फागुन २०,
काभ्रे । काभ्रेमा सञ्चालित अधिकांश क्रसर उद्योग मापदण्ड बिपरित रहेको पाइएको छ । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट नेतृत्वले गरेको अनुगमनका क्रममा जिल्लाका बिभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगहरु सरकारी मापदण्ड बिपरित रहेको पाइएको हो । मन्त्री भट्टसहितको टोलीले जिल्लाका विभिन्न स्थानमा संचालित एक दर्जन क्रसर उद्योगहरुको अनुगमन गरेको थियो । काभ्रेको रोशी खोला आपसपास, भकुण्डेबेशीलगायतका...
फागुन २०,
काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालको भिभिआइपी वार्डमा भर्ना भएका छन्। उनलाई अस्पतालको एनेक्स वार्डमा रहेको भिभिआइपी क्याबिनको ६०१ नम्बरमा राखिएको छ। अस्पतालमा भिभिआइपीका लागि ६०१ र ६०२ गरी दुईवटा क्याबिन बनाइएको छ।प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिएको छ। उनलाई भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान गर्ने...
फागुन २० गते (मंगलबार)
दिउँसोः देशको पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र पश्चिमी पहाडी भू-भाग आंशिक बदली रहनेछ। तराई भू-भाग सामान्यतय सफा रहने छ । मध्य तथा पुर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।रातीः देशको पुर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली...
फागुन २०,
काठमाडौं । कोरोना भाइरसको कारण विश्वको पर्यटन बजार तहस नहस भएको छ । विश्व पर्यटनको करिब १० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगट्छन् । आफ्नो नयाँ वर्षमा संसार घुम्ने र खर्च गर्ने स्वभावका चिनियाँहरु कोरोना कहरका कारण विदेश त परकै कुरा आफ्नै घरबाट समेत निस्कन पाएनन् । जसले गर्दा पर्यटकका कारण आम्दानी गर्ने नेपालसहितका धेरै देशको पर्यटन अर्थतन्त्रमा...
फागुन २०,
काठमाडौं । राष्ट्रियसभा सदस्यमध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि आज मंगलबार सकिँदैछ । गोलाप्रथाबाट दुईवर्षे कार्यकालको जिम्मेवारी पाएका अर्थमन्त्री डा. युवराज खतिवडालगायत १९ जनाको पदावधि मंगलबारबाट सकिन लागेको हो ।आफ्नो कार्यकाल समाप्त हुने भएपछि अर्थमन्त्री डा। युवराज खतिवडाले मंगलबारै राजीनामा दिने तयारी गरेका छन् । तर राजीनामा पछिपनि खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी...
फागुन १९,
भक्तपुर । कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन् । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुलाई सोमबार घर पठाइएको हो ।
उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कोरोनाको संक्रमण नपाइएपछि सरकारले घर पठाएको हो ।शनिबार दोस्रो पटक नाक र घाँटीको स्वाब नमूना...
फागुन १८,
काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना फैलिएको राष्ट्रहरुमा आवागमन रोक्ने विषयमा सरकारले छलफल गर्ने तयारी गरेको बताएका छन् । मन्त्री ढकालले सरकारले कोरोना भाइरसको संक्रमण फैलिएका राष्ट्रहरुमा आवातजावत रोक्ने विषयमा छलफल थालेको बताए । स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ढकाले यस बारेमा जानकारी दिएका हुन् । ‘अन्तर्राष्ट्रिय क्षेत्रबाट उडान हुने देशहरुमा कतिपय देशले...
फागुन १८,
काठमाडौं । निरङ्कुश राणाशाही विरोधी जनआन्दोलनको पूर्वसन्ध्यामा २२ अप्रिल, १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । राणाशाही विरोधी आन्दोलनलाई सही दिशावोध गर्दै सामन्तवाद र साम्राज्यवाद विरोधी आन्दोलनको रूपमा अगाडि बढाउन र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगुवाइ गर्न स्थापित यस पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठ थिए । अन्य संस्थापकहरूमा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन...
फागुन १७,
भक्तपुर । निर्माण व्यवसायी संघ भक्तपुर जिल्ला कार्यसमितिको अध्यक्षमा राजकुमार बस्ताकोटी चयन भएका छन् ।
शुक्रबारबाट सुरु भएको संघको १९ साधारणसभा तथा ७ औं अधिवेशनको शनिबार सम्पन्न भएको बन्द सत्रले बस्ताकोटीको नेतृत्वमा नगर संयोजक सहित १७ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा बिजयकुमार देउजा, प्रथम उपाध्यक्षमा रत्नप्रसाद सुवाल, द्धितिय उपाध्यक्ष लब गिरी, महासचिवमा...
फागुन १७,
भक्तपुर । निर्माण व्यवसायी संघ भक्तपुर जिल्ला कार्यसमितिको अध्यक्षमा राजकुमार बस्ताकोटी चयन भएका छन् ।
शुक्रबारबाट सुरु भएको संघको १९ साधारणसभा तथा ७ औं अधिवेशनको शनिबार सम्पन्न भएको बन्द सत्रले बस्ताकोटीको नेतृत्वमा नगर संयोजक सहित १७ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा बिजयकुमार देउजा, प्रथम उपाध्यक्षमा रत्नप्रसाद सुवाल, द्धितिय उपाध्यक्ष लब गिरी, महासचिवमा...










