बैशाख २८,
काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई लिपुलेक प्रकरणमा कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरीय पहल गर्न आग्रह गरेको छ। भारतले मानसरोबर जोड्न नेपालको लिपुलेक भएर जाने सडक उद्घाटन गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले यस विषयमा कूटनीतिक पहल गर्न सरकारलाई आग्रह गरेको हो। ‘यो दुई दिनको अवधिमा वर्तमान सरकारले उच्चस्तरीय कूटनीतिक पहल प्रारम्भ नगरेर गम्भीर विषयमा केवल वक्तव्य मात्रै जारी...
बैशाख २८,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको बताएका छन् । नेपाल र भारतबीच लिम्पियाधुरामा रहेको सीमा विवाद अब भारतसँग मात्र छलफल गरेर समाधान नहुने उनले बताए । ‘सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो, कालीनदीको सम्पूर्ण पूर्वनेपाल हो पश्चिम भारत हो भन्न्ने कुरा स्पष्ट पार्दै...
बैशाख २८,
काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले रक्षामन्त्री ईश्वर पोखरेलमाथि कटाक्ष गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा भारतले नेपाली भूमिमा बाटो बनाएको विषयमा सरकारलाई प्रश्न गर्दै केही महिना पहिले रक्षामन्त्री पोखरेलले गरेको सिमा निरीक्षण थियो कि तीर्थयात्रा भन्दै प्रश्न गरे ।उनले भने–‘भारतको अतिक्रमणको घोर भत्सर्ना गर्दछु । केही समयअघि रक्षामन्त्रीले सो ठाउँको अवलोकन गर्नुभएको थियो...
बैशाख २६,
भक्तपुर । अनेरास्ववियू भक्तपुर बहुमुखी क्याम्पस कमिटिले बन्दाबन्दी (लकडाउन)मा समस्या परेका विद्यार्थीलाई खाद्यान्न वितरण गरेको छ । विद्यार्थी नेताहरुले विद्यार्थीहरुलाई घरमै पुगेर राहत दिएका छन् । विद्यार्थीहरुलाई मानविय आस्था नेपालको सहयोगमा पनि राहत वितरण गरिएको थियो । अखिलले मानविय आस्था नेपाल सँगको समन्वयमा चामल, दाल, तेल,नुन, चिउरा लगायत खाद्यान्न उपलब्ध गराएको हो ।
बैशाख २६,
काठमाडौं । कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा कार्यरत करिब ४ लाख नेपाली कामदार स्वदेश फर्काउनुपर्ने वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ । उनीहरूलाई तत्काल स्वदेश फर्काउने वातावरण मिलाउनुपर्ने अवस्था रहेको बोर्डले जनाएको छ । कोरोना भाइरस नियन्त्रण गर्न गरिएको लकडाउनको समय बढाएसँगै मलेसिया सरकारले अवैध रूपमा बसेर काम गर्दै आएका आप्रवासी श्रमिकमाथि धरपकड सुरू गरेको छ ।२...
बैशाख २६,
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको विषम परिस्थितिमा काम गर्न नसकेर सरकार पूर्ण रुपमा असफल भइसकेको आरोप लगाएका छन्। आजबाट सुरु भएको संसदको बर्खे अधिवेशनमा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्। ुयस्तो विषम परिस्थितीमा काम गर्न सरकार पूर्णरुपमा असफल भएको छ। सरकारले नागरिकलाई अनूभूति गराउन सकेको छैन। स्वास्थ्य तथा सुरक्षाकर्मीहरुको व्यक्तिगत सुरक्षामा ध्यान...
-मनोज प्रसाद उपाद्यायनेपाल रेडक्रससोसाइटी कानुनत पुर्ण रुपले अवैधानिक छ जिल्ला प्रशासन कार्यालय काठमाण्डौले पटक-पटक संस्था नविकरण गर्नको लागिआवश्यक कागजात सहित तागेता गरेको छ। संस्थाले बुझाउ नसकेको छैन। बुझाउ नसक्ने अवस्थापनि छैन किनकी कानुनी आधारमा संस्थाको कामै गरिएकोछैन।व्याक्तिगत, मनोमानि र स्वइच्छचारी ढंगबाट संस्थाचलाइयो।Date Expired (म्याद नाघेको)औषधी चलनमा ल्याउनु कानुनी अपराध हो रयदि चलनमा ल्याइन्छन् भने कानुन बमोजिम दण्डित हुनुपर्छ ।म्याद...
बैशाख २६,
काठमाडौं । प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् । बजेट अधिवेशनको बैठकलाई सम्बोधन गर्दै डा। भट्टराईले प्रधानमन्त्री ओलीलाई जीर्ण शरीरलाई आराम दिनआग्रह गरे । उनले भने, अरु अरुलाई आरोप प्रत्यारोप गर्नुभन्दा आत्मलोचना गर्नुपर्छ, यो देशमा ३८ जना प्रधानमन्त्री भइसकेका छन्, कुन प्रधानमन्त्रीलाई कसले सम्झि रहेका छन्...
-रमेश प्रजापति
२०४५ सालको शायद फागुन/चैत्र महिना तीर होला त्यतिखेर म नेकपा मशालको सदस्य भई भक्तपुर जिल्ला ४ नं. एरिया समितिको शेल सदस्यको रुपमा कार्यरत थिएं । पञ्चायत काल भएकोले पञ्चायत व्यवस्था विरोधी अनेक गतिविधि मध्ये कवि, लेखक, साहित्यकार, पत्रकार, विद्यार्थी र बुद्धिजीविहरुको “प्रतिभा प्रबाह” नामक एउटा साहित्यीक कार्यक्रम हुन्थ्यो । दमनको बीचमा पनि त्यो कार्यक्रम कहिले ल क्याम्पस, कहिले...
बैशाख २५,
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले वैदेशीक रोजगारमा गएका चार लाख भन्दा बढी नेपाली श्रमीक घर फर्किन चाहेको बताएको छ। बुधबार प्रतिनिधि सभाको श्रम, तथा उद्योग र उपभोक्ता तथा आपूर्ति समितिको बैठकमा श्रममन्त्री रामेश्वर राय यादवले उक्त कुराको जानकारी गराएका हुन्। मन्त्रालयका अनुसार विदेशमा चार लाख सात हजार नागरिक तत्काल स्वदेश फर्किन चाहेका छन्।...









