Sunday, July 26, 2026
Home Blog Page 1074
कार्तिक २४, मुम्बई । अभिनेत्री काजल अग्रवाल यतिबेला माल्दिप्स् पुगेकी छन् । हालै गौतम किचलुसँग बिवाह गरेकी अग्रवाल हनिमुन मनाउन त्यहाँ पुगेकी हुन् । काजलले माल्दिभ्सको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । तस्बिरमा काजल रातो कलरको ड्रेसमा बिस्दास मुडमा देखिएकी छन् । काजलले सामुन्द्री किनारमा हट अन्दाज सहित तस्बिरका लागि पोज समेत दिएकी छन् । मिनिमल मेकअप र...
कार्तिक २४, काठमाडौँ । काठमाडौँ उपत्यकामा अहिलेसम्म ९० हजारमा कोरोना भाइरसको सङ्क्रमण मानिसमा देखिएको छ भने निको भएका सङ्ख्या घटाउँदा हाल २० हजार सक्रिय सङ्क्रमित देखिएका छन् । देशभर एक लाख ९७ हजार २४ सङ्क्रमित हुँदा उपत्यकामा ९० हजार १५५ सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।यसमा, काठमाडौँ जिल्लामा ७३ हजार २०३ जना, भक्तपुरमा...
कार्तिक २४, बैतडी । शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट मृत्यु भएको हो । घाँस काट्नका लागि सीमा जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशिवनाथ गाउँपालिक अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए । आइतबार मात्रै भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो । घटनास्थल बैतडीको शिवनाथ गाउँपालिकासँग जोडिएको डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मा पर्ने प्रहरीले जनाएको...
कार्तिक २४, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको करिब तीन वर्ष पुरा भएको छ । तत्कालिन नेकपा एमाले र एमाओवादीबीच एकता भएर नेकपा बन्यो । २०७४ साल मंसिरमा सम्पन्न संघीय र प्रदेशसभा निर्वाचन दुई तिहाई नजिक मत प्राप्त गरेको दलमा यतिबेला केन्द्रमा भाड्भैलो र प्रायः जिल्लामा भद्रगोल अवस्था छ । दुई अध्यक्ष रहेको यो पार्टीले केन्द्रको संयोजनलाई मिलाएर भागबण्डामा जिल्ला...
कार्तिक २४, काठमाडौँ । नेपाली काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अघि सारेको १६ बुँदे ज्ञापनपत्रका अधिकांश विषयमा आइतबार सैद्धान्तिक सहमति भएको छ । अहिलेलाई भने पार्टीभित्र देखिएको महाधिवेशन केन्द्रित विवाद समाधानका विषयमा सैद्धान्तिक समझदारी जुटेको हो । १४औँ महाधिवेशनको निष्पक्षतामाथि प्रश्न उठाउँदै साउन पहिलो साताबाट सतहमा आएको काँग्रेसको विवाद यो सहमतिसँगै तत्कालका लागि थामथुम पारिएको छ ।साउन...
कार्तिक २३, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेको छ । आयोगले आर्थिक वर्ष २०७७र७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको विभिन्न अपरेसनमा एक सहसचिव, चार उपचिव, अधिकृतलगायत विभिन्न कर्मचारीहरु पक्राउ परेका छन् । काम लिएर विभिन्न कार्यालय पुगेका सेवाग्राहीको कृत्रिम समस्या बनाई दुःख दिने र सहजीकरण गरिदिने भन्दै...
कार्तिक २३, काठमाडौं । महसुर प्रतिद्वन्दी डोनाल्ड ट्रम्पलाई हराउँदै अमेरिकी राष्ट्रपतिको दौड जितेका जो बाइडनले अब राष्ट्रपतिको कुर्सीमा औपचारिकरुपमा बस्न जनवरीसम्म कुर्नुपर्नेछ । आउँदो डिसेम्बरमा ५३८ इलेक्ट्रोरल कलेजका प्रतिनिधिहरुले मतदान गरेपछि बाइडन राष्ट्रपति बनेको औपचारिक घोषणा अमेरिकी संसदबाट हुनेछ । र, जनवरीदेखि उनले ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्नेछन् ।bअमेरिकाको इतिहासमा बाइडनले सबैभन्दा वृद्ध उमेरमा निर्वाचित हुने राष्ट्रपति हुने रेकर्ड बनाएका...
कार्तिक २३, काठमाडौँ । ललितपुरको बालकुमारीस्थित गुह्यपोखरीमा ०७६ साउनमा हरी खड्काको हत्या भयो । हत्या गरिएको एक बर्षपछि महानगरीय अपराध महाशाखाले हत्यामा संलग्न मुख्य आरोपीलाई पक्राउ गरेको छ । हत्यामा संलग्न मुख्य आरोपी मकवानपुरका मान कुमार थिङ उर्फ कुमारलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दीपक थापाले रातोपाटीलाई बताए । उदयपुर कटारी घर भएका खड्काको...
कार्तिक २३, काठमाडौँ । पूर्व सञ्चारमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता गोकुल बास्कोटाले नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहनेगरी सचिवालयको पुर्नगठन गर्नुपर्ने बताएका छन् । नेकपाका नेता बास्कोटाले आइतबार एक ट्विट गर्दै पार्टीको सचिवालयमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया अगाडि सानुपर्ने बताएका हुन् । सचिवालयमा नयाँ पुस्ताको नेताहरुको बाहुल्यता रहनेगरी पुर्नगठन भएमा दुई कार्यकालको झन्झटपूर्ण खेल खत्तम हुनेमा...
कार्तिक २३ काठमाडौँ । आइतबार बिहान पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । ललितपुरको पाटन अस्पतालको उपचारको क्रममा लामाको बिहान ४ बजे निधन भएको हो । दुवै मिर्गौलाले काम गर्न छोडेको लामालाई एक्कासी निमोनिया भएपछि गत सोमबार पाटन अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।लामो समयदेखि तत्कालिन नेकपा एमालेबाट राजनीतिमा सक्रिय रहेका लामा २०५६ सालमा मकवानपुर क्षेत्र नम्बर ३...