Friday, July 31, 2026
Home Blog Page 1339
नागरिक दैनिक भदौं १९, सुर्खेत/दैलेख । कालिकोटको रास्कोट नगरपालिका–८ का धर्मराज धमला सदरमुकाम मान्म बजारमा होटल व्यवसाय गर्थे। सशस्त्र द्वन्द्व र त्यसपछिको समयमा पनि गाउँबाट सदरमुकाम आउनेहरूको भीड लाग्थ्यो। ‘किनमेल, बेचबिखन, विभिन्न कार्यक्रम र सरकारी कामकाजका सिलसिलामा आउजाउ गर्ने बढी हुँदा सदरमुकाम भरिभराउ हुन्थ्यो, व्यवसाय पनि जमेको थियो,’ अहिले गाउँमै होटल खोलेका उनले भने, ‘स्थानीय सरकार आएपछि सदरमुकाम शून्य...
कान्तिपुर दैनिक भदौं १९, काठमाडौँ — परराष्ट्र मन्त्रालयले आगामी असारभित्र पहिलो चरणको विद्युतीय राहदानी ९ई–पासपोर्ट० वितरण थाल्ने योजनासहित ५० लाख ई–पासपोर्ट छपाइका लागि प्रक्रिया अघि बढाएको छ । मन्त्रालयको राहदानी महाशाखाले ४५ दिन अवधि तोकेर गत साता अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिसकेको छ । एक वर्षपछि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नवीकरण गर्न वा नयाँ लिन पनि ई–पासपोर्ट पद्धतिमै जानुपर्ने हुन्छ । राहदानी महाशाखाका निर्देशक...
राजधानी दैनिक भदौं १९, काठमाडौं। दसैंका लागि अग्रिम टिकट बुकिङ खुलाउन सरकार र यातायात व्यवसायीले अन्तिम तयारी गरेका छन् । तर, कहिले र कसरी खुलाउने भन्नेमा अझै अन्योल देखिएको छ । बस व्यवस्थापन कसरी गर्ने भन्ने विषयले अग्रिम टिकट बुकिङ खुलाउने विषय अन्योलमा परेको हो ।व्यवसायीले यातायात समिति खारेजीपछि नयाँ बस नथपिएकाले व्यवस्थापन गर्न कठिन भएको जनाएका छन् । उनीहरूले...
नेपाल समाचारपत्र भदौं १९, काठमाडौं। संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको कम्युनिस्ट सरकार माफिया र कमभन्दा कम समयमा बिनापरिश्रम सम्पत्ति आर्जन गर्ने झुण्डको वरिपरि सीमित भएको आरोप लगाएको छ। लामो समय बसी बुधबार सम्पन्न केन्द्रीय समिति बैठकपछि १७ बुँदे समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै कांग्रेसले यस्तो निष्कर्षसहितको आरोप लगाएको हो। रकारको डेढवर्षे कार्यकालले जनतालाई...
-सुलोचना दाहाल,यतिबेला चाडवाडहरुले घर आँगनलाइ छपक्कै छोपेको छ, सबै व्यस्त देखिन्छन् परिस्थिति र परिवेश अनुरुप रमाइरहेका छन् ।तर, अस्मिता तिमीलाई बिगतका चाडहरुले झैँ यो पालिको चाडले पटक्कै छोएको छैन होला अझ गिज्याएको महशुस गरेकी होलिऊ किनकी यतिबेला तिम्रो मनमा पहिरो गएको छ तिम्रा सारा इच्छा चाहना उमंग उत्साह सबै सबै बगाएको छ सुख्खा बगर झैँ बनेकी छौ आफ्नो स्थित्वको लडाइमा थाकेकी, गलेकी लर्खराएकी सिपाही झैँ मैदानमा उभिएकी छौ र समाजले लगाएका अनेक लाल्छनालगाइ जसरी शिवजीले कालकुट बिष् पिएका थिए ठिक...
भदौं १८, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन अनेरास्ववियूका संयोजक ऐन महरसहित महरसहितका नेताहरुमाथि प्रहरीको लाठीचार्ज गरको छ । पक्राउ परेका विद्यार्थीलाई भेट्न जाने क्रममा प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लब अगाडि साँझ ६ बजे झडप भएको थियो । प्रहरीको लाठीचार्जबाट संयोजक महर, विद्यार्थी नेताहरु समिक बडाल, सुदेश पराजुलीलगायत घाइते भएका हुन् । महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम्...
भदौ १८, काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकारको विरोधमा वक्तव्यमात्रै जारी नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेका छन् ।सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले जे राम्रो गर्ने हो त्यसलाई निष्कर्षमा पु¥याउन महासंघले विरोधको वक्तव्य नभई बहसमै उत्रनुपर्ने पनि स्पष्ट पारे । बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पुगेका महासंघका पदाधिकारीसँगको सामूहिक भेटमा उनले न्यूनतम पारिश्रमिक लागू गराउन ठूला मिडिया...
भदौ १८, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को २० अर्थात सेप्टेम्बर ६मा सम्पन्न हुन गैरहेको आसन्न साधारण सभामा दुई पक्षिय प्रतिस्पर्धा हुने भएको छ । खुमबहादुर सुवेदी र कुमार थापाले प्यानलगत रुपमा मनोनयन र प्रचारप्रसार गरिरहेका छन् । काठमाडौंमा भएका विभिन्न भेला, बैठक र घरदैलो पछिको माहोल हेर्दा खुम सुवेदी समुह अगाडि देखिएको छ । लोकतान्त्रिक समुह र...
भदौ १८, बुटवल । स्याङ्जामा जिप दुर्घटना हुँदा एक बालिका सहित ३ जनाको मृत्यु भएको छ । पाल्पाको हुँगीबाट स्याङ्जा तर्फ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जिप स्याङ्जाको गल्याङमा आज दुर्घटना भएको हो । दुर्घटनामा परि २५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । गल्याङ प्रहरी चौकीका ईन्सपेक्टर निरञ्जन घिमिरेलेका अनुसारमृतक मध्ये एक जनाको नाम...
भदौ १८, बुटवल । बुटवल–भैरहवा सडक खण्डको अञ्चलपुरमा भारतीय नम्बर प्लेटको जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएको छ । दुर्घटनामा परी रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नंं ३ लालपुरका अन्दाजी ५८ वर्षका प्रेमजित थारु र उनकी श्रीमती ५६ वर्षकी बासमति थारुको ज्यान गएको हो ।भैरहवाबाट बुटवलतर्फ आउंदै गरेको लु २४ प २८३५ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको यूपी १४...