इष्ट प्वाइन्ट स्कुलका विद्यार्थीले मनाए सरस्वती पुजा (तस्विरमा हेरौं )

424

फागुन ५,
भक्तपुर । भक्तपुर कमलविनायकमा रहेको इष्ट प्वाइन्ट एकेडेमी माध्यमिक विद्यालयमा श्रीपञ्चमीको अवसरमा सरस्वती पुजा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । स्कुलको प्रांगणमा विद्यार्थी, शिक्षक/शिक्षिकाहरु भेला भएर विद्याकी देवि सरस्वती माताको पुजा गरिएको हो । साथै उक्त अवसरमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत गरेका विद्यालयका प्रार्चाय रमेशचन्द्र श्रेष्ठले नयाँ नेपाल न्यूजलाई जानकारी दिएका छन् ।

तस्विरमा हेरौं