Wednesday, June 10, 2026
Home Blog Page 11
इरानको ड्रोन हमलामा परी युनाइटेड अरब इमिरेट्स (यूएई)मा मारिएका नेपालीको परिचय खुलेको छ। अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार मृतक गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको खुलाएको छ।‘अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत नेपाली नागरिक श्री दिवस श्रेष्ठ (वर्ष २९, घर गोर्खा जिल्ला) को दुस्खद निधन भएको सम्बन्धमा युएईको परराष्ट्र...
काठमाडौँ : सरकारले इरानमा रहेका सम्पूर्ण नेपाली सुरक्षित रहेको जनाएको छ। विभिन्न कामको सन्दर्भमा इरान पुगेका १२ नेपालीमध्ये दुई नेपाल आइसकेको र दुई जना आउने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार आठ नेपाली अझै इरानमै छन्। उनीहरू सबै जना सुरक्षित छन्। उनीहरूसँग नेपाली दूतावास निरन्तर सम्पर्कमा रहेको उनले बताए। मध्यपूर्वमा विकसित भइरहेको परिस्थितिलाई परराष्ट्र...
काठमाडौँ : एमालेका अध्यक्ष ‘यो देश बचाउने कि नबचाउने’ भनी प्रश्न गरेका छन्। आइतबार सामाजिक सञ्जालमा निर्वाचनलक्षित्रत अपिल गर्दै उनले निर्माणको बाटो रोज्ने कि ध्वंसको बाटो रोज्ने वेला आएको बताएका छन्।‘यो सोध्न मिल्ने प्रश्न होइन त,र सोध्नैपर्ने भएको छ’, उनले भनेका छन्, ‘निर्माणको बाटो रोज्ने कि ध्वंसको बाटो रोज्ने वेला आएको छ।’कतिपय सन्दर्भमा आफूसँग नागरिकका गुनासा भए पनि आफूले...
सर्लाही । कांग्रेस सभापति गगन थापाको मुकाम पछिल्लो समय सर्लाही बनेको छ । अन्त कतै चुनावी सभालाई सम्बोधन गर्न जानुपरे पनि साँझ बास बस्न सर्लाही आइपुग्छन् । समय निस्केसम्म घरदैलो भ्याउँछन् । आफ्नो क्षेत्र नछाड्ने र बाहिरी जिल्लाका सभालाई सम्बोधन पनि गर्ने भनेर थापाले हेलिकोप्टर प्रयोग गर्न थालेका छन् । सर्लाही–४ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थापा...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुने पूर्वानुमान गरिएको छ । २०८२ फागुन १६ गते (शनिबार) दिउँसोः तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भाग सहित बाँकी हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ, बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई भू-भागमा मौसम मुख्यतया...
काठमाडौं । हिन्दु धर्मअनुसार शनिबारलाई विशेष गरी भगवान् शनिको दिन मानिन्छ । आजको दिन शास्त्रअनुसार केही काम गर्न निषेध पनि गरिएको छ । हुन त पछिल्लो समय यस्ता कुरालाई ध्यान दिइँदैन तर परम्परागत रूपमा आएको चलनअनुसार शनिबार जुत्ताचप्पल किन्न हुँदैन । शनिबार जुत्ताचप्पल किन्दा शनिदेव रिसाउने र असफलता मिल्ने विश्वास गरिन्छ ।कुनै व्यक्तिको कुण्डलीमा शनि दोष छ भने त्यस्ता...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुने पूर्वानुमान गरिएको छ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षा...
काठमाडौं । हरेका पटक जस्तै यो निर्वाचनमा पनि एक दिन सवारी साधन बन्द हुने भएके छ । निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने र कहीँ कतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन गृह मन्त्रालायलाई अनुरोध गरेको छ । आयोगले विज्ञप्ति जारी गरी यही फागुन १८ गते राति १२ बजेदेखि लागू हुने...
काठमाडौं । महिलाको स्वास्थ्य, फिटनेस र स्तन क्यान्सर जस्ता विषयमा जागरण फैलाउने मुख्य लक्ष्यका साथ ‘काठमाडौं पिंक केयरथन’ आयोजना हुने भएको छ । लेजर पोर्ट नेपालको आयोजनामाफागुन ३० गते जावलाखेल फुटबल ग्राउन्डमा कार्यक्रमको आयोजना हुन लागेको हो । आयोजकका अनुसार महिलालाई स्वस्थ तथा सक्रिय जीवनशैली अपनाउन प्रोत्साहन दिने उद्देश्य राखिएको यस केयरथनमा दौड प्रतियोगिता, जुम्बा सत्र, वार्मअप र अन्य...