Sunday, July 26, 2026
Home Blog Page 1072
मंसिर २, काठमाडौं । चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको आज जन्मदिन परेको छ । २०५२ मंसिर २ गते काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी उनी आज २५ औं जन्मदिन मनाउँदैछिन् । नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’...
मंसिर २, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् । सत्तारुढ नेकपामा आन्तरिक विवाद चुलिरहेका बेला प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । यसअघि मंगलबार प्रचण्डलाई भेट्न नेकपा महासचिव विष्णु पौडेल खुमलटार पुगेका थिए । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबारका लागि बोलाइएको सचिवालय बैठक...
मंसिर १, काठमाडौं । दर्शकले रुचाएको राजेश हमाल र करिश्मा मानन्धरको जोडी पुनः पर्दामा प्रस्तुत भएको छ । ‘यादका लहरहरु’ गीतको भिडियोमा राजेश र करिश्मालाई रोमान्टिक मुडमा देख्न सकिन्छ । राज सागरको संगीत रहेको गीतमा अञ्जु पन्तले स्वर दिएकी छिन् । शब्द डाक्टर प्रकाश पौडेलको छ । हरि हुँमागाईंको डिओपी र निर्देशन रहेको भिडियोलाई उत्तम हुँमागाईंले खिचेका हुन् ।https://www.youtube.com/watch?v=RILn5M7Ybw0&feature=emb_logo
-गोपाल ढकाल, मनोविदबिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईसरको असर शारीरिक तथा मानसिक स्बास्थ्यमा मात्र होइन आर्थिक, सामाजिक , धार्मिक , सांस्कृतिक, चाडपर्व , रहनसहन लगायतका प्राय सबै क्षेत्रमा परेको छ। कोरोना संक्रमणका कारण यस बर्षको तिहार पनि खुलेर हर्षोल्लासका साथ मनाउन सकिरहेका छैनौ । तर यो विषम परिस्थितिमा पनि हामीले हाम्रो धर्म, संस्कृति र परम्परालाई भने जोगाउनु पर्छ । यो...
मंसिर १, काठमाडौं । तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइलाई टिका लगाएर यो पर्व मनाइन्छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा छ । भाइटीका थाप्न कुन दिशामा फर्किएर बस्ने र टीकामा कुन–कुन रंग प्रयोग गर्ने भन्ने जानकारी सबैलाई नहुन सक्छ । त्यसैले आज त्यसको जानकारी हामी दिँदैछौं ।तिहारमा सप्तरंगी टीका लगाउनुपर्छ भन्ने नै छ । त्यसैले बजारमा पनि...
कार्तिक २९, काठमाडौं । कोरोना भाइरस को संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । कास्कीका ४ जना, काठमाडौं र ललितपुरका ३र३ जना, सिन्धुपाल्चोक, नुवाकोट, स्याङ्जा, सुनसरी र सुर्खेतका एककक जनाको मृत्यु भएको छ ।
कार्तिक २९, काठमाडौं । नेपल्स सहरस्थित कोरोना भाइरस अस्पतालको इमर्जेन्सी कक्षमा बामरुममै एक व्यक्ती मृत भेटिएको भिडियो अहिले भाइरल भइरहेको छ । यसले इटलीमा महामारी नियन्त्रणबाहिर पुुगेको यहाँको अवस्था झल्काउँछ । यस भिडियोले देशभर सन्नाटा निम्त्याएको छ । अस्पतालमा भर्ना भएका अर्का एक बिरामीले ट्वाइटलेटमै मृत अवस्थामा लडिरहेका बिरामीको भिडियो खिचेछन् । कार्डारेली अस्पताल स्रोतका अनुसार कर्मचारीहरुले स्ट्रेचर खोज्दै...
कार्तिक २७, पोखरा । नेपाल आयल निगमले गण्डकी प्रदेशमा दोस्रो ठुलो भण्डार केन्द्र बनाउन सुरु गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर २९ र ३० मा पर्ने गोगनगौंडामा क्षेत्रको निगमको आफ्नै स्वामित्वमा रहेको जग्गामा उक्त डिपो बनाउन लागिएको हो । जर्मन प्रविधिमा आधारित भई निर्माण हुने यो डिपो पूर्ण अटोमेटेड हुनेछ । डिपोमा अत्याधुनिक सुरक्षा उपकरण तथा आगलागी नियन्त्रणका...
कार्तिक २७, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले ब्यहोर्ने भएको छ । कोरोना संक्रमण भई उपचाररत पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीको उपचार खर्च सरकारले ब्यहोर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको हो । अर्थ मन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद् बैठकले केसीको सबै उपचार खर्च व्यहोर्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।मन्त्री पौडेलले सामाजिक सञ्जाल ट्वीटरमा जानकारी दिँदै लेख्नुभएको छ,...
कार्तिक २७, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार योसहित मुलुकभर अब संक्रमितहरुको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ भने मृतकको संख्या ११८९ पुगेको छ ।...