Thursday, August 6, 2026
Home Blog Page 1267
एजेन्सी, असोज २२, काठमाडौं । पश्चिमी अफगानिस्तानमा अमेरिकाले गरेको हवाई आक्रमणमा परी कम्तीमा ३० सर्वसाधारण मारिएका छन्। सो आक्रमणमा परी ३९ सर्वसाधारण हताहत भएका संयुक्त राष्ट्रसंघले बुधबार जानकारी दिएको छ।अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन ९युएनमा० ले प्रकाशन गरेका विज्ञप्तिमा यस आक्रमणमा परी ३९ व्यक्ति हताहत भएका बताएको छ। जसमध्ये ३० मारिएका हुन्। हताहत भएका यी व्यक्तिहरुमा १४ बालबालिका र...
असोज २२, ओमान । ओमानमा जारी ५ देश सम्मिलित पेन्टाकुलर सिरिजको आफ्नो तेश्रो खेलमा नेपाल पराजित भएको छ। नेपालका ब्याटसम्यानहरूले गतिलो प्रदर्शन गर्न नसकेपछि खेल नेपाल आयरल्याण्डसँग १३ रनले पराजित भएको हो। आयरल्याण्डले ८ विकेटको क्षतिमा नेपाललाई १४६ रनको लक्ष्य दिएको थियो।नेपालका लागि सन्दीप लामिछाने र अभिनाश बोहोराले दुई(दुई विकेट लिए भने ललित नारायण राजवंशी र करण केसीले १(१ विकेट...
एजेन्सी, असोज २२, काठमाडौं । भेनेजुएलामा लामो समयदेखि औषधिको अभाव भएका कारण मानिसहरू वैकल्पिक उपचारविधि अपनाउन बाध्य भएका छन् । लामो समयदेखि बिरामी परिरहेका हजारौं मानिस धामीझाँक्रीको उपचारका कारण मर्ने स्थितिमा पुगेका छन् ।भेनेजुएलामा चरम आर्थिक संकटका कारण चर्को मूल्यवृद्धिका साथै औषधिको अभावका कारण उपचार चाहिएका मानिसहरूसँग अन्य विकल्प पनि छैन ।हालैका महिनामा उपलब्ध गराइएका मानवीय सहायताहरूले...
एजेन्सी, असोज २२, काठमाडौं । के तपाईंलाई विर्सने समस्याले सताएको छ । बढी...
असोज २२, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मिति टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने...
असोज २२, चितवन । गएराती चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन्। काठमाडौंबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार बस आफैँ...
असोज २२, काठमाडौं । एसिड आक्रमणमा परेर कीर्तिपुर अस्पतालमा उपचाररत मुस्कान खातुनलाई बलिउड अभिनेता शाहरूख खानले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। सामाजिक सञ्जाल ट्विटरमा ुएसआरके सरोजु नामका व्यक्तिले मुस्कानका बारेमा लेखेको ट्विटमा जवाफ लेख्दै शाहरूखले मुस्कानलाई शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।भदौ २० गते शुक्रबार बिहान विद्यालय जाँदै गर्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाकी १५ वर्षीया मुस्कान खातुनमाथि...
असोज २२, काठमाडौं । आज देशका केही स्थानमा दिउँसोपख मेघ गर्जनसहित पानी पर्ने भएको छ । पुर्व, मध्य र पश्चिमका एक दुइ स्थानमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पख यि स्थानको मौसम आंशिकदेखि सामान्य बदली भइ हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाकी मौसमबीद् गंगा नगरकोटीले जानकारी दिए। काठमाडौं...
असोज २१, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शितल निवासमा सर्वसाधारणहरुलाई दसैँको टीका लगाइदिएकी छन्। यसअघि राष्ट्रपतिले मंलबार बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा आमा मिथिला पाण्डे र हनुमान ढोकाका मूल पूजारीको हातबाट टीका ग्रहण गरेकी थिइन्।त्यसपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरुलाई टीका लगाइदिएकी थिइन्।प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु,...
असोज २१, काठमाडौं । चिनियाँ कार्गो विमान नेपाल आएर पुनः स्वदेश फर्किएको छ। चिनियाँ राष्ट्रपति सि चिनफिङको आसन्न नेपाल भ्रमणका बेला प्रयोग गर्ने कारलगायत अन्य बन्दोबस्तीका सामान बोकेर मंगलबार दिउँसो काठमाडौं आएको थियो।दिउँसो १ बजेर १० मिनेटमा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको उक्त विमान अपराह्न साढे चार बजे फर्किएको हो। विमानस्थलका अनुसार सो कार्गोलाई बेइजिङ–काठमाडौंको उडान भर्न करिब...