Thursday, July 23, 2026
Home Blog Page 1020
जेठ ५,तनहुँ : लमजुङको भुलभुले केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पका कारण तनहुँको व्यास नगरपालिका–१४ मा एक घर भत्किएको छ।५.८ म्याग्‍निच्यूड क्षमताको भूकम्पका कारण व्यास–१४ कुलुङका कृष्णबहादुर कामीको घरमा क्षति पुगेको हो।विसं २०७२ को भूकम्पले चर्किएको घर आजको भूकम्पले भत्किएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार घरको माथिल्लो तलाको भागमा क्षति पुगेको छ।जिल्ला प्रहरी कार्यालय तनहुँले...
जेठ ५,काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोली बिहीबार हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापालाई जिताउन आग्रह गरेका छन्।प्रधानमन्त्री ओलीले बुधबार एक अपिल जारी गर्दै थापा नेपालको कम्युनिष्ट आन्दोलनका बरिष्ठ नेता भएको र उनको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्‍याउने भन्दै विजयी बनाउन आग्रह गरेका हुन् । यस विषयमा...
जेठ ५, काठमाडौं : मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा निःशुल्क आइसोलेसन केन्द्र संचालनमा ल्याएको छ।समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा अक्सिजन सेवासहित ५१ बेडको आइसोलेसन केन्द्र संचालनमा ल्याएको हो । आइसोलेसन केन्द्रमा चिकित्सकको निगरानीमा उपचार, औषधि तथा खानाको निःशुल्क व्यवस्था गरिएको मारवाडी सेवा केन्द्रका अध्यक्ष कैलाश गोयलले जानकारी दिए।आइसोलेसन केन्द्रको बुधबार उपप्रधानमन्त्री इश्वर पोखरेलले उद्घाटन गरे। ‘कोभिड विरुद्धको लडाईं हामी...
जेठ ५,काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ।नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दिउँसो साढे २ बजे बस्ने बैठकमा संसदको बजेट अधिवेशन लगायत समसामयिक विषयमा छलफल हुनेछ। दलहरूको राजनीतिक खिचातानीका कारण बजेट अन्योलमा परिरहेका बेला कांग्रेस सांसद छलफलमा जुट्न लागेका हुन् । जसपाले सरकारलाई समर्थन नदिने निर्णय गरेपछि सहमति नभए अध्यादेश मार्फत बजेट ल्याउने सरकारको...
कोरोना संक्रमण पछि -हेमराज ढकालमैले मृत्यु जितेर आए कहिल्यै भन्दिन म किन कि आजसम्म कुनै प्राणीले जितेका छैनन् ।हो फेरि म संसारमा बाचेर आए, माया गर्नेहरूको नजरमा एउटा छुट्टै विशाल खुशी लिएर आए म ।त्यो कहालीलाग्दो रात, मुस्किलले समय कटाउन मैले मेरो मातापिता र भगवानसग गुहार मागे ।त्यो हरेक घडीमा मरुभूमिको तातो ताप सहेर औषधी, डाक्टर र उपचारले सहायताले बाचेर आए म ।कोरोनाको त्रासदीमा...
बैशाख २६, काठमाडौं : नेकपा एमालेका माधव नेपाल समूहका सांसदहरू संसद् सचिवालयमा भेला हुन लागेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद् विश्वासको मत लिदै गर्दा माधव समूहका नेताहरू आज सामूहिक राजीनामा दिने तयारीमा जुटेका हुन्।छलफलका लागि आफूहरू संसद् सचिवालय पुगेको सांसद रामकुमारी झाँक्रीले बताइन्। 'हामी आइसकेका छौँ। नेताहरू आउँदै हुनुहुन्छ। त्यसपछि हामी भेला भएर निर्णय गर्छाैं', उनले भनिन्।माधव...
बैशाख २६,काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका विपक्षी दलले विशेष अधिवेशनको लागि समावेदन गरेका छन्।विपक्षी दलहरुले सोही अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष विशेष अधिवेशन आव्हानको गरेका हुन्। कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका ४० सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध आइतबार अविश्वास प्रस्ताव दर्ता गराएका थिए।विपक्षी गठबन्धनले पोखरेललाई गरिएको मुख्यमन्त्री पुनर्नियुक्ति प्रक्रियासम्वत नरहेको...
बैशाख २६, ‘यो सरकार बहुमतको सरकार हो भन्ने तरिकाले उसले विश्वासको मत लिएको देखिन्छ। संविधानको धारा १ सय को १ बमोजिम प्रधानमन्त्रीले आफैँले नै विशेष अधिवेशन बोलाउनुभएको छ। विश्वासको म दिनुभयो भने मेरो सरकार चल्न सक्छ होइन भने म अर्को सरकार बनाउन बाटो प्रशस्त गर्छु भन्ने नै त्यसको मनशाय देखिन्छ।तर, अहिलेको अवस्था हेर्ने हो भने यो मेजरिटीको गर्भमेण्ट भन्ने चाहिँ...
बैशाख २६,काठमाडौं : संवैधानिक परिषदको बैठक सुरु भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा विभिन्न संवैधानिक आयोगका रिक्त पदमा नियुक्तिका विषयमा छलफल भइरहेको छ। बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा भने सहभागी छैनन्।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन्।कांग्रेसले संवैधानिक परिषद...
बैशाख २६,काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर बालुवाटार पुगेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि ठाकुर र महतो बालुवाटार पुगेको जनाइएको छ।आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनीहरुले भेट गरेका थिए। भेटमा सत्तारूढ नेकपा एमालेका माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिए जसपा तटस्थ बस्ने...