेर अभियान सुरु गर्न लागिएको कांग्रेसले जनाएको छ । प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा वृक्षारोपण गरेर अभियानको उद्घाटन गरिनेछ । जागरण अभियानको अन्तिम दिन ७ असोजमा जिल्लास्तरीय विरोध प्रदर्शन हुनेछ । प्रदर्शनलाई बढ्दो महंगी,...
भदौ १९,
काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारलाई देशद्रोहसरहको अपराध घोषणा गरी भ्रष्टाचारीलाई कठोर दण्ड–सजाय (कम्तिमा जन्मकैद र सम्पत्ति राष्ट्रियकरण गर्ने) व्यवस्था तत्काल व्यवस्था गर्नुपर्ने माग गरेको छ ।भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्ने राष्ट्रिय संकल्पसहित सुरु गरेको अभियानको एक सय दिन पूरा भएको अवसरमा बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले यस्तो माग गरेको हो । त्यस्तै,...
भदौ १९,
काठमाडौं । ह्याकरहरुले भारतबाट पनि नेपाली बैंकिङ प्रणाली ह्याक गरी नेपाली बैंकबाट पैसा चोरेको खुलेको छ । राष्ट्र बैंकले गरेको अनुसन्धानका क्रममा भारतीय बैंकका विभिन्न एटिएम बुथ प्रयोग गरी नेपाली बैंकको रकम लुटेको खुलेको हो । राष्ट्र बैंकका अनुसार भारतीय एटिएमबा ६ वटा नेपाली वाणिज्य बैंकको ३ करोड ५८ लाख ८४ हजार ५ सय रुपैयाँ लुटिएको हो...
भदौ १९,
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार एरियाबाटअवैध ४ सय ८२ ग्राम सुनसहित सन्तोष कुमार नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल एयर लाइन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका नेपालीलाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचर र भन्सार कार्यालयको संयुक्त टोलीले शंका लागि जाँच गर्दा उनको साथबाट उक्त परिमाणको सुन बरामद भएको महानगरिय प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी...
भदौ १९,
काठमाडौं। एशियाली विकास बैंकले भूकम्पपछिको पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनामा प्रगति गरेको पाइएको छ। एडिबीले नेपालमा सञ्चालन गरेका विकास–निर्माणका परियोजना, तिनको वर्तमान अवस्था र समयमै तिनलाई पूरा गर्न दाता, सरकार तथा कार्यान्वयनकर्ता निकायबीच आज राजधानीमा भएको त्रिपक्षीय समीक्षा बैठकमा त्यस्तो जानकारी दिइएको हो। एडिबीले लगानी गरेका ३१ परियोजनामध्ये पुनःनिर्माण र ऊर्जा उत्पादनसम्बन्धी परियोजनाले लक्ष्यअनुसार गति लिएका तथा...
भदौ १९,
काठमाडौं । बौद्धस्थित महानगरीय प्रहरी वृतले एघार महिनाको अवधिमा विभिन्न आपराधिक घटनामा संलग्न ८४४ लाई पक्राउ गरेको छ । विसं २०७५ असोजदेखि २०७६ भदौसम्म ११ महीनाको तथ्याङ्क हेर्दा बौद्ध क्षेत्रबाट मात्रै ६८८ मुद्दामा आरोपति ८४४ पक्राउ परेका थिए ।पक्राउ परेकाहरू लागुऔषध, जुवा, जबरर्जस्ती करणी, चोरी, बालयौन दुराचार, कर्तव्य ज्यान, बैंकिङ कसुर, मानव बेचविखनलगायत मुद्दासँग सम्बन्धित थिए...
भदौ १९,
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको अक्षरसः पालना गराउन सरकारलाई हरपल खवरदारी गर्न सबैलाई आह्वान गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले यही व्यवस्थामा जनताले चाहेको आर्थिक–सामाजिक न्यायसहितको सामाजिक रुपान्तरणको अभियानलाई साकार पार्न पनि सरकारलाई सचेत गराउनुपर्ने अवस्था रहेको बताएका हुन् । उनले सरकारका हरेक गतिविधि जनभावना विपरीत, संविधान विपरीत भएकाले जनतामा निराशा...
भदौ १९,
काठमाडौं । नेपाल सरकारले साप्ताहिक रुपमा गर्ने पत्रकार सम्मेलन आज नहुन भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गत साता मन्त्रीपरिषद् बैठकले कुनै निर्णय नगरेकोले प्रत्येक बिहीबार हुँदै आएको पत्रकार सम्मेलन आज स्थगित भएको जानकारी गराएका हुन् ।सरकारले प्रत्येक साताको बिहिवार मन्त्रीपरिषद् बैठकले गरेका निर्णयहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै आईरहेको छ ।
भदौ १९
काठमाडौं । तत्कालीन एमाले सांसद डोलबहादुर कार्की (डिबी)लाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले कार्कीलाई बिहीबार बिहान कलंकीबाट पक्राउ गरेको हो। ‘इन्स्पेक्टर बनाइदिने’ भन्दै घूस लिएको अभियोगमा उनीविरूद्ध सर्वोच्च अदालतले ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।‘कार्कीलाई कलंकीबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ,’ केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज...
भदौ १९,
काठमाडौ । दक्षिण एसियाली ट्रेड युनियन परिषद्सा (र्कटुक)ले श्रम प्रशासनबारे त्रिपक्षिय सामाजिक संवाद शुरु गरेका छन् । कार्यक्रममा विशेषगरि योगदानमा आधारित सामाजिक सुरक्षाको अवस्था र कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उदेश्यले रोजगारदाता,ट्रेड युनियन र सामाजिक सुरक्षा कोषका पदाधिकारीहरुबिच छलफल भएको हो । ...










