Friday, July 24, 2026
Home Blog Page 1034
फागुन १०, झापा । सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउनेउद्देश्यले झापामा आज एकै दिन पाँचवटा सशस्त्र प्रहरीको बोडर आउट पोस्ट ९बीओपी० उद्घाटन गरिएको छ। पाँचवटै बीओपीको मेचीनगर नगरपालिका-५ स्थित नकबलबन्दामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र सशस्त्र प्रहरी बल नं १ बराहवाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक वंशीराज दाहालले संयुक्तरुपमा उद्घाटन गरेका हुन्।मेचीनगर-१...
कान्तिपुर दैनिक फागुन १०, काठमाडौँ — कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन् । स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये भत्ता लिएका छन् । मन्त्रालयका कर्मचारीले २०७६ चैतदेखि २०७७ कात्तिकसम्मको जोखिम भत्ता लिइसकेका छन् । प्रायः कर्मचारीले प्रत्येक दिनको भत्ता लिएका छन् । त्यसरी जोखिम भत्ता लिनेले त्यही दिनको बैठक भत्तासमेत...
फागुन १०, काठमाडौं । उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नयाँदिल्लीस्थित नेपाली दूताबासमै बसेका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहेका भट्टराई स्वास्थ्योपचारका लागि आइतबार विहान नयाँदिल्ली गएका थिए । पेटमा समस्या देखिएपछि काठमाडौंको निदान अस्पतालमा परीक्षण गराउँदै आएका उनलाइ न्युरो-इन्डोक्राइनको ट्युमर भएको अहिले चिकित्सकहरुको आशंका छ । चिकित्सकहरूको सिफारिसमा उनी उपचारका लागि गएका...
फागुन १०, काठमाडौं । नेपाल पर्यटन बोर्डले पाल्पाको रानीमहललाई हेरिटेज होटेल बनाउने प्रस्ताव गरेको छ । देशभर रहेका महत्वपूर्ण पर्यटकीय प्रोडक्टको संरक्षण तथा प्रवर्द्धनका सिलसिलामा पाल्पाको ऐतिहासिक दरवार रानीमहललाई हेरिटेज होटेल बनाउन बोर्डले प्रस्ताव गरेको हो । तर, यो महल ऐतिहासिक सम्पदा भएकाले यसमा होटल चलाउन दिन नहुने भन्दै सुरूमै विरोध सुरू भएको छ । होटल एसोसियसन अफ नेपाल...
गोरखापत्र दैनिक फागुन १०, काठमाडौं । मेलम्ची खोलाको पानी काठमाडौँ ल्याउन सोमबारदेखि सुरुङ परीक्षण गरिँदै छ । मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिँदै छ । तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मेलम्चीको पानी काठमाडौँ आउनेछ । परीक्षण गर्न न्यूनतम दुुई महिना लाग्छ । मेलम्ची खानेपानी विकास ...
फागुन ७, काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको चोरी निकासी रोक्न आफ्ना सबै प्रादेशिक कार्यालयहरुलाई परिपत्र गरेको छ । पछिल्लो समय सीमा, नाका क्षेत्रबाट भारत तर्फ पेट्रोलियम पदार्थको चोरी निकासी बढेको भन्दै निगमले यस्तो निर्देशन गरेको हो । बिहीबार निगमको केन्द्रीय कार्यालय काठमाडौंमा बसेको बैठकले सीमा क्षेत्रमा सञ्चालित पेट्रोल पम्पहरुमा कडाई गर्नुका साथै त्यस्ता पम्पहरुको खरिद विक्रिको तथ्याङ्क...
फागुन ७, काठमाडौं । नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति दक्षिण कोरियामा विवाद निम्तिएको छ । तोकिएको समयमा अधिवेशन गर्न नसकेपछि अध्यक्ष आस्था विन्दु मल्लको कार्यशैलीमाथि समितिका सदस्यहरुले प्रश्न उठाएका हुन् । समितिका उपसभापति लक्ष्मण दाहालका अनुसार मे २०१८ मा पाँचौ अधिवेशनबाट आस्था बिन्दु मल्लको सभापतित्वमा दुई वर्षका लागि कार्यसमिति चयन भएको थियो ।दुई वर्षमा अधिवेशन गर्न...
फागुन ७, काठमाडौँ । कलाकार पुष्पराज पुरुष लामो समयपछि अभिनयमा फर्किएका छन् । पछिल्लो समय अध्यात्ममा हराएका उनी करिब दशकपछि गजल शैलीमा तयार भजन गीत ‘हँसाउने उही छ’ मार्फत अभिनयमा फर्किएका हुन् । उनलाई अभिनयमा फर्काउने काम निर्देशक देवेन्द्र पाण्डेले गरेका छन् । पुष्पराजले करिब दशक अगाडि फिल्म श्रीमान् अभिनय गरेका थिए ।गीतकार चन्द्र प्रसाई ‘परिस्कृत’ को शब्द रहेको...
फागुन ५, काठमाडौं । नेपाली काँग्रेसले बैतडीको डिलासैनीमा पार्टीको कार्यक्रम भइरहेकोे समयमा नियोजित रूपमा आक्रमण गरिएको भन्दै सो घटनाको विरोध गरेको छ । काँग्रेसले पार्टीका केन्द्रीय सदस्यद्वय एनपी साउद र डा डिला सङ्ग्रौला, काँग्रेस बैतडीका सभापति नरेन्द्रजङ्ग थापालगायत स्थानीय नेतृत्व एवं नेविसङ्घका पूर्वसभापति नैनसिंह महर सहभागी कार्यक्रममा ढुङ्गामुढा भएको जनाएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै...
फागुन ५, भक्तपुर । भक्तपुर कमलविनायकमा रहेको इष्ट प्वाइन्ट एकेडेमी माध्यमिक विद्यालयमा श्रीपञ्चमीको अवसरमा सरस्वती पुजा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्कुलको प्रांगणमा विद्यार्थी, शिक्षक/शिक्षिकाहरु भेला भएर विद्याकी देवि सरस्वती माताको पुजा गरिएको हो । साथै उक्त अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत गरेका विद्यालयका प्रार्चाय रमेशचन्द्र श्रेष्ठले नयाँ नेपाल न्यूजलाई जानकारी दिएका छन् ।तस्विरमा हेरौं