Sunday, August 2, 2026
Home Blog Page 1316
भदौ ३१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन् ।ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले मोदीलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै राम्रो स्वास्थ्य, सुखी जीवन र दीर्घ आयुका लागि कामना गरेका छन् । प्रधानमन्त्री ओलीले अंग्रेजी, हिन्दी र गुजराती गरी ३ वटा भाषामा प्रधानमन्त्री मोदीलाई जन्म दिनको शुभकामना दिएका हुन् ।https://twitter.com/kpsharmaoli/status/1173767497004109824 https://twitter.com/kpsharmaoli/status/1173767497004109824?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1173767500430888960&ref_url=https%3A%2F%2Fwww.khabarhub.com%2F2019%2F17%2F77602%2Fhttps://twitter.com/kpsharmaoli/status/1173767500430888960
भदौ ३१, लम्जुङ । मंगलबार विहान ९ः५३ मा लम्जुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको जारी सूचनाका अनुसार ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।
भदौ ३१, काठमाडौं । संविधान दिवसको अवसरमा आउँदो असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले निःशुल्क सेवा प्रवाह गर्ने भएका छन् । असोज ३ मा पर्ने संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले त्यसको अघिल्लो दिन आफू मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाको बहिरंग ९ओपीडी० सेवाको टिकट निःशुल्क गर्न लागेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफूअन्तर्गतका...
भदौ ३१, काठमाडौं । खराब मौसमका कारण लुक्लाबाट उडेका ४ हेलिकोप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ । मौसममा खराबी आएपछि बाटो तथा खेतमा अवतरण गरिएको थियो । बिहान सोलुखुम्बुको लुक्लाबाट काठमाडौंका लागि उठेका ४ वटा हेलिकप्टर मौसममा आएको गडबडीका कारण काभ्रेमा आकस्मिक अवतरण गरिएको हो ।मौसमका कारण भिजिविलिटी कम भएपछि मनाङ एयर, सिम्रिक एयर र कैलाश एयरका हेलिकोप्टर बीच बाटोमै...
भदौ ३१, काठमाडौं । नेपाल सरकारको बाढी पूर्वानुमान शाखाले निरन्तरको वर्षाका कारण बाढी आउने भएकाले आज र भोलि देशका पूर्व देखि मध्यपश्चिमसम्मका क्षेत्रमा बहने नदीका तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको छ। शाखाले कोसी, बागमती, नारायणी ,पूर्वी राप्ती, रिउखोला, आरूण,तिनाउ, बाणगंगा, मनहरी, लोथरखोला,लालबकैया लगायत मकबानपुर बारा,पर्सा,चितवन,नवलपरासी,रूपन्देही,कपिलबस्तु, दाङ भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने र केहीमा खतरा तह...
भदौ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टीभित्र एक व्यक्ति, एक जिम्मेवारीमा जानेरबारे केन्द्रिय सचिवालयले पहिल्यै नै निर्देशन दिईसकेको सुनाउँदै सोहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने,‘जहाँसम्म जिम्मेवारीको कुरा छ, योभन्दा अगाडि हाम्रो पार्टीमा एक पद, एक जिम्मेवारीमा जाने भनेर केन्द्रिय सचिवालयले नै निर्देशन गरेको छ । हामीले भनेको...
भदौ ३०, काठमाण्डौ । बुद्ध एअरले शनिबार नेपालगञ्जबाट काठमाण्डौ उडानमा ढिलाइ भएको बारे स्पष्टीकरण दिएको छ । काठमाण्डौबाट उडान ढिला हुँदा नेपालगञ्ज पुगेर फर्कन ढिलाइ भएको बुद्ध एअरले स्पष्ट पारेको छ । शनिबार नेपालगञ्ज विमानस्थलबाट फर्कने क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण उडान एक घण्टा ढिलाइ भएको भन्दै केही यात्रुहरुले मन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । बुद्ध...
भदौ ३०, काठमाडौं । नेपाल सरकारले उत्तर कोरियालाई लगानी फिर्ता लैजान पत्र जारी गरेको छ। सो देशको लगानीमा संचालित उद्योग बन्द गर्नसमेत आह्वान गरिएको उद्योग विभागले जानएको छ। यसअघि दुई पटकसम्म काठमाडौंस्थित उत्तर कोरियाली दूतावासका अधिकारीसँग मौखिक सम्झौता भए पनि बन्द नभएपछि एक महिनाको समयसीमा दिइएको जनाइएको छ। सरकारले उत्तर कोरियाली नागरिकको लगानीमा सञ्चालित नौ वटा व्यवसाय...
भदौ ३०, काठमाडौं । रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निश्कासित पत्रकारको पुनर्वहालीको माग गर्दै मुल गेटमा तालाबन्दी गर्न पुगेका पत्रकारहरुको गिरफ्तारीप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । सोमबार पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै पत्रकारहरुलाई गरिएको गिरफ्तारीप्रति कांग्रेस आपत्ति रहेको जनाएका हुन् । प्रेस विज्ञप्तिसरकारी संचार माध्यममा डोटीमा कार्यरत ३ जना पत्रकारलाई पदमुक्त गरिएको घटनाका विरुद्ध आवाज उठाइरहेका नेपाल...
भदौ ३०, काठमाडौ । फिल्म ‘कबड्डी कबड्डी कबड्डी’को माया पिरती बोलको गीत सार्वजनिक भएको छ ।भिडियो हेर्नुस् :https://www.youtube.com/watch?time_continue=1&v=DHEpLSbE388सार्वजनिक गीतमा दयाहाङ राई र उपासना सिंह ठकुरी फिचर्ड छन् । काली प्रसाद बास्कोटाको गायन, शब्द तथा संगीत रहेको गीतमा संगीत संयोजन सनी सुनमको रहेको छ । रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा दयाहाङ र उपसनासँगै विल्सन विक्रम राई, कर्म शाक्य, उपासना सिंह ठकुरी, बुद्धि...