Friday, July 31, 2026
Home Blog Page 1159
बैशाख २३, काठमाडौ । नेपालगञ्ज उपमहानगरपालिकालाई तीन दिनका लागि निषेधित क्षेत्र (कर्फ्यु) घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले  यही वैशाख २३ गते बिहान ११ देखि २५ गते मध्यरातसम्मका लागि पूर्ण रुपले निषेधित क्षेत्र कार्यान्वयन गर्ने निर्णय गरेको जिप्रकाले जनाएको छ । कोरोना संक्रमितको संख्यामा वृद्धि भएसगै यस्तो आज मंगल्बबारदेखि कर्फ्यु लागू भएको...
बैशाख २३, काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८२ पुगेको छ । मंगलबार नेपालगन्जमा थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् । नेपालगन्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला भएको सहप्रवक्ता अधिकारीले जानकारी दिएका...
बैशाख २१, काठमाडौं । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ शून्य डलरमा झरेको छ। तेलको भाउ शून्य डलरमा झर्दा विश्‍वमा आर्थिक संकट पनि चुलिँदै गएको छ। तेलमै निर्भर धेरै देशमा रहेका नेपालीहरूले त्यसको खराब नतिजा भोग्नुपर्ने देखिएको छ। वैदेशिक रोजगारीमा गएका युवाहरूले पठाएको विप्रेषण (रेमिट्यान्स) बाट धानिएको देशको अर्थतन्त्र नै लामो समयसम्म धर्मराउने पक्कापक्की जस्तै छ। देशभित्र...
बैशाख २१, बैतडी । बैतडीको डिलासैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामीको पद निर्वाचन आयोगले खारेज गरी पद रिक्त रहेको बताएपनि धामीले अध्यक्षकै रुपमा काम गरिरहेको पाइएको छ । निर्वाचन आयोगको गत चैत ६ गतेको निर्णयले धामीलाई पदमुक्त गरेको भए पनि धामीले अहिले पनि अध्यक्षकै रुपमा काम गरिरहेको पाइएको हो । आयोगको निर्णयका बारेमा गाउँपालिकालाई कुनै जानकारी प्राप्त नभएको डिलासैनी...
-राजकुमार लामिछने 'प्रीन्स'पद पनि होस पैसा पनि होस अनि इमान्दार छोरो पनि आमा , पैसा भए पद जसरी नि पाउला पद भए पैसा जाबो जसरी नि खाउला तर इमान्दार बन चै नभन ल । हैन भने, इमान्दार छु छैन थाह छैन प्रमाणपत्र कस्ले दिने हो त्यो पनि था छैन म इमान्दार चुनिन उम्मेदवार नै नहुन पनि सक्छु उम्मेदवार भएर पनि के गर्नु ? म नचुनिन पनि त सक्छु अचेल त फेरि योग्यता उम्मेदवार...
बैशाख २१, दाङ । किशोरी बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका वडा नं ८ चखौरा निवासी २२ वर्षीय सचिन चौधरी छन् ।शान्तिनगर गाउँपालिका वडा नंं ४ निवासी एक किशोरीमाथि बलात्कारका अभियुक्त चौधरीलाई गाउँमै लुकिछिपी बसेका अवस्थामा प्रहरीले शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।तुलसीपुर उपमहानगरपालिका...
बैशाख २१, काठमाडौं । नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आइतबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ९ जना नेपालगञ्जमा र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए...
-केपी शर्मा ओलीस्वदेशमै रोजगारी स्वदेशमै बास रोजिँदैन प्रवास अब गर्ने देश विकास ।खेर जान्नन् नदीनाला बाँझा हुन्न् खेत नाङ्गा हुन्न् डाँडापाखा यो उर्वर सुन्दर देश ।चट्टान काटी सुरुङ खोली बन्छन् नयाँ बाटा सुशासन र विकासको चल्छन् अभियान साझा ।बालबालिका विद्यालय सफल अस्पताल सबलाई सामाजिक सुरक्षा बन्छ नमूना नेपाल ।२०, वैशाख २०७७
बैशाख २०, भक्तपुर । कोरोना भाइरस संक्रमण रोक्न लगाइएको लकडाउनले धेरै मानिसलाई समस्या परेको छ । भक्तपुरमा सार्वजनिक यातायातमा चालक र सहचालकको काम गर्दै आएका यातायात मजदुरलाई शनिबार राहत वितरण गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन भक्तपुर मिनिबस इकाइ कमिटीले मजदुरहरुलाई राहात बितरण गरेको प्रकाश बस्नेतले बताए । ७५ जना यातायात मजदुरहरुलाई केन्द्रिय अध्यक्ष भिमज्वाला राइ र महासचिब...
बैशाख २०, स्टाफ नर्स सम्झना थापा ओस्लो । मेरो नाम सम्झना थापा हो । म पेसाले स्टाफ नर्स हुँ । सन् २००४ देखि नर्वेमा बस्दै आएकी छु । मेरो घर पोखरा हो । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम), पोखरा नर्सिङ क्याम्पसमा अध्ययन गरेकी हुँ । नेपालमा नर्सिङ सकेपछि दुई वर्षमात्र काम गर्ने अवसर पाएँ । छोटो समयमा मैले...