Sunday, August 2, 2026
Home Blog Page 1317
भदौ ३०, धनुषा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले पनि ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) लाई प्रवेश निषेध गर्ने निर्णय गरेको छ । युवा संघ नेपाल धनुषाले विज्ञप्ति जारी गर्दै शाहीलाई प्रवेश निषेध घोषणा गरेको हो ।विज्ञप्तिमा ज्ञानेन्द्र शाहीलाई धनुषा जिल्लामा कुनै पनि प्रकारको कार्यक्रम गर्न नदिने र प्रवेश निषेध गर्ने...
भदौ ३०, बाँके । बाँकेमा निकुञ्ज स्थापना भएपछि प्रत्येक वर्ष बाघको सङ्ख्या बढ्दै गएको छ । विसं २०६७ मा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि बाघलगायतका वन्यजन्तुको संरक्षण हुँदै आएको छ । सन् २०१३ मा बाघ गणना हुँदा बाँकेमा जम्मा चार वटा बाघ भेटिएकामा सन् २०१८ मा गणना हुँदा वयस्क बाघको सङ्ख्या २१ पुगेको हो ।छोटो समयमै बाघ संरक्षणमा निकुञ्जले...
भदौ ३०, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । कांग्रेसले आधा घण्टासम्म संसद बैठक स्थगित गरी नाराबाजी गरेपछि सभामुख कृष्णबहादुर महराले बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन् ।बाँकेको खजुरामा भदौ २६ गते भएको जनजागरण कार्यक्रममा क्रममा नेकपाका कार्यकर्ताबाट आफ्ना कार्यकर्ता कुटिएको भन्दै कांग्रेसले...
भदौ ३०, काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार पनि प्रतिनिधि सभामा अवरोध गरेको छ। बाँकेको खजुरामा भदौ २६ गते भएको जनजागरण कार्यक्रममा क्रममा नेकपाका कार्यकर्ताबाट आफ्ना कार्यकर्ता कुटिएको भन्दै कांग्रेसले संसदमा अवरोध गरेको हो। बैठकको सुरुमै बोल्दै कांग्रेसकी सचेतक पुष्पा भुसालले खजुरा घटनाका दोषीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने बताइन् ।त्यसपछि समय लिएर बोल्दै नेकपा सांसद नन्दलाल रोकायले...
भदौ ३, काठमाडौं । समाजवादी पार्टीले असोज ३ गते संविधान दिवसको अवसरमा विरोध पनि नगर्ने र खुसीयाली पनि नमाउने निर्णय गरेको छ । विद्यमान संविधान त्रुटिपूर्ण र अपूर्ण रहेको भन्दै पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सो निर्णय गरिएको जारी विज्ञप्ति भनिएको छ ।
एजेन्सी, भदौ ३०, काठमाडौं । दूध स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। यसमा प्रशस्त मात्रामा प्रोटीनको मात्रा रहेको हुन्छ। त्यसैले केटाकेटी र वृद्धवृद्धाहरुलाई नियमित दूध सेवन गर्न विज्ञहरुले सल्लाह दिने गर्छन्।खासमा दूधले हड्डी बलियो बनाउने काम गर्छ।प्रायजसो मानिसले उमालेको दूध पिउन मन पराउँछन्।तर कतिपय व्यक्तिले नउमालेरै दूध पिउने गर्छन्।तर वैज्ञानिकका अनुसार काँचो दूधभन्दा उमालेको दूध पिउनेहरु स्वस्थ्य हुने बताउछन्।विज्ञका अनुसार काँचो दूधमा...
बीबीसी, भदौ ३०, काठमाडौं । अमेरिकाले साउदी अरबका तेल प्रशोधन केन्द्रमा भएका आक्रमणमा इरान संलग्न भएको आफ्नो गुप्तचर निकायको भनाइ उद्धृत गर्दै प्रमाणस्वरूप भूउपग्रहबाट खिचिएका तस्बिर सार्वजनिक गरेको छ।तर इरानले शनिवार साउदी अरबमा भएका हवाई आक्रमणमा आफ्नो संलग्नता भएको आरोप खण्डन गर्दै आएको छ। यमनमा सक्रिय विद्रोही हूथी समूहले आफूले ती आक्रमणहरू गरेको दाबी गरेको छ। हूथीहरूलाई इरानको समर्थन...
भदौ ३०, काठमाडौं । बलिउड गायक टोनी कक्कर टोनी असोज २ नेपाल आउने भएका छन् । उनि सी एन आई इभेन्ट्सको आयोजनामा हुन लागेको कार्यक्रममा नेपाली हुन् । केही समय अगाडि मात्र भारतीय गायिका नेहा कक्कर नेपाल आएकी थिइन् ।टोनीले ठमेलको ‘क्लब फहरेन्टहाइट’मा आफ्नो प्रस्तुति दिने आयोजकले बताएको छ । उनले, एक भिडियो सन्देश सार्वजनिक गर्दै ‘भिजिट नेपाल...
भदौ ३०, काठमाडौं । राजधानी काठमाडौंको मनमैंजुमा २ जना बालिकामाथि बसभित्रै बलात्कार भएको छ । मनमैंजु चोकमा घाइते अवस्थामा फेला परेकी ११ वर्षीय एक बालिकाको स्वास्थ्य परीक्षणका क्रममा बालिकामाथि बलात्कार भएको खुल्न आएको हो । बालिकाले प्रहरीलाई बताए अनुसार बा ४ ख ८२ नम्बरको बसमा उनीसहित १ जना अर्की बालिकामाथि बलात्कार भएको हो ।प्रहरीले...
भदौ ३०, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) , अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र स्वतन्त्र कमिटीका प्रतिनिधिसहितको बैठकले आगामी असोज १० र ११ गते क्यानको निर्वाचन गर्ने सहमति जुटाएको हो ।क्यानको केन्द्रीय निर्वाचनसँग सम्बन्धित प्रक्रियामा समस्या देखिएपछि विवाद समाधानका लागि भन्दै आईसीसीका प्रतिनिधि आइबार नेपाल...