Sunday, August 2, 2026
Home Blog Page 1190
फागुन ११, काठमाडौं । तपाईले प्रयोग गरेको सिम कार्ड कस्को नाममा छ ? यसरी हर्नुहोस् । नेपाल टेलिकम सम्बन्धी विविध जानकारी यस्तो छ । मोबाइलको ब्यालेन्स थाहा पाउन *400# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर कस्को नाममा छ थाहा पाउन *922# डायल गर्नुहोस । कल फरवार्ड गर्न **21*98xxxxxxxx (फरवार्ड गर्न चाहेको...
फागुन ११, काठमाडौं । नेपालको राजनीतिमा एक महानहस्तीका रुपमा रहेका खड्गप्रसाद शर्मा ओली (केपी शर्मा) विसं २००८ साल फागुन ११ जन्मिएका हुन् । ओली १२ वर्षको उमेरमा पिता मोहनप्रसादसँगै झापाको शरणमतीस्थित चप्रमारीमा बसाइँ सरेका थिए । त्यसको केही समयपछि गरामनीहुँदै पछि पृथ्वीनगरको सोमबारे (हाल) भद्रपुर नगरपालिका–२० बसाइँ सरेका थिए । ओलीका पिता मोहनप्रसाद ओलीले २०२० तिरै सो पुर्ख्यौली घर...
फागुन १०, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारको मतियार भएको भन्दै विकल्प खोज्ने अवस्था आएको बताएका छन् । नेविसंका पूर्व अध्यक्ष समेत रहेका महरले भने, ‘देशमा भएको खर्बौको भ्रष्ट्राचारमा सरकारको संलग्नता भएकाले एक जना मन्त्रीको राजीनामाले समस्या समाधान हसँदैन । अख्तियारले प्रधानमन्त्री केपी ओलीमाथि छानबिन गरेर कारवाही गरिनुपर्छ ।’सर्लाही क्षेत्र नं। ४...
फागुन १०, भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई शनिबार बिदाई गरिएको छ । महाशिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका ती साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाई गरिएको हो । डोलेश्वर दर्शन गर्न आएका ३ सय साधुसन्तहरु बिदाई कार्यक्रममा सहभागी भएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जानकारी...
फागुन १०, एजेन्सी, तेहरान – इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ । इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना...
फागुन १०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताएका हुन् । शुक्रबार एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन...
फागुन १०, एजेन्सी । भारतको उत्तर प्रदेश राज्यस्थित सोनभद्रको सोन पहाडी र हरदी इलाकाको एउटा समाचारले खुसीयाली छाएको छ। ती गाउँका बासिन्दको खुसीको कारण हो एउटा सुन खानी । स्थानीय प्रशासनले सुन खानी भेटिएको पुष्टि गरेपछि उनीहरु कम्ता खुसी छैनन्। उत्तर प्रदेश सरकारले सोनभद्रको हरदी गाउँ इलाकास्थित दुई पहाडमा सुन, युरेनियमसमेत कयौँ धातुको विशाल खानी रहेको पुष्टि गरेको...
फागुन १०, बाँके । एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश दिँदै भनेका थिए, ‘नआत्तिनुहोस् हामी मरेर पनि तपाईहरुलाई बचाउँछौँ ।’उनका शब्द नसकिँदै जहाज अकल्पनीय दुर्घटनामा प¥यो । कालीकोटको चिलखाँयामा फोर्स ल्यान्डिङ गर्ने क्रममा सो कम्पनीको जहाज २०७२ साल फागुन १४ गत दुर्घटनामा परेको थियो । दुर्घटनामा सबै यात्रु सकुशल रहे, तर क्याप्टेन...
फागुन १०, भक्तपुर । नेपाल प्रहरीमा अधिकृत र जवान कर्मचारीको भान्छा एकै थलोमा हुने भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका तीनै जिल्लामा रहेका प्रहरी इकाइहरुमा मेस सुधार अभियान सुरु गरेको हो । भक्तपुरको रहेको महानगरिय प्रहरी वृत्त जगातीमा प्रहरी अधिकृत एवं प्रहरी जवान संयुक्त मेस कार्यक्रमको प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्व राज पोखरेलले शनिबार शुभारम्भ गरेका छन् ।...
फागुन ९, मुगु । हिमाली जिल्ला मुगुमा शुक्रबार बिहानदेखि उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ। शुक्रबार बिहानदेखि चारै स्थानीय तहका उच्च हिमाली क्षेत्रमा हिमपात र सदरमुकाम गमगडीमा परेको वर्षाका कारण हवाई, तथा सडक यातायात अवरुद्ध हुँदा जिल्लाको जनजीवन कष्टकर बनेको हो। सदरमुकाम गमगडी र आसपासका गाउँमा बिहान आठ बजेदेखि लगतार वर्षा भएको छ। जिल्लाका अन्य...