धनुषामा पनि युवा संघद्धारा ज्ञानेन्द्र शाहीलाई प्रवेश निषेध

241

भदौ ३०,
धनुषा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले पनि ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) लाई प्रवेश निषेध गर्ने निर्णय गरेको छ । युवा संघ नेपाल धनुषाले विज्ञप्ति जारी गर्दै शाहीलाई प्रवेश निषेध घोषणा गरेको हो ।

विज्ञप्तिमा ज्ञानेन्द्र शाहीलाई धनुषा जिल्लामा कुनै पनि प्रकारको कार्यक्रम गर्न नदिने र प्रवेश निषेध गर्ने निर्णय गरिएको जनाइएको छ ।