असार २६,
काठमाडौँ । निरन्तरको वर्षासँगै मुलुकका विभिन्न स्थानमा पहिरो जाने क्रम बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार मात्र ८ जिल्लामा बाढीपहिरो गएको छ । पहिरोमा परी २३ जनाको मृत्यु भएको छ, भने २६ जना बेपत्ता छन् । त्यस्तै २६ जना घाइते भएका प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिए ।गौतमकाअनुसार म्याग्दीको धौलागिरी गाउँपालिका...
असार २६,
जनकपुर । सत्तारुढ नेकपाको अध्यक्षद्वयबीचको आन्तरिक किचलो चलिरहदाँ भ्रातृ संगठनहरु भने पार्टीलाई एक ढिक्कासहित अघि बढ्नु पर्ने भन्दै धनुषामा ज्ञापन पत्र बुझाएका छन् । शुक्रबार नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ धनुषा र अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन धनुषाले संयुक्तरुपमा नेकपा धनुषा जिल्ला कार्यालयमा धर्ना दिई ज्ञापन पत्र बुझाएका हुन् ।धर्ना दिँदै युवा र विद्यार्थीले फुटवादीहरु होसियार,...
असार २५,
नवलपरासी । नेपाल टेलिकमले प्रदेश नम्बर ५ मा पहिलो पटक नवलपरासी जिल्लामा रहेको दूरसञ्चार कार्यालय बर्दघाटको पुरानो प्रविधिको तारवाला फोन (पीएसटीएन) लाई फाइबरमा आधारित एफटिटिएच सेवाले पूर्णरुपमा विस्थापित गर्ने कार्य सम्पन्न गरेको छ । बर्दघाटमा २०५६ साल चैत्र महिनामा १५० लाइन क्षमताको सि डट एक्सचेञ्जबाट टेलिफोन सेवा शुरु गरिएकोमा २०६० सालमा १००० क्षमताको जे र्याक प्रणाली जडान...
असार २५,
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेड आजदेखि तेह्रौँ वर्ष पुरा गरी चौधौँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले आफ्नो प्रधान कार्यालय लगायत सम्पूर्ण शाखा कार्यालयहरुमा कर्मचारीहरुका बीच शुभकामना आदान–प्रदान गरी हर्षोल्लासका साथ वार्षिकोत्सव मनाएको छ । साथै यस अवसरमा ग्राहक महानुभावहरु, शेयरधनीहरु, नियामक निकायहरु लगायत सम्पूर्ण शुभेच्छुकहरुबाट बैंकलाई प्राप्त सहयोग, शुभेच्छाको लागि हार्दिक आभार व्यक्त...
असार २५
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले ४ हजार ५ सय ८८ वटा पीसीआर परीक्षणमा १०८ जनामा संक्रमण देखिएको हो ।बिहीबार सुर्खेतमा १८ जना, बझाङमा १६ जना, कैलालीमा ८ जना, दाङमा ७ जना, काठमाडौ र लमजुङमा ५/५ जना, सिराहा, चितवन, कास्की र अछाममा...
असार २५,
काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको हो । सरकारले लामो मध्यम तथा लामो दूरीको यातायात बन्द गर्ने निर्णय भने कायमै रहेको छ । सरकारका प्रवक्ता समेत रहेका डा. युवराज खतिवडाले बिहीबारको नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ का सन्दर्भमा थप निर्णय गरेको भन्दै यसबारे जानकारी गराएका हुन् ।त्यसक्रममा उनले...
असार २५,
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा गत राति आएको भीषण बाढीले १८ जना बेपत्ता भएका छन् भने २ शब प्राप्त भएको छ । राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको हो । बिहान ५ बजेबाट हराएकाहरुको खोजी कार्य थालिएको छ । बाढीले खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ भने बस्तीमा क्षति...
असार २४
काठमाडौं । कैदीबन्दीलाई विवाह र प्रजननको अधिकार दिन संघीय संसदमा संशोधन प्रस्ताव दर्ता भएको छ । गृह मन्त्रालयले प्रतिनिधि सभामा दर्ता गरेको ‘कारागार विधेयक’ मा कैदीबन्दीलाई प्रजनन अधिकार दिने व्यवस्था भए पनि विवाहको अधिकार दिने प्रस्ताव राखिएको छैन । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले कैदीबन्दीलाई विवाहको पनि अधिकार दिन माग गर्दै संशोधन प्रस्ताव दर्ता गरेकी छन् ।प्रस्तावित...
असार २४,
डोटी । तीन दिनदेखिको लगातारको वर्षाका कारण पहिरो आउँदा जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका–२ सिर्मा गाउँका आठ परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार आइतबारदेखि आएको भारी वर्षाका कारण उक्त गाउँको बस्ती माथिबाट पहिरो आएपछि आठ परिवारका ४० सदस्य घरबार छोडेर विस्थापित भएका हुन् ।
पहिरोका कारण...
असार २४,
बनेपा । नेपाली कांग्रेस काभ्रेका उपसभापति गोविन्द बहादुर थापाले धनेश्वर मार्गको विषयमा विभिन्न संचार माध्यममा आएको समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बनेपा नगरपालिका वडा नं. ११ र पनौती नगरपालिका वडा नं. ५ स्थित धनेश्वर मार्गमा आ.ब. २०७६/०७७को बजेट विनियेजन गर्ने सन्दर्भमा जनगुनासो आएकाले आफुले त्यसबारेमा चासो दिएको उनको भनाई छ ।बनेपा नपा वडा नं....










