Saturday, July 25, 2026
Home Blog Page 10
भक्तपुर । मित्रश्री पाठशाला दुवाकोटका छात्र अमिर लामाले ४ जीपीए ल्याएका छन् । विद्यालयका प्रीन्सिपल दिपक बहादुर बिष्टका अनुसार पुनर्योग (Retotaling) पश्चात् पूर्ण ४ जीपीए हासिल गरेका हुन् । केही समय अगाडी आएको नतिजामा उनले ३.९५ जीपिए ल्याएपछि छात्र लामाले पुनर्योगकोलागी राष्ट्रिय परिक्षा बोर्डमा निवेदन दिएका थिए ।"उनले प्राप्त गरेको सफलताले विद्यालयको गौरव अझ उचो भएको छ, " प्रीन्सिपल बिष्टले...
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जेवासीले विगत नौ वर्षको अबधीमा पर्याप्त विकासले यहाँको मुहार फेरिएको भएपनि खानेपानीको समस्या भने अझै समाधान हुन नसकेको बताएका छन् । सूर्यविनायक नगरपालिकाको सहयोग एवं समन्वयमा क्रियाशिल पत्रकार मञ्च भक्तपुरले शुक्रबार सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जे सामुदायिक भवनमा आयोजना गरेको वडास्तरीय “सार्वजनिक सुनुवाई” कार्यक्रममा सहभागि स्थानीय नागरिकले यहाँको विकासका लागि यहाँको वडाध्यक्षले...
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ४ गाम्चामा सम्पन्न सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रममा वडा अध्यक्ष लछुराम न्यौपानेले आफ्नो नेतृत्वमा विगत चार वर्षमा करिब १४–१५ करोड रुपैयाँ बराबरको विकास निर्माणका काम सम्पन्न भएको बताएका छन् । संघीय सरकार, प्रदेश सरकार र नगरपालिकाको सहयोगमा यतिकाम गर्न सकेको अध्यक्ष न्यौपानेको दावी थियो । अध्यक्ष न्यौपानेको ५ बर्षे कार्यकालको यो पाँचौं...
खोजे चुनाबमा मात्रै मुख देखिएको संघीय सांसद खोई ? भक्तपुर, २१ जेठ । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित वडा कार्यालयको सभा हल । बिहिबार सूर्यविनायक नगरपालिकाको सहयोग एवं समन्वयमा क्रियासिल पत्रकार मञ्च भक्तपुरले वडा कार्यालयको हलमा आयोजना गरेको “सार्वजनिक सुनुवाई कार्यक्रम” मा भेला भएका स्थानीयले खोजी गर्दै सोधे ‘हाम्रो क्षेत्रको संघीय सांसद खोई ? आज वडा कार्यालयको हलमा ‘जनप्रतिनिधिसँग...
आदर्श आजाद माविको ६७ औं र कलेजको १८ औं वार्षिकोत्सव सम्पन्न भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नयाँ भनिएको सरकारले पनि सरकार गठनपछि मात्रै १ लाख नेपालीलाई वैदेशिक रोजगारीमा पठाएर र थप १ खर्ब ऋणको भार नेपालीलाई बोकाएर नवउपनिवेशवाद निम्त्याएको बताएका छन् । आदर्श आजाद माविको ६७ औं र आदर्श आजाद कलेजको १८ औं वार्षिकोत्सवको अवसरमा विहिवार...
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ३ मा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहयोगमा आज वडा कार्यालयमा सार्वजनिक सुनुवाई तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडाले चालु आर्थिक वर्षभित्रमा गरेका पूर्वाधारको विकास, प्रशासनीक सेवा प्रवाह, सामाजिक कार्यलगायतका विषयहरुलाई समेटेर जनताका गुनासा, प्रश्न र सुझावहरुलाई समेट्दै सुनुवाई कार्यक्रम...
भक्तपुर । चाँगुनारायण नगरपालिकामा बुधबार राती भएको ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सिन्धुली जिल्ला घर भई हाल काठमाडौं सिनामंगल बस्ने वर्ष २६ को हेम नेपाली र भोजपुर घर भई हाल काठमाडौं सिनामंगल बस्ने वर्ष ३२ को विजय राई रहेका छन् । चाँगुनारायण नगरपालिका ८ सुडाल स्थित ठाङ्गु शेखर ध्यान केन्द्र (गुम्बा) नजिक...
भक्तपुरमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भक्तपुर । भक्तपुरमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । बुधबार राती भक्तपुर नगरपालिका वडा न.१० खरिपाटी ब्यारेक नजिकै भएको उक्त घटनामा उनिहरुका छोराछोरी समेत घाइते भएका छन् ।काठमाडौ जिल्ला शंखरापुर नगरपालिका ६ घर भई भनपा १० बस्ने बर्ष ३५ को बिदुर विश्वकर्माले श्रीमती बर्ष ३० की सलिना तोलाङेलाई धारिलो...
भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समितिका सचिव प्रमोद न्यौपाने पक्राउ परेका छन् । मंगलबार साझँ भक्तपुर नगरपालिका वडा न. ९ च्यामासिङ्ग स्थित आफ्नै कार्यालयबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण भु-सेवा केन्द्र तथा रियल स्टेटका सन्चालक न्याैपानेलाई पक्राउ गरेको जानकारी दिएको छ । न्यौपानेले मालपाेत तथा नापि कार्यालयबाट हुने जग्गा...
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ६ मा सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा आज वडा नं. ६ स्थित वडा कार्यालयको खुल्लामैदानमा भएको कार्यक्रममा जनताको चासो, गुनासो, समस्या तथा समाधानको उपायसहितको भावी योजनाहरुको बारेमा विस्तृत जानकारीमूलक सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । सार्वजनिक सुनुवाईमा उपस्थित धेरै...