Tuesday, July 28, 2026
Home Blog Page 1095
असोज ७,काठमाडौं । सरकारले सिन्धुपाल्चोक र बाग्लुङलाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले पहिरोबाट प्रभावित दुबै जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयँँ लगानी गरेर पुनर्निर्माणको काम गरिनेछ । यसको अगुवाई विपत व्यवस्थापन प्राधिकरणले गर्ने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले...
सुनिल प्रजापति (प्रमुख भक्तपुर नगरपालिका) स्थानीय तह प्रजातन्त्रको जग हो र जनताको सबैभन्दा नजिकको जन प्रतिनिधि संस्था हो । जनतालाई कुनै पनि समस्या पर्दा सबैभन्दा पहिले पुग्ने ठाउँ भनेकै स्थानीय तहमा हो । त्यसैले स्थानीय तहलाई अधिकार सम्पन्न बनाइनु पर्छ र स्थानीय तह बलियो भएमा नै जनता बलिया हुन्छन् । जनआन्दोलन र संविधान निर्माणको बेला स्थानीय तहको स्वायत्तता र विकेन्द्रीकरणबारे...
असोज ६, काठमाडौं । बलिउड नायक सुशान्त सिंह राजपूतको निधनपछि ड्रग्स केस छानविन भईरहेको छ । यस केसमा सुशान्तकी प्रेमिका रिया चक्रवर्ती जेलमै छिन् । केहि समय अगाडी ड्रग्स केसमा सारा अली खान र रकुल प्रीत सिंहको नाम आएको थियो । यसैबीच, नायिका दीपिका पादुकोणको नाम पनि यो केसमा जोडिएको छ ।नायिका दीपिका पादुकोणले जया शाहकी म्यानेजरसँग ड्रग्स मागेको...
असोज ६, काठमाडौं । नायक पल शाह र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्म ‘रेड वाईन’ मा काम गर्ने फाइनल भएको छ । यसै फिल्म मार्फत पहिलोपटक पल र साम्राज्ञी जोडीको रुपमा देखिदैछन् । ‘रेड वाईन’ रमेश एमके पौडेलको निर्देशनमा बन्न लागेको हो । पौडेलले यसअगाडि ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ फिल्म निर्माण गरेका थिए । निर्देशनमा भने पौडेलेको यो डेब्यु फिल्म...
असोज ६ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक असोज १९ गते हुने भएको छ । बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरुले अनिवार्य रुपमा पीसीआर परीक्षण गराउनुपर्ने छ । त्यसका लागि कांग्रेसले असोज १५ गते पीसीआर परीक्षण गराउनेछ । उक्त परीक्षण बिहान ११ बजेदेखि ३ बजेसम्म गराउने पनि विज्ञप्तिमार्फत जनाइएको छ । सोमवार कांग्रेसले एक विज्ञप्ति जारी...
असोज ६ वीरगञ्ज । पर्सामा विगत दुई महिनादेखि युरिया मलको अभाव छ । मलको अभाव खपिरहेका किसानले अबको एक महिनाभित्र सो मल पाउने भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जले जनाएको छ । बङ्गलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउन लागेकाले सो मल एक महिनाभित्र आइपुग्ने कार्यालयका प्रबन्धक गोरखनाथ केसीले बताए । उनले बङ्गलादेशबाट नेपालको...
असोज ६ काठमाडौ । महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टिमको तलब वृद्धि गर्दै नेपाल क्रिकेट संघ क्यान० को बोर्ड बैठकले ग्रेडिङ गरेको छ । चितवनमा सम्पन्न बैठकले पुरुष र महिला टिमका खेलाडीलाई ए, बी र सी ग्रेडमा विभाजन गर्दै तलब तोकेको हो । जसमा पुरुष टिमका ए ग्रेडका खेलाडीलाई ५० हजार, बी ग्रेडका खेलाडीलाई ४० हजार र सी ग्रेडका...
असोज ६ मोरङ । नेपाल टेलिकमको तार चोरी गर्ने ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा विराटनगर(६ का २१ वर्षीय विजय सहनी, १८ वर्षीय राज सहनी, २१ वर्षीय रविन सहनी र १९ वर्षीय सुमित सहनी रहेका छन । यही १ असोजमा विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरूबाट टेलिकमको तार चोरी भएको उजुरीसँगै खोजी गर्दा जिल्ला प्रहरी कार्यालय मोरङले गएराति उनीहरूलाई...
असोज ६, बागलुङ । बडिगाड गाउँपालिका- २ राक्सेमा सोमबार साँझ खसेको पहिराले अवरुद्ध  मध्यपहाडी पुष्पलाल लोकमार्ग खुलेको छ । स्काभेटर लगाएर पहिरो पन्छाएपछि एकतर्फीरूपमा यातायात खुलेको वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए । लोकमार्ग अवरुद्ध भएपछि सदरमुकाम बागलुङ बजार हुँदै जिल्लाको पश्चिमतर्फ चल्ने सवारी साधन बीचमै रोकिएका थिए । पहिराका कारण स्थानीयवासी दुर्गा अर्याल, जीतबहादुर विक, धनबहादुर थापा, वीरबहादुर घर्ती र गोविन्द अधिकारीको...
असोज ५, गुल्मी । नेपाली काङ्ग्रेस कार्यकर्ता र प्रहरीबीच गुल्मीमा आज झडप भएको छ । पार्टी कार्यालय, बिपी स्मृति भवन क्याम्पसरोडबाट निकालिएको (याली भीमचोक, पुतलीबजार हुँदै जिल्ला प्रशासन कार्यालय अगाडितर्फबाट प्रशासन कार्यालयभित्र जान खोज्दा प्रहरीसँग झडप भएको हो । झडपमा काङ्ग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ, काङ्ग्रेस क्षेत्र नम्बर २ ‘क’ का सभापति पूर्ण केसी, नेता श्रीप्रसाद भलामीलगायत घाइते...