Sunday, August 2, 2026
Home Blog Page 1191
फागुन ९, भक्तपुर । भक्तपुरमा साग पदक विजेता सम्मानित भएका छन् । भक्तपुरबाट साग खेलमा सहभागी भई पदक विजयी खेलाडीलाई संवाहक मिडिया हाउस र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ भक्तपुरले ताम्रपत्र सहित सम्मान गरेको हो । भक्तपुरमा आयोजित कार्यक्रममा सागमा पदक विजेता ११ खेलाडी दुई प्रशिक्षक, एक ब्यवस्थापक सहित ३९ निर्णायकलाई सांसद महेश बस्नेतले सम्मान गरेका छन् ।साग खेलमा दुई...
फागुन ९, बुटवल । चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको असर भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत परेको छ । विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरिरहेको छ । तर कोरोना भाइरसको संक्रमण बढेसंगै चीनबाट दक्ष प्राविधिक जनशक्ति र विमानस्थलमा जडान गर्नुपर्ने उपकरणहरु आउन सकेका छैनन् । जनशक्ति र उपकरण आउन नसक्दा विमानस्थलको काम नराम्ररी प्रभावित भएको आयोजना...
फागुन ९, काठमाडौं । देशका पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध छ | हाल देशभर पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव देखिएको छ।मौसमको अवस्था- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम...
फागुन ९, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे अध्ययन गरी सुझाव पेश गर्ने जिम्मेवारीसहित गठन गरेको कार्यदले प्रतिवेदन तयार पारेको छ । शुक्रबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरवारमा करिब साढे पाँच घण्टासम्म बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार पारेको हो । वरिष्ठ नेता झलनाथ खनाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य...
फागुन ९, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सत्ता बाहिर रहदाँ जनताको मन जित्ने कम्युनिष्टहरु शासन सत्ता हातमा आएपछि बिग्रन थालेको बताए । नारायणविलास जोशीको स्मृतिमा मध्यपुरथिमि निर्माण हुने भवनको शिलान्यास गर्दै उनले भने ‘आर्दश बिस्रने विश्व ईतिहासको संकेत नेपालमा पनि देखिन थालेको छ ।’ सत्ता बाहिर जस्तोसुकै त्याग गर्न तयार हुने, प्रतिक्रियावादीहरुको जेल, नेल...
फागुन ८, नगरकोट । आफ्नो स्थापनाको चौथो वार्षीक उत्सव को अवसरमा दारी ग्याङले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । दारी ग्याङ भक्तपुर र काभ्रेको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा २६ जनाले रक्तदान गरेका दारी ग्याङका किरण कार्कीले जानकारी दिएका छन् । उक्त अवसरमा मण्डनदेउपुर नगरपालिका वडा न. २ का वडाअध्यक्ष केशव प्रसाद तिम्सिना, नगरकोट...
फागुन ८, काठमाडौं । शुक्रबार महाशिवरात्रि पर्व मनाइँदैछ । महाशिवरात्रिमा लाखौंको संख्यामा पशुपतिनाथको दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्दछ । यस वर्ष महाशिवरात्रिमा पशुपतिनाथको दर्शनका लागि पाँच स्थानबाट लाइन लाग्ने व्यवस्था मिलाइएको छ । पशुपति क्षेत्र विकास कोषले जनाए अनुसार मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा...
फागुन ८, काठमाडौँ । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले कांग्रेससँग एकीकरण गर्दा संगठनमा आफूले पाएको भागबण्डा अनुरुपका नामावली बुझाएको छ । गच्छदारका तर्फबाट तत्कालीन फोरमका केन्द्रीय सदस्य कृष्ण दुलालले मंगलबार केन्द्रीय कार्यालयमा पुगेर उपसभापति विमलेन्द्र निधिलाई नामावली बुझाएका हुन् । निधि दुई पार्टी एकीकरणपछि संगठन समायोजनका लागि बनाइएको समायोजन समितिका संयोजक हुन् । २०७५ कात्तिक २० गते बसेको...
फागुन ८, काठमाडौं । सेक्युरिटी प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई प्रधामन्त्री केपी ओलीले राजीनामा गराउने भएका छन् । स्वीस कम्पनीका एजेन्टसंँग कमिसनको बार्गेनिङ गरेको अडियो टेप बाहिर आएको छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटालाई प्रधानमन्त्रीले आजै राजीनामा गराउन लागेको बालुवाटार स्रोतले बताएको छ । हिजो राती बाँस्कोटाको कमसिन मागेको अडियो...
फागुन ८, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई सार्वजनिक आग्रह गरेका हुन् । ‘७० करोड कमिसन सञ्चारमन्त्रीले मागेको अडियो सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त...