-राजकुमार लामिछाने 'प्रीन्स'हो म पढ्न चाहन्थे
संगसगै अघि बढ्न चाहन्थे
हाम्रा अग्रजको
इतिहासको
आज जस्लाइ कथा जस्तो बनाइएको
त्यो बास्तबिकताको उदाहरण
सुन्दै सुन्दै
मनमनै सपना बुन्दै
हुर्केको म
म पढ्न चाहन्थे
संगसंगै अघि बढ्न चाहन्थे ।तर जसै जसै प्रधानाध्यापक बदलियो
बिरताका गाथा
सहिदको रगत
आमाका सपना
सपुतका योगदान
पाठ्यक्रमबाट अलप हुँदै गए
उ अनि उस्का नातेदारका
जन्मदिन
बिबाह उत्सव
पास्नी
साला साली छोरा छोरी
अनि स्वास्नी
उस्को भजन
उस्कै बिर्यका उपज
उस्कै लालाबालाका सपना
उस्को अर्धांगिनिको रुपको गाथा
स्वाह भित्रपनी
वाह वाह वाह वाहको संगित
ब्यंग्यको को...
जेठ १०,
काठमाडौं । सरकारले कोरोना विरुद्धको खोप लगाउनेलाई गाई उपहार दिने भएको छ । यो समाचार थाइल्याण्डको हो । तेहाँ सरकारले जनतालाई खोप लगाउनका लागि अनेक तरिकाले प्रोत्साहित गरेको छ । थाइल्याण्डको उत्तरी भागमा पर्ने एउटा जिल्लाले स्थानीय बासिन्दालाई कोभिड १९ विरुद्धको खोप लगाउनका लागि आकर्षित गर्न गाई उपहार दिने योजना अगाडि सारेको छ । चियांग माइ प्रान्तको...
जेठ १०,
काठमाडौं । ‘मिनी विश्वकप’को रुपमा परिचित युरोकप अर्थात् युरोपियन च्याम्पियनसिप फुटबल प्रतियोगिता आगामी जुन ११ देखि जुलाई ११ (जेठ २८ देखि असार २७ गते) सम्म आयोजना हुँदैछ । सन् २०२० मै हुनुपर्ने युरोकप विश्वभर फैलिएको कोरोनाभाइरस महामारीका कारण एक वर्षपछि हुन लागेको हो ।युरोकपको १६औं संस्करण युरोपका विभिन्न ११ देशका ११ शहरमा आयोजना हुँदैछ । युरोकप सुरु...
जेठ १०,
काठमाडौं । विपक्षी गठबन्धनका १४६ सांसदहरुले संसद पुनस्र्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतले रिट दायर गरेका छन् ।
प्रधानमन्त्रीका लागि देउवासँगै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पेश गरेको दाबीलाई अस्वीकार गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा संसद विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते...
जेठ १०,
काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७४२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ७ हजार १३५ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६...
जेठ ६सुर्खेत : वीरेन्द्रनगर नगरपालिका वडा ३ लाई कोभिड–१९ रोग विरुद्ध लड्नका लागि नवीन ड्रग हाउसले औषधिहरु सहयोग गरेको छ।बिहीबार हाउसका संचालक कबिराज कँडेलले वडाअध्यक्ष भूपेन्द्र खत्रीलाई ४४ हजार ८०० मूल्य बराबरको औषधि हस्तान्तरण गरेका हुन्। मास्क, सेनिटाइज, रुघाखोकी काम गर्ने औषधि, एन्टिबायोटिक, भिटामिनका औषधिहरु दिइएको छ।प्राप्त औषधिहरु वडाका कोरोना सङ्क्रमित भएकाहरुलाई प्रगतिनगर स्वास्थ्य केन्द्रमार्फत वितरण गरिने...
जेठ ६,कञ्चनपुर : कोरोना भाइरसको संक्रमण उच्च रूपमा बढेपछि गरिएको बन्दाबन्दीका कारण कञ्चनपुरका कुखुरा व्यवसायी मार्कामा परेका छन्।उत्पादित कुखुरा र अण्डा बिक्री वितरण नहुँदा व्यवसायीले घाटा ब्यहोर्नुपरेको छ। कुखुरापालनव्यवसायमा संलग्न जिल्लाका एक हजार बढी किसानको व्यवसाय संकटमा परेको छ।‘कुखुरापालनमा आवश्यक पर्ने दाना र औषधी लगायत आपूर्ति हुन नसक्दा अप्ठेरो परेको छ,’ किसान पोल्ट्री सप्लायर्सका सञ्चालक किरण साउदले भने, ‘उपभोक्ताहरू...
जेठ ६,काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी) खारेज गर्न माग गरेको छ।बिहीबार पेरिसडाँडाँस्थित केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी) खारेज गर्न माग गरेको हो।विपतसम्बन्धी घटनाहरु हेर्नका लागि विभिन्न सरकारी संयन्त्र भए पनि तिनलाई...
जेठ ६,काठमाडौं : सर्वोच्च अदालतले सात जना गैरसांसद मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने आदेश दिएको छ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो।अधिवक्ता कपिलदेव ढकाल...
जेठ ५,हेटौंडा : बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिना बितिसक्दा कुल बजेटको ३८ दशमलव ४२ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ।कूल बजेट ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजारमध्ये १९ अर्ब ८६ करोड ४६ लाख ५ हजार ८ सय २३ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको हो।प्रदेश सरकारले यहि गतिमा काम गर्दै...










