असोज २४, काठमाडौ । सरकारले आगामी १ कात्तिकदेखि देशैभरका सामुदायिक विद्यालयमा निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक विद्यालयमा स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको थियो । छात्राहरूका लागि आवश्यक पर्ने प्याडको गुणस्तर तथा मापदण्ड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेअनुसारको हुनेछ । आफ्ना क्षेत्रभित्रका विद्यालयमा स्यानिटरी प्याड उपलब्ध भए–नभएको, उपलब्ध प्याड निर्धारित गुणस्तरको...
असोज २३, काठमाडौँ । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्ण बहादुर महराको सांसद पद निलम्बनमा परेको छ ।संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले महरा निलम्बनमा परेको सूचना प्रकाशित गरेका हुन् । अब उनको सेवासुविधा पनि रोक्का हुनेछ । फौजदारी अभियोग लागेमा सांसदलाई निलम्बनमा पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ ।संसद सचिवालयका महिला कर्मचारीमाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा महरालाई...
असोज २३,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको आवश्यकता र स्वार्थलाई मद्दत पुग्ने तथा प्रतिफल दिने आयोजनामा मात्र चीनसँग ऋण स्वीकार गर्न सरकारलाई सुझाव दिएको छ ।ऋणमा नभई अनुदानमा बनाइदिए मात्र चीनसँग रेल्वे सम्झौता गर्नुपर्ने कांग्रेसको सुझाव छ ।
चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमणका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका...
एजेन्सी,असोज २३,
मुम्बई । ऋतिक रोशन तथा टाइगर श्राफ स्टारर ‘वार’को कीर्तिमानी कमाइ वक्सअफिसमा जारी रहेको छ। सिनेमाले रिलिजको सातौ दिनमा दुई सय करोड भारूको आँकडा पार गरेको छ।वक्सअफिस इण्डियाका अनुसार ८ अक्टुबरमा रिलिज भएको सिनेमाले मंगलबार २७ करोड भारूको कमाइ गर्यो। मंगलबारको यो कमाइसँगै सिनेमाको कमाई २०७ करोड भारू पुगेको छ।द्यइह् इँँक्ष्ऋभ् पर दूसरे दिन भी कायम रहा ७३ण्घढसध्ब्च्७३ण्घढस...
असोज २३,
बझाङ । जिल्लाको छविस पाथिभेरा गाउँपालिका–३ सोती गाउँ घर भएका ६० वर्षीय रामभक्त दमाईलाई ३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ छ । पीडित बासलिकाका आमाले जिल्ला प्रहरी कार्यालय बझाङमा जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गराएपछि मङ्गलबार बालिका बलात्कार गरेको अभियोगमा दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।मदिरा सेवन गरी राति १० बजे तिर घरमा आएर ३...
असोज २३,
नवलपरासी । नवलपरासीको कावासोती १६ डण्डामा बस र बलेरो एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।काठमाडौंबाट पश्चिमका लागि हिडेको ना ७ ख ५८१५ नं। को बस र नवलपरासीको गोपीगञ्जबाट केरा लिएर नारायणगढतर्फ आउँदै गरेको लु २ च ६०७० नम्बरको बोलेरो ठक्कर खाँदा बलेरो चालकको निधन भएको हो ।...
असोज २३,
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङ्फिङको स्वागतका लागि भइरहेको तयारीलाई बिथोल्ने गतिविधी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट दुई जनालाई नियन्त्रणमा लिएको छ। नयाँ बानेश्वर क्षेत्रमा सीको स्वागतका लागि टाँगिएका ब्यानर च्यातेपछि प्रहरीले पछिल्लो २४ घन्टामा दुई जनालाई पक्रेको जनाएको छ । पक्राउ परेका दुई जनामाथि अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ।
असोज २२,
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ र ९ का युवाहरुलाई जापानी फुटबल क्लब हार्टफुल क्लबले खेलकुद सामाग्री प्रदान गरेको छ । क्लबका खेलाडी र व्यवस्थापकहरुले यहाँको बोडे माध्यमिक विद्यालय र एफसी रियाले फुटबल क्लबलाई स्थलगत रुपमै भ्रमण गरी खेलकुद सामाग्री हस्तान्तरण गरेको हो ।
जापानी लिगमा उरावा रेड डायमंण्डका नामबाट सहभागी हुँदै आएको जापानी क्लबले विद्यालयमै एक कार्यक्रमको...
असोज २२, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख भवन बालुवाटार लगेर उनकै उपस्थितिमा प्रहरीले घर खानतलासी गरेको थाहा भएको छ।महरा...
असोज २२
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमणको मिति सार्वजनिकसँगै राजधानी काठमाडौँको सडक मर्मत र अन्य सौन्दर्य अभिवृद्धिले व्यापकता पाएको छ ।यता भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसहित उच्चस्तरीय टोलीले काठमाडौँका विभिन्न स्थानको सडक मर्मतको अनुगमन गरेको छ । अनुगमनका क्रममा मन्त्री महासेठले मर्मत र निर्माणमा गुणस्तरीयता कायम गर्न आफूले निर्माण पक्षलाई निर्देशन...










