Tuesday, August 4, 2026
Home Blog Page 1201
माघ १५, भक्तपुर । जिल्लाको उत्तरपूवी क्षेत्रका स्थानीयलाई लक्षित गरि वित्तिय कारोवार गदै आएको श्री युवा बचत तथा ऋण सहकारी संस्था लि.ले सेवा केन्द्र विस्तार गरेको छ । चाँगुनारायण–६ खरिपाटीमा रहेको सहकारीले नगरकोट बसपार्कस्थित भट्टेडाँडामा सेवा केन्द्र विस्तार गरेको संस्थाको अध्यक्ष प्रल्हाद बास्तोलाले जानकारी दिनुभयो । चाँगुनारायण नगरपालिका ५, ६ र ७ का ३ वटा वडामा कार्यक्षेत्र बनाई बित्तिय...
माघ १५, काठमाडौं । अस्ट्रेलिया, अमेरिका र पश्चिमा देशमा नेपालीका कतिपय घट्नाक्रमले हाम्रो सामाजिक मर्यादा नाघेको पाइन्छ। विदेश गएपछि एकाएक पश्चिमा संस्कृतिमा रमाउने र आफूलाई त्यही रुपमा ढाल्न खोज्ने केही युवा युवतीहरुको प्रवृत्तिले नेपाली समाजमा हलचल ल्याएको छ।उदाहरणका रुपमा यसै साता मात्र सिड्नीमा भएका केही घटनाक्रम हेरौं। पहिलो घट्नाक्रम, दाङमा दबङ शैलीमा हिँड्ने युवा बिक्की (नाम परिवर्तन)ले फिल्मी शैलीमै प्रेम...
माघ १५, काठमाडौं । नेपालमा दुई वर्षदेखि शासन शक्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चलाईरहेको छ । पछिल्लो केही दिन यता सामाजिक संजालमा कम्युनिष्टहरुले प्रयोग गर्ने शब्द कमरेडलाई सापटी लिएर बनाईएको चलचित्र डीयर कमरेडको चर्चा चुलिएको छ । दक्षिण भारतीय सिनेमाको विश्वमा आफ्नै किसिमको लोकप्रियता छ । विशेषगरी ती सिनेमाको लोकप्रियतालाई भिडिओ संजाल यूट्यूबमा देख्न सकिन्छ।दक्षिण भारतका विभिन्न क्षेत्रिय भाषाका सिनेमाको...
माघ १५, नगरकोट । दास्रो नगरकोट महोत्सव २०७६ मा इन्द्रेणी समुह र गायक पुष्कर चौलागाईबीचको दोहोरी LIVE हेरौंhttps://www.youtube.com/watch?v=unf5wIydkrg&feature=share&fbclid=IwAR0TeJn-d-YNV8shVfhnulbcPJBNgkXHCEnwwI8apQt5KxVUe6OWleiIy48 
माघ १४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्वरो, रुघा, खोकी र श्वासप्रश्वासमा समस्या देखिएमा सिधै अस्पताल जान सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयका प्रक्वता महेन्द्र श्रेष्ठले मंगलबार सर्वसाधारणलाई सो आग्रह गरेका हुन् । चीनबाट नेपाल आएका यात्रु तथा पर्यटकको अवस्था अहिलेसम्म समान्य अवस्थामा देखिएपनि सामान्य रुघा खोकी देखिएमा एकपटक जाँच गर्दा राम्रो हुने श्रेष्ठले बताए । मन्त्रालयमा आयोजित...
माघ १४, काठमाडौं । चर्को विवादमा परेको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बारेमा सत्तारुढ र प्रतिपक्षीको स्वर मिलेको छ। एमसिसीका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नै दुई ध्रुबमा विभाजित भएकाले मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसी पास गर्नैपर्ने कुरा बताए। ओलीले समय तीव्र गतिमा अघि बढेकाले अब रोकिन नहुने बताउँदै एमसिसी संसदबाट पास...
माघ ९, काठमाडौं । ‘आशुसेन फिल्मस्’को व्यानरमा बनेको प्रेमगीत सन्तोष सेनको लगानी रहेको चलचित्र ‘प्रेमगीत ३’ को सुटिङ सकिएको छ। प्रेमकथामा निर्माण हुने चलचित्रलाई निर्माता सेन र लेखक छेतन गुरुङले संयुक्त रूपमा निर्देशन गरेका हुन्। ७० दिनमा फिल्मको सुटिङ सकिएको फिल्म निर्माता सेनले जानकारी दिए। विषयवस्तुको चरण समाप्तिसँगै ४ फिट हिउँको थुप्रो छिचोल्दै सम्पूर्ण युनिटलाई सफल्तापूर्वक विभिन्‍न माध्यमबाट...
माघ १४, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मङगलबार वीरेन्द्रनगरमा कफ्र्यू आदेश जारी गरेको छ । टिप्परको ठक्करबाट वीरेन्द्रनगरमा एकजनाको मृत्यु भएपछि उत्तेजित भीडले थप क्षति गर्नसक्ने भन्दै प्रशासनले कर्फ्यूको आदेश जारी गरेको हो । टिप्परको ठक्करबाट कालिकोट महावै गाउँपािलका–३ का २१ वर्षीय केशरबहादुरको सिंहको मृत्यु भएको थियो । वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट...
काठमाडौं माघ १४, शाहदरा क्षेत्रमा रहेको अत्तर कारखानामा विष्फोट भएको छ,’ पाकिस्तानी समाचार संस्था डनले उद्धारकर्मीलाई उद्धृत गरी लेखेको छ । पाकिस्तानको उत्तरपूर्वमा रहेको लाहोर सहरमा ग्यास विस्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन् । डनले घटनामा ११ जनाको मृत्यु भएको र दुई जना घाइते भएको जनाएको छ । तर स्थानीय प्रहरी स्रोतले घटनामा १२...
माघ १४, भक्तपुर । महानगरिय प्रहरी वृत्त जगातीले एक जना इमान्दार चालकलाई सम्मान गरेको छ । भक्तपुरको च्यामासिंह–रत्नपार्क रुटमा चल्ने बा.३ ख ४९०२ बस चलाउने सिन्धुपाल्चोक जुगल गाउँपालिका ४ घर भएका सूर्य श्रेष्ठलाई मंगलबार कार्यालयमा सम्मान गरेको हो । माघ १२ गते राती श्रेष्ठले चलाएको बस पाकिङ्ग गर्ने समयमा सहचालकले पछिल्लो सिटमा एउटा झोला भेटे । त्यसपछि श्रेष्ठले झोला...