हेर्नुहोस् ‘लालुमै लालुमै’मा चर्चित गायक प्रकास सपुत र रियासाको रोमान्स् (भिडियो)

373

भदौ १९,
काठमाडौं । नेपाल आइडल फेम सुरज थापाले आफ्नो शब्द तथा संगीतमा नयाँ गीत रिलिज गरेका छन्। बुधबार उनले एक कार्यक्रमकाबिच तारा थापा र विवेक थापाको युगल स्वरमा नेपाली लोक शैलीको ‘लालुमै लुमे’ बोलको गीत सार्वजनिक गरेका हुन्। सार्वजनिक गीतमा चर्चित लोक गायक प्रकास सपुत र रियासा दाहालको अभिनय रहेको छ। गम्बीर विष्टले कोरियोग्राफी गरेको गीतको भिडियोलाई सुरज आफैले निर्देशन गरेका हुन्।