भक्तपुरमा आफ्नै १४ वर्षकी बहिनीलाई बलात्कार गर्ने दाजु पक्राउ

617

बैशाख १५,
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले आफ्नै बहिनीलाई बहिनीलाई बलात्कार गर्ने दाजुलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भई हाल मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ९ बोडेमा बस्दै आएका दाजुले बहिनीलाई जवरजस्ती करणी गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले बताए ।

२७ (२४१) ले आफ्नै सहोदर बहिनी बर्ष १४ की बालिका परिवर्ति नाम वृत्त ठिमी २७ (२३५) लाई लाई जवरजस्ती करणी गरेको किटानी जाहेरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । आईतबार आरोपी दाजुलाई नियन्त्रणमा लिई भक्तपुर जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरि जवरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।