असोज १०,
काठमाडौं । यही असोज २४ गतेबाट प्रदर्शनमा आउने फिल्म छ माया छपक्कैको प्रोमोशनल सङ्ग सार्वजनिक भएको छ । दुर्गेश थापाको हिट तीज गीत बीच बीचलाई छ माया छपक्कैको प्रचारमा प्रयोग गरिएको हो । भिडियोमा गायक, संगीतकार तथा रचनाकार दुर्गेश थापा सहित छ माया छपक्कैका मुख्य कलाकारहरु दिपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे र सुपुष्पा भट्टलाई फिचरिङ...
असोज १०,
सुर्खेत । सुर्खेतको गौहत्या प्रकरणका आरोपीलाई सुर्खेत जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। शुक्रबार थुनछेक बहसपछि सुर्खेत अदालतले गौहत्याका आरोपीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। नेपालगञ्ज उपमहानगरमालिकाका नगरप्रहरी प्रमुख निरीक्षक सूर्यबहादुर बोगटीलाई ४ लाख ५० हजार धरौटीमा छोडिएको छ। अदालतले ट्रक मालिक चितवनका गुड्स क्यारियर्सका संचालक सन्त्रिप्त सिंह श्रेष्ठलाई ३ लाख ५० हजार, ...
असोज १०,
काठमाडौं । यातायात व्यवस्था विभागले आइतबारदेखि ठूला मालवाहक सवारीसाधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको छ। विभागले दसैमा काठमाडौ बाहिर जाने र आउने यात्रुलाई सहज गराउन भन्दै आइतबार १२ गतेदेखि १८ गतेसम्मका लागि १० चक्के र सो भन्दाका माथिका सवारीको आगमनमा रोक लगाइएको हो।त्यस्ता सवारीसाधनहरुलाई चितवनको नारायणघाटमै रोकिने विभागले जनाएको छ। अति आवश्यक खाद्यान्न सामाग्री, कपडा, औषधि, तरकारी लगायतका...
असोज १०,
काठमाडौं । असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिने भएको छ । शुक्रबार खानेपानी मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरेर खुला दिसा मुक्त नेपाल घोषणा गर्ने जानकारी दिइएको हो । असोज १३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने मन्त्रालयले जानकारी गराएको छ । ...
असोज १०,
बझाङ । बझाङमा सहोदर मामाले आफ्नै भान्जीको बलात्कार गरेका छन् । केही बर्षदेखि नै बलात्कार गर्दै आएको आशंका गरिएको छ । बझाङका धन बहादुर विष्टले आफ्नै भान्जीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही बर्ष पहिला नै आफ्नो भान्जीलाई घरमा राखेर पालन पोषण गर्ने, पढाई दिने भन्दै घरमा राखेकी भान्जीलाई यौन शोषण गर्ने गरेको जिल्ला प्रहरी...
असोज १०,
काठमाडौं । लामो समयपछि बक्स अफिसमा नेपाली चलचित्रले उत्साहजनक व्यापार गरेको छ । असोज ३ गते प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ पहिलो हप्ता ७ करोड ३८ लाखको ग्रस कलेक्सन गरेको हो । आज शुक्रबारदेखि दोस्रो हप्तामा प्रदर्शन भइरहेको यो फिल्मले पहिलो विकेन्डमा ४ करोड ३२ लाखको कमाइ गरेको हो । वितरण कम्पनी स्टेशन फाइभका अनुसार चलचित्रले...
असोज १०,
काठमाडौं । पर्यटन दिवसको अवसरमा शुक्रबार एक कार्यक्रम गरी तीन नयाँ गन्तब्य घोषणा गरिएको छ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले गरेको सिफारिसका आधारमा यी गन्तव्य घोषणा गरिएको हो । धादिङको रुबीभ्याली गाउँपालिका स्थित ‘चालिस’ गाउँ, बागलुङको काठेखोला गाउँपालिकास्थित फापरखेत र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित धुन्सालाई नयाँ गन्तब्यका रुपमा घोषणा गरिएको हो । घोषित गन्तव्यलाई वर्षभर विविध पर्यटकीय गतिविधिमार्फत...
असोज १०,
काठमाडौं । निर्माता तथा निर्देशक अशोक शर्माले अल्लारे २ बनाउने भएका छन् । अर्को दशैंमा प्रदर्शन गर्ने गरी शर्माले सुपरहिट फिल्मको सिक्वेल बनाउने भएका हुन् । असोज १० गतेदेखि प्रदर्शनमा आएको फिल्म रातो टिका निधारमाको समाप्तीमा आगामी प्रस्तुती अल्लाले २ आगामी दशैं २०७७ भनी उल्लेख गरिएको छ । निर्माता तथा निर्देशक शर्माले अगामी दशैंको छेकोमा आउने गरी अल्लारे...
असोज १०,
काठमाडौं । नेपालले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने बताएको छ । सार्क मन्त्रिपरिषद्को बिहीबार अपराह्न यहाँ भएको अनौपचारिक बैठकमा नेपालले त्यस्तो धारणा व्यक्त गरेको हो ।सार्कको वर्तमान अध्यक्ष नेपालले झण्डै पाँच वर्षदेखि उक्त जिम्मेवारी सम्हालिरहेको र १९औँ सार्क शिखर सम्मेलन हुन नसकेको सन्दर्भमा सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिएको हो । उन्नाइसौँ सार्क...
असोज १०,
काठमाडौं । केहि दिन अघिसम्म लगातार बढिरहेको सुनको मूल्य आज शुक्रबार पनि घटेको छ। बिहीबार छापावाल सुन तोलामा एक हजार रुपैयाँ घटेको शुक्रबार २०० रुपैयाँले घटेर ७० हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँ घटेर तोलाको ८६० रुपैयाँमा...










