बैशाख २६,विवादित जेरुसेलमको अल अक्सा मस्जिद क्षेत्रमा प्यालेस्टाइन र इजरायलबीच लगातार झडप भइरहेको छ। झडप क्रममा गएराति पनि दर्जनौं मानिसहरू घाइते भएका छन्।प्यालेस्टिनी प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै पुरानो शहरको दमस्कस गेटमा आगो लगाइदिएका छन्। इजरायली प्रहरीले प्रदर्शनकारीमाथि स्टेन ग्रिनेड र पानीको फोहोरा प्रहार गरेको छ।प्यालेस्टाइनी रेड क्रिसेन्टका अनुसार पछिल्लो हिंसामा कम्तिमा ८० जना घाइते भएका र गम्भीर अवस्थामा...
बैशाख २६,काठमाडौं : नेकपा एमाले विभाजनको डिलैमा पुगेको छ। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहमा रहेका प्रत्यक्ष निर्वाचित २२ सांसदले प्रधानमन्त्री केपी ओलीका तर्फबाट एकताको ढोका बन्द भए सामूहिक राजीनामा गर्नेगरी हस्ताक्षर संकलन गरेका छन्।शनिबार राति त्रिपुरेश्वरस्थित एक घरमा बसेको खनाल–नेपाल समूहका सांसदहरूको बैठकमा पार्टीलाई एकताबद्ध बनाउन अन्तिमसम्म हदैसम्मको लचकता अपनाउने तर ढोका बन्द गरिए सामूहिक...
बैशाख २५,काठमाडौं : संघीय संसदका १९ जना सांसदसहित १ सय ६० जनालाई कोरोना संक्रमण देखिएको छ ।बैशाख २७ गते बस्ने प्रतिनिधिसभा बैठकलाई मध्येनजर गर्दै यहि २२ देखि २४ गतेसम्म स्वाब संकलन गरी गरिएको परीक्षणमा ठूलो संख्यामा संक्रमण पुष्टि भएको हो। १९ जना सांसदमध्ये एक जना राष्ट्रियसभा सदस्य रहेको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।...
बैशाख २५,लमजुङ : दोर्दी खोलामा निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ। हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको अब तीन प्रतिशत मात्र काम बाँकी छ।आयोजना निर्माणको अधिकांश काम सम्पन्न गरिसकेको र हालसम्म ९७ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ। आयोजनाका साइट इन्चार्ज दीपक ज्ञवालीका अनुसार इलोट्रो–मेकानिकल, पेनस्टकको काम मात्र बाँकी छ।...
बैशाख २५,काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले गृहमन्त्री रामबहदुर थापा बादलको तुलना डाक्टर खिमलाल देवकोटासँग हुनै नसक्ने बताएका छन्।पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा बादल र देवकोटाबीच भिडन्त हुन लागेको सन्दर्भमा पोखरेलले यस्तो बताएका हुन्। शुक्रबार बादलविरुद्ध एमालेकै नेपाल समूहका देवकोटाले विपक्षी गठबन्धनबाट 'स्वतन्त्र' भन्दै उम्मेदवारी दिएका छन् ।‘जसरी माधव कमरेडको तुलना...
बैशाख २५,
काठमाडौं : नेपाली कांग्रेसले संवैधानिक परिषद् बैठक बहिस्कार गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (आइतबार) बस्नेगरी परिषद् बैठक डाकेका छन्।कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै सरकारले संविधानको मुल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश ल्याएको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने घोषणा गरेका...
काठमाडौं : दोलखाको सुप्रसिद्ध भीमेश्वर मन्दिरमा रहेको शिलामा फेरि पसिना आएको छ ।शनिबार दिउँसो सवा १२ बजेदेखि १ बजेर ४० मिनेटसम्म झण्डै डेढ घण्टा मन्दिरको शिलामा निरन्तर पसिना आएको भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका उपाध्यक्ष शैलेन्द्र श्रेष्ठले जानकारी दिए। दोलखा भीमेश्वरलाई पसिना आएपछि देशमा संकट आउने वा अशुभ हुने धार्मिक मान्यता रहँदै आएको छ ।यसअघि पछिल्लो पटक...
बैशाख २५,रौतहट : कोरोनाको महामारीमा अन्य जनप्रतिनिधिहरू आफैँ भागाभाग गरिरहेका बेला रौतहटका एक वडा अध्यक्ष भने आफैँ गाडी चलाएर धमाधम बिरामी ओसार्न लागेका छन्। चन्द्रपुर नगरपालिका-२ का वडा अध्यक्ष दुत्तबहादुर थिंग आफैँले एम्बुलेन्स चलाएर बिरामी ओसारेका हुन्।कोभिडको आशंका र ज्वरो आएका बिरामीहरूलाई उनी आफैँले एम्बुलेन्स चलाएर स्वाब परीक्षणको लागि लगेका हुन्। शनिबार उनले आफ्नो वडाका करिब २० जनालाई...
मकवानपुर : राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा तीन जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ।नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष) का तर्फबाट साझा गठबन्धनबाट डा. खिमलाल देवकोटा, नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा 'बादल' र नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले बागमती प्रदेश निर्वाचन...
बैशाख १९,काठमाडौं : 'द भ्वाइस अफ नेपाल सिजन १’ को प्रतियोगितामा फाइनलसम्म पुगेका गायक कुशल आचार्यको पहिलो अफिसियल गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘हावा सरर’ बोलको गीतको कम्पोज कुशलले नै गरेका छन्।कुशल र अंकुश अधिकारीले संयुक्त रुपमा लेखेको गीतमा प्रज्जवल लामाको संगीत सुन्न सकिन्छ। सुनोद श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा गायक कुशलसँगै सुनोद श्रेष्ठ, रेशा सापकोटा, रोजिना उदास,...










