बैशाख २५,
नयाँ दिल्ली । भारतको आन्ध्र प्रदेश राज्यको विशाखापटनममा राति विषाक्त ग्यास चुहावट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । पाँच हजारभन्दा बढी मानिसमा विषाक्त ग्यासले असर गरेको र उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार एलजी पोलिमर्स इन्डिया प्रालिको केमिकल प्लान्टबाट विषाक्त ग्यास चुहावट भएको हो । सन् १९६१ मा स्थापित...
भक्तपुर नगरपालिकाको रेडियो कार्यक्रम ख्वप सः को बैशाख २४ गते बुधबारको १०९ औं भागमा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिज्यूसँग लकडाउनको समयमा शिक्षा क्षेत्रमा देखिएको अन्यौल तथा समस्याबारे प्रस्तोता रविन्द्र प्रसाद कुसीले लिनुभएको अन्तर्वार्तायहाँलाई कार्यक्रममा स्वागत छ ।
-धन्यवाद ।केही समयअघि बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गरीे बैकल्पिक माध्यमबाट विद्यालयहरुमा भर्र्ना अभियान र पाठ्यपुस्तक वितरणलगायतका काम सुरु गर्ने...
बैशाख २५,
काभ्रे । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका आजदेखि बन्द गरिएको छ । काभ्रेपलाञ्चोकसँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर र मकवानपुर नाकाबाट नागरिकलाई जिल्ला आवतजावतमा पूर्णरूपमा रोक लगाइएको हो । जिल्लास्थित कोभिड–१० रोकथाम तथा नियन्त्रण, व्यवस्थापन कमाण्ड पोष्टले सिन्धुपाल्चोकसँग जोडिएको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिका, रामेछापसँग जोडिएको चौँरीदेउराली, तेमाल र...
बैशाख २४,
काठमाडौं । नेपालमा आजै एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १७ जनामा कोरोना संक्रमण देखिएको हो ।यो सहित संक्रमितको संख्या ९९ जना पुगेको छ । १७ जनामध्ये १ जना दुई महिने शिशु पनि रहेका छन् । संक्रमितहरु सबै बीरगञ्जका भएको मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले जानकारी दिए । १७ जनामध्ये...
बैशाख २४,
काठमाडौं । काभ्रे जिल्लाको खानीखोला गाउँपालिका घर भइ काठमाडौ मुलपानी बस्दै आएका दोर्जेमान जिम्मा एक ब्यबसायी ,समाजसेवी र राजनीतिक कर्मी हुन। सरल स्वभाव ,प्रष्ट बक्ता र सहयोगी भावना उनको परिचय बनेको छ।आफ्नो जन्मभुमि ,बसोबासस्थान साथीभाइको सुखदुःखका साथी समाजसेवी जिम्बा अहिले लकडाउनका कारण समस्यामा परेका ब्यक्ति तथा परिवारको खुशी बनेका छन् । हो,यस्तै सयौं घर परिवारलाई उनले सहयोग गरिसकेका...
-प्रकाश कुमार कार्की
मुलुकमा विद्यमान कयौं क्रियाशील राजनीतिक दलहरु मध्ये नेपालीकांग्रेस सबैभन्दा जेठो राजनीतिक दल हो । पटक – पटकको लोकतान्त्रिक आन्दोलन, संघर्ष र कयौं युगान्तरित क्रान्तिका अभियानमा एक मुख्य पात्र पनि हो । जब जब मुलुक अत्यन्तै गम्भीर मोडमा मोडिन्थयो, मोडिएको व्यवस्थाले जन्माइदिएका तानाशाह अनि तिनका बेथिति, बेइमानी, भष्टाचार गुणस्तर हिनताले देशलाई आक्रान्त पार्दै, नेपाली जनताका हक अधिकार हुदै...
बैशाख २४,
भक्तपुर । लकडाउनका कारण रोजिरोटी गुमाउनु परेको श्रमिक तथा विपन्न परिवारलाई चाँगुनारायण नगरपालिकाले 'खाद्यान्नकोलागि रोजगारी' कार्याक्रम सूूरु गरेको छ । नगरपालिकाले संचालन गरेको खाद्यान्नको लागि रोजगारी कार्यक्रममा विभिन्न वडामा विभिन्न काम भईरहेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिएका छन् । हाल उक्त कार्यक्रम अन्तरगत सडकको नाली सफा गर्ने, सडक मर्मत गर्ने, जडिबुटी लगाउने स्थानमा बुट्यान सफा गर्ने काम भईरहेको...
बैशाख २४,
काठमाडौँ । सरकारले भारतीय सिमानाबाट पाँच किलोमिटर दूरीमा नेपाली सेनाको गस्ती टोली परिचालन गर्ने भएको छ । दक्षिणतर्फका नाका सिल गर्न खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि भारतीयबाट सांघातिक हमला र दुव्र्यवहार घटना हुनुका साथै अवैध प्रवेश नरोकिएपछि गृहमन्त्री स्तरीय निर्णयबाट सेना परिचालन गर्न लागिएको हो । यसका लागि गृह मन्त्रालयले मंगलबार सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन...
वैशाख २३,
काठमाडौँ । सवारी पास बनाइहालेँ, अब ढुक्कसँग उपत्यका जान्छु भनेर तपाईंले धारणा बनाउनुभएको छ ? या त अब सवारी पास बनाइएर उपत्यका जान्छु भन्ने सोच छ । याद गर्नुहोस् ! पास बनाउँदैमा अब उपत्यका छिर्न पाउनुहुन्न । नागढुङ्गा, फरपिङ, मुड्खु, जगाती, जरसिङपौवा या अर्काे कुनै नाकाबाटै फर्कनु पर्ने पनि हुनसक्छ । दुःख मात्रै पाउन सक्ने भएकाले बेलैमा...
बैशाख २३,
काठमाडौं - नेपालमा एकैसाथ पाँचवटा वायु प्रणाली सक्रिय बनेको छ । पाँचवटै प्रणाली सक्रिय हुँदा अझै एक साता वर्षाले निरन्तरता पाउने भएको छ । झुलुक्क घाम लाग्ने अनि फेरि बादल लागेर पानी पर्ने सम्भावना बढी छ ।नेपालमा यति बेला पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्र्वी भू–भागमा वर्षा गराउने न्यून चापीय प्रणाली कायम रहेको छ । त्यस्तै...










