जगाती प्रहरीद्धारा अवैध घरेलु मदिरा नष्ट

240

जेठ १३,
भक्तपुर । महानगरिय प्रहरी वृत्त जगातीले दुई/तीन दिन अगाडीदेखि सुरक्षा जाँचको क्रममा फेला पारेको करिब २ सय ५० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । वृत्तका प्रमुख डीएसपी चक्रराज जोशीका अनुसार भत्तलपुरको विभिन्न स्थानबाट बजारतर्फ बिक्रि गर्न ल्याइदैं गरेको घरेलु मदिरा नष्ट गरिएको हो ।